कैलालीमा बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

धनगढी । कैलालीमा बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

मोहन्याल गाउँपालिकाकी बालिका बलात्कारको आरोपमा सोही ठाउँका १९ वर्षीय जीवन शाहीलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए।

पिडित पक्षले दिएको जाहेरीका आधारमा उनी पक्राउ परेको बिष्टले बताए । उनले ती बालिकालाई कात्तिक २५ गते साँझ आफ्नै घरमा बोलाई बलात्कार गरेको आरोप छ। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार