काठमाडौं,आइतबार असार २१ गते । नेपालमा थप २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार आइतबारसम्म कुल संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ । हाल सम्म ६ हजार ५४७ जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै नेपालमा हाल सम्म कोरोनाबाट ३४ जनाले ज्या...
समाचार
-
-
विश्व स्वास्थ्य संगठनको आग्रह : महामारीलाई बेवास्ता नगर्नु
जेनेभा ,आइतबार असार २१ गते । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोनाभाइरस महामारी जादुमयी तरिकाले नहट्ने भन्दै यसलाई बेवास्ता नगर्न आग्रह गरेको छ । संक्रमण फैलने क्रम बढ्दो रुपमा नै रहेको भन्दै डब्लूएचओले यसको नियन्त्रणका उपाय उचित तरिकाले अपनाउन सुझाव दिएको छ । संक्रमणको दरमा कमी नआएको यथार्थप्रति डब्लूएचओले...
-
वाखेतमा क्लबको भवन निर्माण
नारायण राईबेनी ,शनिबार असार २० गते ।म्याग्दीको बेनी नगरपालिका–१० ,वाखेतमा क्लबको भवन निर्माण गरिएको छ । वडा कार्यालयको २० लाख रुपैयाँ र स्थानीयको जनश्रमदानमा वाखेत स्थित घार सुना लालिगुराँस युवा क्लबको भवन निर्माण गरिएको हो । चालु आर्थिक बर्षमा वडा कार्यालयबाट विनियोजित २० लाख रुपैयाँ र स्थानीय बासीको तीन लाख ...
-
बेनीमा प्रशिक्षण कार्यक्रम सम्पन्न
अमित विश्वकर्माबेनी ,शनिबार असार २० गते ।म्याग्दीको बेनीमा नेपालमा जात ब्यवस्था र त्यसको कहर बिषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । दलित युवा संजाल म्याग्दीको आयोजना र बेनी नगरपालिकाको सहयोगमा शनिबार उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका मुख्य प्रशिक्षक दलित आन्दोलनका अगुवा, बिश्लेषक एबँ बिद्वान बिश्...
-
नेपालमा थप २३२ जनामा कोरोना संक्रमण पुष्टि,मृतकको संख्या ३४ पुग्यो
काठमाडौं,शनिबार असार २० गते । नेपालमा थप २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा २३२ थप जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिनुभएको हो । योसँगै नेपालमा संक्रमितको कुल संख्या १५ हजार ४९१ पुग...
-
ताकम माविमा इलेक्ट्रिकल इञ्जिनियरीङको पढाई हुने
ताकम, शनिबार असार २० गते । म्याग्दीको धवलागिरी गाउपालिका–७ मा रहेको ताकम माविमा इलेक्ट्रिकल इञ्जिनियरीङको पठनपाठन सञ्चालन हुने भएको छ । शिक्षा विभागले शैक्षिक सत्र २०७७ बाट ताकम माविलाई प्राविधिक तथा ब्यवसायिक धार तर्फको इलेक्ट्रिकल इञ्जिनियरीङ विषयमा पठनपाठन सञ्चालनको अनुमति दिएको हो । कक्षा ९ देखि १२ सम्म ...
-
थप तीन जनामा कोरोना संक्रमण पुष्टि,म्याग्दीमा थप पाँच जनाले जिते कोरोना
बेनी ,शुक्रबार असार १९ गते ।म्याग्दीमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको मंगला गाउँपालिका–१ का २४ बर्षिय एक पुरुष र रघुगंगा गाउँपालिका–२ र ३ का २७ र ४७ बर्षिय दुई जनामा गरी तीन जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । बेनी स्थित म्याग्दी क्याम्पसमा बसेका...
-
नेपालमा थप ७४० जनामा कोरोना संक्रमण पुष्टि ,मृतकको संख्या ३२ पुग्यो
काठमाण्डौं ,शुक्रबार असार १९ गते ।नेपालमा थप ७४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा नेपालमा ७४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिनुभएको हो । उहाँका अनुसार योसँगै कोरोना संक्रमितको कूल संख्या १५ हजार २५९ पुगेको छ ।...
-
म्याग्दीमा थप दुई जनामा स्क्रव टाइफस संक्रमण
बेनी ,मंगलबार असार १६ गते ।म्याग्दीमा थप दुई जनामा स्क्रव टाइफस संक्रमण पुष्टि भएको छ । सोमबार उपचारका लागि बेनी अस्पताल आएका बेनी नगरपालिका–६,अर्थुङ्गेकी ४५ बर्षिया महिला र मालिका गाउँपालिका– ५ का २३ बर्षिय पुरुषमा स्क्रव टाइफस पोजेटिभ देखिएको अस्पतालका सुचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार सं...
-
बागलुङ्गको पाण्डव खानीमा पनि देखियो हजारौ संख्यामा सलह
सुरेश छन्त्यालगलकोट,सोमबार असार १५ गते ।बागलुङ्गको गलकोट नगरपालिका–१० पाण्डवखानीमा पनि हजारौं संख्यामा सलह देखिएको छ । सोमबार दिउसो साढे ४ बजेको समयमा गलकोट नगरपालिका– १० पाण्डबखानीमा ५० र ६० हजारको हुलमा सलह देखिएको हो । ति बुटवल, पाल्पा, खर्वाङ हुँदै खोलै खेल पाण्डबखानी आएको हुनसक्ने पत्रकार देवराज पुनले बताउनुभयो ।...
























