• म्याग्दी आइटिएफ टेक्वाण्डो संघको अध्यक्षमा श्रेष्ठ

    म्याग्दी,सोमबार फागुन १९ गते । जिल्लाको ग्रामिण क्षेत्रमा समेत टेक्वान्डो खेल लैजाने उद्देश्यले आइटिएफ टेक्वान्डो संघ गठन भएको छ । सोमबार म्याग्दीको बेनीमा आयोजित एक भेलाले यूवा ब्यवसायी सुमन श्रेष्ठको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा बिरेन्द्र श्रेष्ठ,विकास पुन, सचिव सोहन श्रेष्ठ, कोषाध्यक्ष असल केसी रहेका छन् ...

  • संकुचित भए पहिचान गुम्छःअर्थमन्त्री गुरुङ

    हुम तमु पोखरा,सोमबार फागुन १९ गते । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले संकुचित भए पहिचान गुम्दै जाने बताउनुभएको छ। लमजुङ जिल्ला, क्होला सोंथर गाउँपालिका वडा नं. ६ पस गाँउ(पैको नाँसा)मा तमु सञ्चारकर्मी संघ नेपालको चौथो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्नुहुदै प्रमुख अतिथि गुरुङले गुरुङहरु सबै...

  • कोरोना भाइरस बिश्वभर फैलिंदै ,नेपाल भ्रमण वर्ष स्थगित

    काठमाडौं,सोमबार फागुन १९ गते । सरकारले कोरोना भाइरस विश्वभरि फैलिँदै गएपछि नेपाल भ्रमण वर्ष २०२० स्थगित गरेको छ। मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले जारी भ्रमण वर्ष स्थगित गर्ने निर्णय लिएको हो। स्थगित नेपाल भ्रमण वर्ष सन् २०२२ मा आयोजना गर्ने विषयमा मन्त्रिपरिषद्मा छलफल भए पनि कुनै निर्णय नभएको स्रोतको दा...

  • भगवतीमा राम मन्दिर सामुदायीक स्वास्थ्य इकाई स्थापना ,अध्यक्षद्धारा उद्घाटन

    बेनी ,आइतबार फागुन १८ गते । म्याग्दीको रघुगंगा गाउँपालिका– २ भगवतिमा स्थापना भएको राखु भगवती राम मन्दिर सामुदायीक स्वास्थ्य इकाई उद्घाटन गरिएको छ । स्वास्थ्य चौकीको स्वास्थ्य सेवाको पहुँच नपुगेको भगवतीमा स्वास्थ्य सेवालार्ई प्रभावकारी बनाउन स्थापना गरिएको सो स्वास्थ्य इकाईको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले ए...

  • प्रचण्ड माथि जुत्ता प्रहार,जुत्ता प्रहार गर्ने पक्राउ

    काठमाडौं अाइतबार फागुन १८ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आइतबार सार्वजनिक कार्यक्रममा एकजना व्यक्तिले जुत्ता प्रहार गरेका छन् ।काठमाडौंको राष्ट्रिय सभामा आयोजित भरतमोहन अधिकारीकोे प्रथम स्मृतिसभामा उनलाई जुत्ता प्रहार गरिएको हो । तर उनलाई जुत्ताले लागेन । उनी सभालाई ...

  • नेपाल हङकङसँग ४३ रनले पराजित

    काठमाण्डौ ,आइतबार फागुन १८ गते । एसीसी टी–२० पूर्वी क्षेत्रीयमा नेपाललले लगातार दोस्रो हार बेहोरेको छ । सोमबार भएको खेलमा नेपाल हङकङसँग ४३ रनले पराजित भयो । हङकङसँगको हारपछि नेपालको शीर्ष दुईमा रहने सम्भावना निकै कमजोर बनेको छ । विश्व वरीयतामा नेपालभन्दा तल रहेको हङकङसँगको हारमा नेपालको ब्याटिङ नै मुख्य कारण बन्यो...

  • नेपाल विद्यार्थी संघ,म्याग्दीको विरोध प्रदर्शन ,निवर्तमान मन्त्री बास्कोतालाई कारबाही गर्न माग

    बेनी ,आइतबार फागुन १८ गते । नेपाल विद्यार्थी संघ ,म्याग्दीले महङ्गी र भ्रष्टचारको विरुद्धमा विरोध प्रदर्शन गरेको छ । नेपाल विद्यार्थी संघ ,म्याग्दीको आयोजना तथा नेपाल विद्यार्थी संघ ,म्याग्दी महुमुखी क्याम्पस मुल इकाई समितिको सहआयोजनामा शनिबार बेनीमा विभिन्न माग राख्दै विरोध प्रदर्शन गरेको हो । स्ववियु निर्व...

  • अनेरास्ववीयू म्याग्दीको प्रशिक्षण

    बेनी, आइतबार  फागुन १८ गते  । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववीयू म्याग्दीको सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम शनिबार बेनीमा सम्पन्न भएको छ । अनेरास्ववीयूको केन्द्रीय सदस्य प्रकाश पौडेलले हालै गठन भएको ५१ सदस्यीय जिल्ला संगठन कमिटिका पदाधीकारी तथा सदस्यहरुलाई सपथ ग्रहण ग...

  • टोड्केमा लाइभ पेन्टीङ

    बेनी,शनिबार फागुन १७ गते । जिल्लाको मंगला, रघुगंगा गाउपालिका र बेनी नगरपालिकाको संगम स्थल पर्यटकीय स्थल टोड्केको प्राकृतिक सौन्दर्यता चित्रमा उतारेका छन् । म्याग्दीका चित्रकारहरुले नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर टोड्केमा पुगेर स्थलगत चित्र तयार (लाइभ पेन्टीङ) गरेका हुन् । चित्रकार अमृत श्रीपाली र सुरेन्द्र राना...

  • नेपाल शिक्षक संघकाे बेनीमा दोस्रो स्थानीय तह प्रतिनिधि सभा

    बेनी,शनिबार फागुन १७ गते । नेपाली कांग्रेस निकट शुभेच्छुक संस्था नेपाल शिक्षक संघको बेनी नगरपालिकामा दोस्रो स्थानीय तह प्रतिनिधि सभा सम्पन्न भएको छ । नेपाल शिक्षक संघ ,बेनी नगरपालिकाको आयोजनामा सो कार्यक्रम बेनीमा शनिबार सम्पन्न भएको हो । प्रतिनिधि सभाको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले उद्घाटन गर्नुभएको ह...