बेनी मंगलबार चैत्र १२ गते । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) म्याग्दीले स्थानीय तहहरुमा चाँढै पार्टी एकता लाई पूर्णता दिन गृहकार्य थालेको छ । मंगलबार पार्टीका गण्डकी प्रदेश इन्चार्ज तथा मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङको प्रमुख आथित्यतामा जिल्ला समन्यत्रको चौथो वैठकले स्थानीय तह र जनबर्गीय संगठनको एकताको खाका तयार ...
समाचार
-
-
नेकपाका तीन नेता तथा कार्यकर्ता पक्राउ
बेनी मंगलबार चैत्र १२ गते । म्याग्दीमा नेत्रविक्रम चन्द ‘विप्लप ’नकपाका तीन नेता तथा कार्यक्रता पक्राउ परेका छन् । जिल्लाको मालिका गाउँपालिका – ३ डाडागाउँका विप्लव समुहका कार्यकर्ता एवं शिक्षक संगठनका जिल्ला अध्यक्ष थमबहादुर पुन, सक्रिय सदस्यहरु वडा नं ३ डाडागाउँकै जगत पुन र वडा नं ६ दरवाङ्गका रमेश पुन मगर ...
-
म्याग्दीमा पर्यटन महोत्सव हुने
बेनी ,मंगलबार चैत्र १२ गते । म्याग्दीमा प्रथम रेडियो म्याग्दी पर्यटन महोत्सव –२०७५ हुने भएको छ । जिल्लामा पहिलो पटक स्थापना भएको रेडियो म्याग्दी १०४ दशमलब ४ मेघाहर्जको ११ औं वाषर््िाक उत्सवको अवसरमा रेडिायो म्याग्दी १०४ दशमलब ४ मेघाहर्जको आयोजनामा यहि चैत्र २१ गतेदेखी २०७६ बैशाख १ गते सम्म प्रथम रेडियो म्याग्दी पर्यट...
-
नेकपाका कार्यकर्ताद्धारा पार्टी परित्याग गरेको घोषणा
म्याग्दी, मंगलबार चैत १२ गते । नेत्रबिक्रम चन्द् (विप्लप)नेतृत्वको नेकपाको म्याग्दीका एक जना कार्यकर्ताले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । बेनी नगरपालिका ४ सिंगा तातोपानीका प्रेम श्रीसले मंगलबार स्थानीय सञ्चार माध्यममा पत्र मार्फत विप्लप नेतृत्वको नेकपाको कुनै पनि संघ संगठनको साधारण सदस्य समेत नरहेको जानकारी ...
-
बहुउदेश्यीय अक्षयकोष स्थापनाका लागि कतारमा साँस्कृतिक कार्यक्रम हुँदै
म्याग्दी, मंगलबार चैत १२ गते । कतारमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ ९मोना० कतारले म्याग्दीमा रु १० लाखको अक्षयकोष स्थापना गर्ने भएको छ । म्याग्दीमा बहुउदेश्यीय अक्षयकोष स्थापनाको लागि नयाँ बर्ष २०७६ को अवसरमा कतारमा साँस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको मोना कतारका अध्यक्ष तिलु शर्मा...
-
वर्ड फ्लु भित्रन नदिन म्याग्दीमा उच्च सतर्कता
बेनी मंगलबार चैत १२ गते । हिमाली जिल्ला म्याग्दीमा पंक्षिजन्य रोग वर्ड फ्लु भित्रन नदिनका लागि उच्च सतर्कता अपनाइएको छ । जिल्ला वर्ड फ्लु नियन्त्रण समितिका संयोजक समेत रहनुभएका प्रजिअ लीलाधर अधिकारीको अध्यक्षतामा सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाहरुको बैठकले देशका विभिन्न ठाउँमा देखिएको वर्ड फ्...
-
नेपाल–जापान समझदारी:नेपाली श्रमिकलाई जापानी नागरिक सरह सेवा सुविधा
काठमाण्डौं ,सोमबार चैत्र ११ गते । निकै आकर्षक गन्तव्यका रूपमा रहेको जापानमा नेपाली कामदारलाई रोजगारीका अवसर उपलब्ध गराउन मार्ग प्रशस्त भएको छ। नेपाल सरकार र जापान सरकारका अधिकारीबीच आज काठमाडौंमा भएको नेपाली श्रमिक पठाउनेसम्बन्धी ‘सहयोग समझदारी’ले जापानी कानुन बमोजिम नेपाली श्रमिकले रोजगारीको सेवा, सुविधा एवं शर्त...
-
प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न : वाइड बडी कहाँ गयो? वाइड बडी प्रकरण आकाशमा बिलायो?
काठमाण्डौ आईतबार चैत्र १० गते ।( प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले सदनको उपेक्षा गरेको आरोप लगाएको छ । संघीय संसदको तेश्रो अधिवेशन अन्त्यको अवसरमा आइतबार प्रतिनिधिसभामा नेपाली कांग्रेसका उपनेता विजयकुमार गच्छदारले सरकारले सदनलाई उपेक्षा गरेको टिप्पणी गर्नुभएको हो । उहाँले सार्वभौम संसदलाई उप...
-
५० बर्षिय वडा अध्यक्ष गर्बुजा सहित तीन जना जनप्रतिनिधी एसईईमा सहभागी
बेनी आइतबार चैत्र १० गते । यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा म्याग्दीमा एक वडा अध्यक्ष सहित तीन जना जनप्रतिनिधिहरुले पनि सहभागिता जनाएका छन् । जिल्लाको अन्नपुर्ण गाउँपालिका–८ राम्चेका वडाध्यक्ष खमबहादुर गर्वुजा र महिला वडा सदस्यद्धय गेममाया पुन र देवकुमारी खोरजा पुन एसईईमा सहभागि हुनुभएको हो । सदरमु...
-
सातौ अधिवेशनबाट संगम म्याग्दीको अध्यक्षमा पुनःपौडेल
बेनी आइतबार चैत १० गते। लघु व्यवसायका लागि प्राकृतिक स्रोत व्यवस्थापन तथा लैङ्गिक सचेतनामा दिगो पहुँच ९संगम० म्याग्दीको एघारौ वार्षिक साधारणसभा तथा सातौ अधिवेशनबाट पुनः दिपक पौडेलको अध्यक्षतामा कार्यसमिति चयन भएको छ । बेनीमा शनिबार भएको अधिवेशनबाट सर्वसम्मत चयन भएको संस्थाको उपाध्यक्षमा बबिता पुन, सचिवमा कमला ...