• पुलाचौरमा वडास्तरीय महिला सञ्जालको पूनर्गठन

    प्रताप बानियाँ म्याग्दी, ब्धबार फागुन २२ गते । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा बुधबार सम्पन्न महिलाहरुको भेलाले शान्ति पौडेलको अध्यक्षतामा वडास्तरीय महिला सञ्जालको पूनर्गठन गरेको छ । सञ्जालको उपाध्यक्षमा रन्जिता पौडेल, सचिवमा ईन्दिरा जिसी, उपसचिवमा उमा पौडेल र कोषाध्यक्षमा रुपा खत्री रहेका छन् । यसैगरी...

  • शैक्षिक गुणस्तर वृद्धिका लागि विद्यालयलाई विभिन्न सामग्रीहरु सहयोग

    प्रताप बानियाँ म्याग्दी, बुधबार फागुन २२ गते । शैक्षिक गुणस्तर वृद्धिका साथै विद्यार्थी सङ्ख्या बढाउने उद्देश्यसहित विद्यालयलाई विभिन्न सामग्रीहरु सहयोग भएको छ । म्याग्दीको बेनी नगरपालिका–५, चिप्लेटीमा रहेको डिम्ब आधारभूत विद्यालयलाई बुधबार शैक्षिक तथा खेलकुदजन्य गतिविधिका सामग्रीहरु सहयोग गरिएको हो । लायन्स...

  • बहिरङ्ग उपचार केन्द्रको प्रगतिबारे दरबाङमा दुई दिने समिक्षा गोष्ठी

    दरबाङ्ग मंगलबार फागुन २१ गते ।म्याग्दीेको मालिकाको दरबाङमा बहिरङ्ग उपचार केन्द्रको प्रगतीबारे दुई दिने समिक्षा गोष्ठी सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीको आयोजना र सुआहारा मिलन म्याग्दीको प्राविधिक सहयोगमा मंगलबार गाउँपालिका केन्द्र दरबाङ्गमा धवलागिरी,मालिका र मंगला गाउँपालिकामा संचालित बहिरङ्ग उपचार...

  • युकेबासीद्धारा रातोढुङ्गाका वोन क्यान्सर पिडित रोकालाई करिव साढे २ लाख आर्थिक सहयोग

    दरबाङ, मंगलबार फागुन २१ गते । म्याग्दीको मालिका गाउँपालिका –६ दुखुबेशी,रातोढुङ्गाका वोन क्यान्सर पिडित १७ बर्षिय गजिन रोका मगरलाई युकेमा कार्यरत नेपालिहरुले आर्थिक सहयोग गरेका छन् । एक बर्षदेखी वोन क्यान्सरबाट पिडित रोका मगरलाई युकेमा कार्यरत दुखु निवासी समाजसेवी दलबहादुर रोका मगरको संयोजकत्वमा युकेमा कार्यरत नेपा...

  • नेकपाका स्वर्गीय नेताद्वयको सम्झनामा श्रद्धाञ्जली–सभा

    प्रताप बानियाँ म्याग्दी,सोमबार फागुन २० गते । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) म्याग्दीको आयोजनामा आइतबार सदरमुकाम बेनीमा श्रद्धाञ्जली–सभा सम्पन्न भएको छ । नेकपा नेता भरतमोहन अधिकारी तथा वर्तमान सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम गरिएको हो । ...

  • मुनामा मेलमिलाप तालिम

    बेनी सोमबार फागुन २० गते । धवलागिरी गाउँपालिका अन्तरगतको न्यायिक समितिको आयोजनामा मुनामा आइतबार मेलमिलाप सम्बन्धी आठ दिने आधारभूत तालिम सम्पन्न भएको छ । न्यायिक समितिको काम कारबाहीलाई प्रभावकारी बनाउन बस्ती स्तरमा मेलमिलापकर्ता तयार पार्ने र उनिहरुको क्षमता विकास गर्ने उद्देश्यले सञ्चालित तालिमको अधिवत्त...

  • शान्तिकोषको अक्षयकोषका लागि घर्तीद्धारा पाँच लाख सहयोग

    बेनी आइतबार फागुन १९ गते । विपन्न म्याग्देलीको उपचारमा सघाउन परोपकारी संस्था ओमकुमारी शान्ति कोषले स्थापना गर्न लागेको डेढ करोड रुपैयाँको अक्षयकोषका लागि एक व्यक्तिले पाँच लाख रुपैयाँ सहयोग गर्नुभएको छ । मंगला गाउँपालिकाको बरंजा घर भई हङकङमा बस्दै आउनुभएका मोना हङकङका संरक्षक समेत रहनुभएका घर्तीको आइतबार बेनीम...

  • काँग्रेसका सभापती देउवा सहित शिर्ष नेता म्याग्दी आउँदै

    म्याग्दी, आइतबार पाmगुन १९ गते । नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवा सहित शिर्ष नेताहरु म्याग्दी आउनुहुने भएको छ । देउवा सहित काँग्रेसका वरिष्ठ नेता एवम् पूर्व– उप–प्रधानमन्त्री राम चन्द्र पौडेल र नेपाली काँगे्रसका प्रवक्ता विश्वप्रकाश शर्मा यहि फागुन २५ गते म्याग्दी आउने आउनुहुने भएको हो । जिल्ला कार...

  • दरबाङ म्याग्दीखोला जलविद्युत आयोजनामा लगानीको आह्वान

    बेनी आइतबार फागुन १९ गते । म्याग्दीको मालिका गाउँपालिकामा निर्माण सुरु भएको २५ मेगावाट क्षमताको दरबाङ म्याग्दीखोला जलविद्युत आयोजना यस क्षेत्रको लागि विकासको आधार र लगानीको अवसर रहेकोमा जोड दिईएको छ । आयोजनाको प्रवद्र्धक धौलागिरि कालिका हाईड्रो लिमिटेड कम्पनीले शनिवार बेनीमा आयोजना गरेको ‘सामुहिक लगानी सेमिनार’ मा सहभ...

  • शिक्षक संघ म्याग्दीको २१ औँ प्रतिनिधि सभा सम्पन्न

    बेनी आइतबार फागुन १९ गते । नेपाल शिक्षक संघ म्याग्दीको २१ औँ प्रतिनिधि सभा सम्पन्न भएको छ । शनिबार सदरमुकाम बेनीमा एक कार्यक्रमका विच कार्यक्रम सम्पन्न भएको हो । सभाको उद्घाटन गदै प्रमुख अतिथि नेपाल शिक्षक संघका संघिय उपाध्यक्ष एम पी भुसालले शिक्षकहरु आफ्नो पेशामा जिम्मेवार रहनुपर्ने बताउनुभएको छ । उहाँले श...