• कृषकहरुलाई तरकारी उत्पादनसम्बन्धी तालिम सञ्चालन

    प्रताप बानियाँ म्याग्दी, मंगलबार बैशाख ३१ गते । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत म्याग्दीकाली तरकारी ब्लक सञ्चालक समितिको आयोजनामा तरकारी खेती उत्पादनसम्बन्धी तालिम सुरु भएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीको सहयोगमा सोमबारदेखि सदरमुकाम बेनीमा व्यावसायिक कृषकहरुलाई अभिमुखीकरण तालिम सञ्चालन गरिएको हो । ...

  • पुर्णगाउँमा होमस्टे तालिम सुरु

    साधन राम्जाली बेनी ,शनिबार बैशाख २८ गते । म्याग्दीको मंगला गाउँपालिका– १ पुर्णगाउँमा उद्यमशिलता विकास एवम् होमस्टे तालिम सुरु भएको छ । गाउँपालिकाको आयोजना र म्याग्दी उद्योग वाणिज्य संघको समन्वयमा शनिबार देखी पुर्णगाउँमा १० दिने तालिम सुरु भएको हो । जेठ पाँच गते सम्म संचालन हुने तालिममा वडाका २० जना प्रशिक्ष...

  • अर्थुङ्गेमा रेडक्रसको बहुउद्देश्यीय भवनका लागि जग्गा दान

    बेनी बुधबार बैशाख १८ गते । नेपाल रेडक्रस सोसाइटी अर्थुङ्गे–छाप उपशाखाको बहुउद्देश्यिय भवन निर्माणका लागि अर्थुङ्गेका धु्रबलाल शर्माले जग्गादान गर्नुभएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीको पूर्व उपमन्त्री समेत रहनुभएका शर्माले मंगलबार जिल्ला मालपोत कार्यालयमा उपशाखाको नाममा करिब तीन आना जग्गा रजिस...

  • विविध कार्यक्रमसहित खोप सप्ताह मनाइयो

    बेनी,मंगलबार बैशाख १७ गते । पश्चिम म्याग्दीको धवलागिरी गाँउपालिका–७, ताकममा खोप सप्ताह मनाइएको छ । गुड नेबर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित सामुदायिक विकास परियोजना अन्तर्गत कदम म्याग्दीको आयोजना र धवलागिरी गाँउपालिका तथा ताकम स्वास्थ्यचौकीको समन्वयमा खोप सप्ताह–२०१९ मनाइएको हो । ...

  • धवलागिरी गाउँ कार्यपालिका बैठकका निर्णयहरु

    बेनी मंगलबार बैशाख १७ गते । म्याग्दीको धवलागिरी गाउँपालिकामा लेखा समिति गठन भएको छ । मुना स्थित गाउँपालिकाको कार्यालयमा आइतबार र सोमबार बसेको कार्यपालिका बैठकले गाउँसभा अन्तरगत लेखा समिति गठन भएको हो । वडा न. ५ का वडा अध्यक्ष खर्ककुमारी छन्त्यालको प्रस्तावमा कार्यपालिका सदस्य देउप्रसाद छन्त्यालको संयोजकत्वमा ...

  • विविध सांस्कृतिक कायक्रम सहित युकेमा शुभकामना साँझ मनाइयो

    लण्डन, सोमबार बैशाख १६ गते .। बेलायतमा म्याग्देलीहरुको साझा सँस्था म्याग्दी समाज अथवा म्याग्दी प्रवासी नेपाली सँघ ९मोना० युकेले सधैका बर्षहरुमा झै यो बर्ष पनि नेपाली नयाँ बर्षको अवसर पारेर नयाँ बर्ष २०७६ को शुभ कामना साँझ बिबिध कार्यक्रम सहित पञ्चेबाजा बजाउदै धुमधामले मनाएका छन् । गत शनिबार फार्नबरोको स्...

  • कक्षा १२ को वार्षिक परीक्षा आजदेखि, करिब साढे ४ लाख परीक्षार्थी सहभागी

    काडमाण्डौ ,आइतबार बैशाख १५ गते । कक्षा १२ को वार्षिक परीक्षा आजदेखि सुरु भएको छ । पहिलो दिन आइतबार अंग्रेजी विषयको परीक्षा भैरहेको छ । परीक्षाका लागि चार लाख २८ हजार ५२ जना परीक्षार्थीले फाराम भरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । सबैभन्दा कम मनाङमा ५९ जना र सबैभन्दा धेरै काठमाण्डौमा ६२ हजार ५ सय ८८...

  • ललितानिवास प्रकरण : नेकपाका महासचिव पौडेललाई जोगाउन चलखेल

    काठमाडौं आइतबार बैशाख १५ गते ।भूमाफिया र व्यापारीसँग मिलेर बालुवाटारस्थित ललितानिवासले चर्चेको सरकारी जग्गा हडपेको आरोप लागेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेललाई उन्मुक्ति दिन चलखेल सुरु भएको छ । भूमि व्यवस्था, सरकारी तथा गरिबी निवारणमन्त्री पदमा अर्यालको सार्वजनिक कार्यक्रममै ...

  • पश्चिम म्याग्दी मगर समाजको शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न

    पोखरा ,शनिबार बैशाख १४ गते । पश्चिम म्याग्दी मगर समाज पोखराको नयाँ बर्ष २०७६ को अवसरमा शुभकामना आदनप्रदान तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ । विभिन्न शिलशिलामा कास्कीको पोखरामा कसोबास गर्ने पश्चिम म्याग्दीली मगरहरुको साझा संस्था पश्चिम म्याग्दी मगर समाजको आयोजनामा शनिबार विविध कार्यक्रम सहित सो कार्यक्रम सम्पन्न ...

  • नेपाली नयाँ वर्ष विशेष लागि कलाकार लन्डनमा

    लण्डन, विहिबार बैशाख १२ गते। बेलायतबासी म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ ९मोना० यूकेले नेपाली नयाँ वर्ष एक विशेष कार्यक्रमसहित मनाउने भएको छ । अप्रिल २७ तारिख ‘नयाँ वर्ष २०७६ शुभकामना साँझ’ विविध कार्यक्रमहरु सहित मनाइने भएको हो । फार्नबरोको स्यामुएल कोर्डी स्पोर्टस् कलेजमा कार्यक्रम आयोजना हुने...