बेनी । म्याग्दीको बेनी नगरपालिका क्षेत्रभित्र रहेका सबै बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चितता भएसँगै बेनी नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।जन्मेदेखि १५ महिना भित्रका तीन सय ९८ जना बालबालिकाले नियमित खोप लगाइरहेको र १६ महिनादेखि ५९ महिनासम्मका एक हजार दुई सय ९२ जना बालबालिकाले पूर्ण खोप पा...
समाचार
-
-
ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री गर्बुजाद्वारा पदबहाली
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ले पदबहाली गर्नुभएको छ । राज्यमन्त्री गर्बुजाले आज प्रधानमन्त्री केपी शर्मा ओलीबाट शपथग्रहण गरेपछि सिंहदरबार स्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पुगेर पदबहाली गर्नुभएको हो । पदबहालीपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँ...
-
उर्जा ,जलस्रोत तथा सिँचाइ राज्यमन्त्री गर्बुजाले लिए शपथ
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा `खम्बीर´ले आइतबार पद तथा गोपनीयताको सपथ लिनुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटरमा आयोजित कार्यक्रममा राज्यमन्त्री गर्बुजाले पद तथा गोपनीयताको सपथ लिनुभएको हो ।कार्यक्रममा उपप्रधानमन्त्री एवम् शहरी वि...
-
आजदेखि कक्षा १२ को परीक्षा सुरु
काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले आज बिहानदेखि देशभरका परीक्षा केन्द्रबाट कक्षा १२ को परीक्षा एकैसाथ सुरु भएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको र निर्धक्क भएर परीक्षामा सहभागी हुन सम्पर्ण परीक्षार्थीलाई आग्रह गर्नुभएको छ । परीक्षा बिहान ८ः०० बजेदेखि ११ः०० बजे हुने छ ।...
-
प्रभुुचेलामा निर्माण भएका भौतिक पूर्वाधारहरुको उद्घाटन (फोटोफिचर)
बेनी । म्याग्दीको मालिका गाउँपालिका–७, प्रभुचेला धुरीमा निर्माण भएका भौतिक संरचनाहरुको शनिबार उद्घाटन गरिएको छ ।सामुदायिक मेडिटेशन (ध्यान) केन्द्र स्थापनाका लागि गण्डकी प्रदेश सरकार र समुदायको एक करोड रुपैयाँ भन्दा बढी लगानीमा पूर्वाधारहरु निर्माण भएको छ । प्रदेश सरकारको ६५ लाख रुपैयाँ बजेटबाट आश्रयस्थल भवन, सार्वजनिक ...
-
मार्स मल्टी मिडियाद्धारा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा म्याग्दी मिडिया सोसाईटी विजयी
बेनी । मार्स मल्टी मिडिया हाउस प्रालिद्धारा सञ्चालित म्याग्दी टाइम्स डटकमको शुभाम्भरको अवसरमा मैत्रीपुर्ण फुटसल खेल सम्पन्न भएको छ । विश्व प्रेस स्वतन्त्र दिवसको अवसरमा बेनी नगरपालिकाका मेयर सुरत केसीले शनिबार प्रालिद्धारा सञ्चालित म्याग्दी टाइम्स डटकमको उद्घाटन गदैं स्थानीय सञ्चारमाध्यमको प्रर्वधनका लागि सधै साथमा रहे...
-
मायालुको शहर बेनी “गद्य कविता”
म्याग्दीको मुटु, झिले मिले झाले रुमाल जस्तै परेलाबाट हेरिँदा मुस्कुराउने बजार। कालीगण्डकी र म्याग्दी खोलाको समागममा बसेको शहर, जहाँ पानीले बगाउँछ केवल नदी होइन, मन पनि। जता माया, उतै नजर—यही हो बेनीको जादू। सहरको मुटुमा प्रेमको स्पन्दन छ, जहाँ लभली हिल चुपचाप हेर्छ बेनीलाई, जस्तै घोरेपानी डाँडाले हेरिरहे झैं आका...
-
विश्व प्रेस स्वतन्त्रता दिवसमा म्याग्दीका पत्रकारलाई १० लाखको दुर्घटना बिमा
म्याग्दी । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ म्याग्दी शाखाले जिल्लामा क्रियाशील पत्रकारहरूको सुरक्षाका लागि १० लाख रुपियाँ बराबरको दुर्घटना बिमा हस्तान्तरण गरेको छ । शनिबार शाखामा आयोजित कार्यक्रममा जिल्लाका क्रियाशील २१ जना पत्रकारको दुर्घटना बिमा तथा आर्थिक सहयोग गरिएको हो । नेपाल पत्...
-
नवनियुक्त राज्यमन्त्री गर्बुजाको शपथ ग्रहण आइतबार
काठमाडौँ । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ले आइतबार पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा आइतबार बिहान ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुहुने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ । यो पनि.. ...
-
अन्नपूर्ण गाउँपालिका पूर्णखोप सुनिश्चितता एवं दिगोपना पालिका घोषणा(तस्बिरहरु)
म्याग्दी । ‘पूर्णखोप सुरक्षित भविष्य, स्थानीय स्रोतको उपयोग स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारासहित म्याग्दीको अन्नपूर्ण गाउँपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा भएको छ । शुक्रवार पालिकाको केन्द्र पोखरेबगरमा आयोजित एक समारोहबीच अन्नपूर्ण गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता एवं...
- « Previous Page
- 1
- …
- 25
- 26
- 27
- 28
- 29
- …
- 1847
- Next Page »


























