• करोडको गाडी चढेर जनताको समस्या देखिँदैन : राई

    सुनसरी । ठूला राजनीतिक दल नेकपा (एमाले) र नेपाली काँग्रेसका धरानमा नाम चलेका उम्मेदवारलाई पराजित गदैँ एकाएक स्वतन्त्रबाट प्रमुखमा विजयी भएका हर्कराज राई (साम्पाङ)ले उपमहानगरपालिकाको महङ्गो सवारी साधन प्रयोग नगरी जनताको सेवा गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले जनताको सेवक भएकाले महँगो गाडी नचढ्ने र आफूसँग भएको पुरान...

  • यौनजन्य हिंसाका उजुरीको हदम्याद हटाउन माग

    काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बालिकामाथि हुने यौनजन्य हिंसा उजुरीको लागि हदम्याद हटाउने सम्बन्धमा प्रक्रिया अघि बढिसकेको जानकारी दिनुभएको छ। समृद्धि फाउन्डेसन नेपालले ‘महिला र बालिकामाथि हुने यौनजन्य हिंसा न्यूनीकरण र उजुरीको लागि हदम्याद तोक्न नहुन’भन्ने विषयमा बुधबार बुझाएको ध्...

  • सासुको मृत्युपछि टिकट पाएकी रीता बनिन् उपप्रमुख

    कपिलवस्तु । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको प्रमुख र उपप्रमुख दुवैमा नेपाली कांग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । नगर प्रमुखमा कांग्रेस उम्मेदवार अब्दुल कलाम मुसलमानले १० हजार २०० मत प्राप्त गरि चुनाव जित्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार रामदास चौधरीले ८ हजार ६६८ मत र लोकतान्त्रिक समाजवादी पा...

  • एक महिनाभित्र पाठ्यपुस्तकको छपाई सक्न संसदीय समितिको निर्देशन

    काठमाडौँ । संसदीय समितिले विद्यालय तहको पाठ्यपुस्तकको बाँकी छपाई एक महिना गरी सम्पन्न गरी विद्यार्थीहरुको हातहातमा पु¥याउन सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको बुधबारको बैठकले विद्यालय तहको पाठ्यपुस्तकको बाँकी छपाई एक महिनाभित्र सम्पन्न गरी विद्यार्थीहरुको हातहातमा पु¥याउने व्...

  • मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा १ को मृत्यु, २४ घाइते

    अछाम । अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा परेर २४ जना घाइते भएका छन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थान टोट्केसालमा भे १ त ८९३७ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा सोही नगरपालिका वडा नम्बर १ का अमरनाथ धमलाको घटनास्थलमै मृत्यु भएको हो । हाइड्रोलिक लिक...

  • गौशाला प्रहरी वृत्त अगाडि सेन्ट लरेन्स कलेजका विद्यार्थीको प्रदर्शन

    काठमाडौं । चाबहिलको सेन्ट लरेन्स कलेजका दुई शिक्षकले विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको विरुद्ध विद्यार्थीहरुले बुधबार पनि प्रदर्शन गरेका छन् । बिहान ७ बजे कलेजबाट निस्किएको विद्यार्थीको जुलुस प्रहरी वृत्त, गौशालामा आएर धर्नामा परिणत भएको थियो । उनीहरुले दुई शिक्षकलाई कडा कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन् । प...

  • ललितपुर महानगरका प्रमुख चिरिबाबुले लिए शपथ

    काठमाडौँ । ललितपुर महानगरपालिकाका नव निर्वाचित मेयर चिरिबाबु महर्जनसहित अन्य जनप्रतिनिधिहरूले शपथ ग्रहण गर्नुभएको छ । बुधबार ललितपुरमा आयोजित समारोहमा मेयर महर्जनलाई मुख्य निर्वाचन अधिकृतले शपथ खुवाउनुभएको हो । शपथपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख महर्जनले आफूले थालेका पुराना योजनाहरू पुरा गर्दै नयाँ कामको स...

  • सेयर बजारमा दोहोरो अंकको वृद्धि

    काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से १४.३७ अंकले वृद्धि भएको छ । योसँगै नेपाल स्टक एक्स्चेन्ज परिसूचक २२२३.५७ अंकमा उक्लिएको छ । २२४३ अंकसम्म उक्लिएको बजार बन्द हुने समयमा केही घटेको थियो । बुधबार दिनभर २२६ कम्पनीका एक अर्ब ४ करोड रुपैयाँ बराबरको २४ लाख ९४ हजार कित्ता सयेर कारोबार भयो । बुधबार सेयर बजारमा सबै ...

  • जेठमा विदेश जाने ५ सरकारी प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत

    काठमाडौं । सरकारले विभिन्न कार्यक्रममा सहभागी हुन विभिन्न मुलुकमा जाने सरकारी प्रतिनिधिमण्डलको भ्रमण तालिका स्वीकृत गरेको छ । ५ वटा सरकारी टोलीको भ्रमण स्वीकृत भएको छ भने एउटा भर्चुअल बैठकको लागि टोली गठन गर्ने निर्णय भएको छ । सञ्चार तथा सूचनाप्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार १० जेठमा बसेको मन्त्रिपरिषद ...

  • गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै चक्काजाम

    कैलाली । कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै अत्तरियामा चक्काजाम गरिएको छ । अत्तरियामा स्वतस्फूर्त युवाहरूको समूहले चक्काजाम गरेका हुन् । चक्काजाम आधा घण्टा जारी रहने बन्दकर्ताले जनाएका छन् । रातोपाटीबाट  ...