बागलुङ । ताराखोला गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका अध्यक्ष धन बहादुर बिक (हिमाल) १ सय ९५ मतान्तरले विजयी भएका छन् । उपाध्यक्षमा नेपाली काँग्रेसका भीम बहादुर रोका विजयी भएका हुन् । ५ हजार ५ सय १ मत खसेकोमा गठबन्धनको तर्फबाट अध्यक्ष उम्मेदवार बनेका बिकले २ हजार २ सय ८५ मत प्राप्त गरी पालिका अध्यक्षमा विजयी...
समाचार
-
-
मतपत्रमा हस्ताक्षर नभेटिएपछि मत गणना स्थगित
ललितपुर । ललितपुरको माहाँकाल गाँउपालिकामा मतदान अधिकृतको हस्ताक्षर नभएको १५ वटा मतपत्र भेटिएपछि विवाद भएको छ ।नेकपा (एमाले)की पालिका अध्यक्ष उम्मेदवार कमला तामाङका अनुसार हस्ताक्षर नभएको मतपत्र भेटिएपछि विवाद भएको, तर आफूलाई मतगणना स्थलमा प्रवेश गर्न रोकेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘मलाई विवाद भएपछि मतगणना स्थालम...
-
कैलालीको ३ पालिकामा रेशम चौधरीको पार्टीको अग्रता
धनगढी । नागरिक उन्मुक्ति पार्टीले तीन वटा स्थानीय तहमा अग्रता लिएको छ । निलम्बित प्रतिनिधिसभा सांसद रेशम चौधरीको अगुवाइमा गठन गरिएको सो पार्टीले कैलालीको जोशीपुर गाउँपालिका, टीकापुर नगरपालिका र भजनी नगरपालिकामा अग्रता लिएको छ । यी तीन पालिकामा सत्तारुढ पाँच दलीय गठबन्धन र नेकपा एमालेलाई समेत नागरिक उन्मुक्ति पार्टीक...
-
प्रचण्डको निर्वाचन क्षेत्र माडीमा एमाले अगाडि
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र पर्ने माडी नगरपालिकामा एमालेले अग्रता बनाएको छ । एमालेका मेयरका उम्मेदवार ताराकुमारी ताजी महतोले ३३ सय ५९ मत प्राप्त गर्नुभएको छ । यस्तै माओवादी केन्द्रका उम्मेदवार ऋषिराम काफ्लेले २४३३ मत पाएका छन् । यसैगरी उपप्रमुखमा काँग्रेसका उम्मेदवार खेम प्रसाद...
-
जुम्लाको गर्ज्याङकोटमा कडा सुरक्षा घेरामा मतदान पुनः सुरु
जुम्ला । स्थगित भएको जुम्लाको गुठचौर गाउँपालिका-३ गर्ज्याङकोटमा आज पुनः मतदान सुरु भएको छ । वैशाख ३० गते मतदानका क्रममा शंकर माध्यामिक विद्यालयको केन्द्रमा झडप हुँदा स्थगित भएपछि आज कडा सुरक्षाबीच मतदान सुरु गरिएको हो । मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाई, नेपाली...
-
अमेरिकाको न्युयोर्कमा गोलीकाण्ड : १० जनाको मृत्यु
एजेन्सी । अमेरिकाको न्युयोर्कमा शनिबार भएको गोलीकाण्डमा १० जनाको मृत्यु भएको छ। समाचार संस्था रोयटर्सका अनुसार न्युयोर्कको एउटा ग्रोसरी स्टोरमा १८ वर्षीय किशोरले गोली चलाएका हुन्। गोली लागेर १० जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। श्वेत किशोरले जातीय घृणाका कारण गोली चलाएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनु...
-
‘सत्यमोहन’ लाई एक लाख राशीको उत्तमशान्ति पुरस्कार
काठमाडौँ । २६ वर्षको उमेरमै 'श्रष्टा र साहित्य' नामक कृतिबाट मदन पुरस्कार प्राप्त गर्नुभएका साहित्यिक पत्रकार उत्तम कुँवरको ४३ वर्षकै उमेरमा २०३९ सालमा निधन भएको थियो। तिनै वरिष्ठ साहित्यिक पत्रकार स्व. उत्तम कुँवरको स्मृतिमा निजकी धर्मपत्नी स्व. शान्ति कुँवरद्वारा वि.सं.२०४४ सालमा स्थापित 'उत्तम कुँवर स्मारक पुरस्क...
-
याङ्चुमा झडप हुँदा तीन जना घाइते
हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिकाको पालिका केन्द्र याङचुमा मतगणनाको क्रममा झडप हुँदा तीन जना घाइते भएका छन् । मतगणना स्थलमा गएका एमालेका कार्यकर्तामाथि गठबन्धनका कार्यकर्ताले ढुंगामुढा गरेका हुन् । आक्रोशित गठबन्धनका कार्यकर्ताले गरेको आक्रमणमा परी ६१ वर्षीय छत्र शाही, अन्दाजी ४५ वर्षीय मन्दिर ऐडी र उनका छोरा घ...
-
ललितपुरमा चिरिबाबु दोब्बर मतले अगाडि
ललितपुर । ललितपुर महानगरको मेयरमा भइरहेको मत गणनामा गठबन्धनका उम्मेदवार चिरिबाबु महर्जनले प्रतिस्पर्धीलाई दोब्बरले अग्रता बनाएका छन् । पछिल्लो मतगणना अनुसार महर्जनले ८२३ मत पाउदा एमालेका हरिकृष्ण व्याञ्जनकारले ३८१ मत मात्रै पाएका छन् । ललितपुर महानगरमा शनिबार दिउँसोबाट सुरु भएको मतगणना अत्यन्तै सुस्त छ । ratopatiबाट...
-
रघुगंगा–२ को वडा अध्यक्षमा नेकपा एमालेको प्यानल विजयी
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका –२ भगवतिमा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । शनिबार बेलुकी निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतपरिणाम अनुसार भगवतिको वडा अध्यक्षमा अमृत भण्डारी लोकप्रीय मतका साथ विजयी हुनुभएको छ । भण्डारीले ७७३ मत प्राप्त गरि विजयी हुँदा उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका ...