धनिलाल गर्बुजा दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका–४ स्थित दग्नाममा रहेको जनता माध्यमिक विद्यालयबाट एसइई परिक्षामा सहभागी हुने विद्यार्थीहरुको विदाई गरिएको छ । बुधबार एक कार्यक्रम बिच वैशाख ९ गतेदेखि सुरु भएको एसइई परिक्षामा विद्यालयबाट सहभागी हुने १० जना विद्यार्थीहरुलाई विद्यालयका व्यवस्थापन समिति शिक्षक, विद्य...
समाचार
-
-
कुनै पूर्वाग्रह नराखी काम गर्छुः गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतको आदेश समग्र सिस्टमका पक्षमा आएको बताएका छन्।मंगलबार सर्वोच्च अदालतको आदेशबाट निलम्बन फुकुवा भएसँगै आफ्नो पदीय जिम्मेवारी सम्हाल्न बुधबार राष्ट्र बैंक पुगेका गभर्नर अधिकारीले पत्रकारहरुसँग कुरा गर्दै सर्वोच्च अदालतको आदेश समग्र सिस्टमका पक्षमा आए...
-
बेनी–जोमसोम सडकको काभ्रेभीरमा टाईमकार्ड लागु
म्याग्दी । राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दी र मुस्ताङको सीमाना काभ्रेभीरमा फेरि टाईमकार्ड लागु गरेको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङले एक सूचना प्रकाशित गरी बेनी–जोमसोम सडकको काभ्रेभीरमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मंगलबारबाट दैनिक ३ घण्टा टाईमकार्ड लगाउने लगाउने निर्णय गरेको हो। मु...
-
राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा बेनपामा उम्मेदवार सिफारिस
म्याग्दी । वैशाख ३० गते हुन गैरहेको स्थानीय तह निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी म्याग्दीले बेनी नगरपालिकाको विभिन्न वडामा उठ्ने वडा अध्यक्षको उम्मेदवारको नाम सिफारिस गरेको छ । सोमबार बेनीमा बसेको पार्टीको बेनी नगर समितिको वैठकले वडाध्यक्ष पदका उम्मेदवारहरु सिफारिस गरेको हो । सो पार्टीको नगर समितिका अध्यक...
-
नेकपा एमाले मंगला–४मा लक्ष्मी बुढाथोकी मगर वडा अध्यक्षको उम्मेदवार
म्याग्दी । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले मंगला गाउँपालिका ४ मा लक्ष्मी बुढाथोकी रोका मगरलाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ । वडा कमिटीको बैठकले बुढाथोकीलाई सर्वसम्मत रुममा वडा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । बैठकले वडा सदस्यहरुको पनि टुङ्गो लगाएको छ । खुल्ला वडा सदस्यमा नर बहादुर चोचाङ्ग...
-
म्याग्दीमा एमालेले ४३ वडामा अध्यक्षका उम्मेदवार छनौट
म्याग्दी । वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि म्याग्दीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले हालसम्म ४३ वटा वडामा वडा अध्यक्षका उम्मेदवारहरु चयन गरेको छ । जिल्लाको कुल ४५ वटा वडाहरुमध्ये धवलागिरि गाउँपालिकाको १ नम्बर वडा गूर्जा र ७ नम्बर वडा ताकमबाहेक अन्य सबै पालिकामा रहेका वडाहरुमा वडा अध्यक्षका लागि उम...
-
बेनी नगरपालिका–९ मा काँग्रेसबाट वडा अध्यक्षमा चक्रबहादुर केसी सर्वसम्मत
म्याग्दी । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस बेनी नगरपालिका–९ मा चक्रबहादुर केसीलाई सर्वसम्मत उम्मेदवार छानेको छ । वडाबाट प्रस्तावित उम्मेदवारहरुको सहमतिमा केसीलाई सर्वसम्मत रूपमा अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको नेपाली कांग्रेसले जनाएको छ ।गएको निर्वाचनमा वडा अध्यक्षमा ७९ मतले...
-
बेनपा–९मा माओवादीबाट सागर बानियाँ वडा अध्यक्षको उम्मेदवारी घोषणा
म्याग्दी । आसन्न स्थानीय तह निर्वाचनमा म्याग्दीको बेनी नगरपालिका–९ घतानको वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट सूर्य प्रकाश बानियाँ (सागर) उम्मेदवार चयन हुनुभएको छ । वडा कमिटीको बैठकले सर्वसम्मत रुपमा बानियाँलाई वडा अध्यक्षमा उम्मेदवार बनाउने निर्णय गरेको हो । बानियाँ माओवादीको वडा कमिटी अध्यक्ष समेत हुनुहुन्छ । व...
-
मंगलाको अध्यक्षमा काँग्रेसले बिरेन्द्र बुढाथोकीलाई उम्मेदवार बनाउने
म्याग्दी,। बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले मंगला गाउँपालिकाको अध्यक्षमा बिरेन्द्र बुढाथोकीलाई उम्मेदवार बनाउने भएको छ । गाउँपालिका समितिले अध्यक्षको उम्मेदवारमा जिल्ला सहसचिव श्रीराम पौडेल, बुढाथोकी र पुस्कर पुनको नाम सिफारिस गरेको थियो । बेनीमा मंगलबार बसेको जिल्ला कार्यसमितिको बैठकले ब...
-
बेनी नगरपालिका ९मा एमालेबाट वडा अध्यक्षमा खड्काको उम्मेदवारी घोषणा
म्याग्दी । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले बेनपा ९ घतानको वडा अध्यक्षमा मन बहादुर खड्कालाई उम्मेदवार बनाएको छ । वडा कमिटीको वैठकले खड्कालाई सर्वसम्मत रुपमा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । बेनपा ९ नेप्टेचौर निवासी खड्का स्यालीखेत आधारभूत बिद्यालयको प्रधानाध्यापक हुनुहुन्थ्यो । सो पदबाट राजिना...