काठमाडौँ । गत २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाख गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । कोभिड–१९ को महामारी साम्य भएपछि भौतिक रूपमै परीक्षा सञ्चालन गर्न लागिएको यो पहिलो पटक हो । यसअघि कोभिड–१९ को सङ्...
समाचार
-
-
रघुगंगा गाउँपालिकाका पाँच वडामा माओवादीबाट वडा अध्यक्षका उम्मेदवार चयन
म्याग्दी। आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीको रघुगंगा गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) बाट पाँच वटा वडामा वडा अध्यक्षका उम्मेदवारहरुको टुंगो लगाइएको छ । वडा कमिटीको बैठकबाट वडा नम्बर १ बेगखोला, २ भगवति, ४ दग्नाम, ६ पाखापानी र ८ कुइनेमंगलेमा सर्वसम्मत रुपमा वडा अध्यक्षका उम्मेदवारहरुको टुंगो लगा...
-
बेनी नगरपालिकाको मेयर र उपमेयरमा माओवादीका उमेद्वार सिफारिस
बेनी । नेकपा माओवादी केन्द्रले आसन्न स्थानीय तह निर्वाचनका लागि म्याग्दीको बेनी नगरपालिकाको मेयर र उपमेयरका उमेद्वार सिफारिस गरेको छ । बेनीमा आइतबार बसेको बेनी नगर कमिटिको बैठकले मेयरमा सेरबहादुर केसी र धनलाल जैसी, उपमेयरमा ज्योती लामिछाने पौडेलको नाम प्रदेश कमिटिमा सिफारिस गर्ने निर्णय गरेको हो । माओवादीका प्रदेश क...
-
माओवादी संग तालमेल हुँदैन : एमाले म्याग्दी
म्याग्दी । नेकपा एमाले म्याग्दीले आगमी स्थानीय तहको निर्वाचनमा माओवादी संग कुनै पनि हालतमा तालमेल नगर्ने बताएको छ । शनिबार म्याग्दी न्युज डटकममा प्रकाशित समाचारको खण्डन गर्दै एमाले म्याग्दीका सचिव सुरज केसीले यस्तो कुरा बताउनुभएको हो । उहाँले सत्तारुढ दल नेकपा माओवादी केन्द्र संग स्थानीय तहकाे चुनावमा तालमेलको लागि कुन...
-
बेनी–मालढुङ्गा सडक आजदेखि दैनिक पाँच घण्टा बन्द
म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक स्तरोन्नतिका लागि आजदेखि दैनिक पाँच घण्टा बन्द गर्न थालिएको छ । मालढुङ्गा–बेनी सडक निर्माणको कामलाई सहजरुपमा गति दिन २०७९ वैशाख २५ गतेसम्म दैनिक पाँच घण्टा सवारी आवतजावत बन्द गरिएको हो । बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म मालढुङ्गा–बेनी सड...
-
स्थानीय तह निर्वाचन:म्याग्दीमा एमाले र माओवादी आन्तरिक छलफलमा !
म्याग्दी । म्याग्दीमा सत्तारुद्ध गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्रले प्रतिपक्ष नेकपा एमाले संगको आन्तरिक छलफललाई अगाडी बढाएको छ । आगामी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनको लागि पाँच दलीय गठबन्धन भित्र सिट बाँडफाँडको बिषय चलिरहँदा माओवादीले एमाले संगको छलफललाई अगाडी बढाएपछि गठबन्धन भित्रका अन्य दलहरु शंसकित...
-
बेनी नगरपालिकाको मेयरमा कांग्रेसबाट शर्मा सर्वसम्मत उम्मेद्धार चयन
बेनी । नेपाली कांग्रेस म्याग्दीले बेनी नगरपालिकाको मेयरमा वरिष्ठ अधिवक्ता चिरञ्जिवी शर्मालाई सर्वसम्मत उम्मेद्धारी चयन गरेको छ । शुक्रबार पार्टी कार्यालय बेनीमा सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’को सभापतित्वमा बसेको पदाधिकाररुहरुको बैठकले आगामी ३० बैशाखमा हुने निर्वाचनमा बेनी नगरको मेयरमा कांग्रेस म्याग्दीका पुर्व जिल्ला...
-
मन्त्रिपरिषद बैठकले गर्यो सात निर्णय
काठमाडौं । सरकारले यूएसएआईडीबाट प्राप्त हुने ६५९ मिलिन डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । चैत ३० गते बसेको मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने १५० मिलियन अमेरिकी डलर सहायता पनि स्वीकार गर्ने निर्णय गरको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार ...
-
रुममा पोल गाडेको तीन वर्षमा पनि बलेन बिजुली
रुम । म्याग्दीको मालिका गाउँपालिका–२, रुममा विद्युतका पोल गाडिएर तार झुण्ड्याएको तीन वर्ष भए पनि अहिलेसम्म बिजुली बल्न सकेको छैन ।नेपाल विद्युत् प्राधिकरणले रुममा विद्युतका पोल र तार गाडेको तीन वर्ष बित्दा पनि बिजुली बल्न नसकेको हो । प्राधिकरणले पर्वतको मिलनचोकबाट म्याग्दीको मालिका गाउँपालिका–६, रातोढुङ्गा जोड्ने प्रसा...
-
रघुगंगामा एमालेबाट अध्यक्षमा प्रेम बहादुर कार्की र उपाध्यक्षमा यामकुमारी गर्बुजाकाे उम्मेदवार घोषणा
म्याग्दी । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा म्याग्दीको रघुगंगा गाउँपालिकाको अध्यक्षमा एमालेबाट प्रेम बहादुर (दिपक) कार्की र उपाध्यक्षमा यामकुमारी गर्बुजालाई सर्वसम्मत उम्मेदवार बनाउने घोषणा गरेको छ । एमाले रघुगंगा गाउँपालिका कमिटिको बैठकले अध्यक्षमा कार्की र उपाध्यक्षमा गर्बुजालाई सर्वसम्मत उम्मेदवार ...