• एमसीसीको पक्षमा जनमत सिर्जना गरेकोमा आफैंलाई धन्यवाद दिन चाहन्छु : पौडेल

    तनहुँ । कांग्रेसका नेता रामचन्द्र पौडेलले आफैंलाई धन्यवाद दिएका छन् । तनहुँ उद्योग वाणिज्य संघको आयोजनामा दमौलीमा सुरु भएको आठौं तनहुँ महोत्सवमा बिहीबार सम्बोधन गर्दै नेता पौडेलले एमसीसीको पक्षमा कसैले बोल्ने आँट नगरेको बेला एमसीसी पास गर्नुपर्ने पक्षमा आफूले मुख खोलेको भन्दै आफैंलाई धन्यवाद दिनुभएको हो । एमसीसीको प...

  • एमालेले केन्द्रमा कुनै दलसँग गठबन्धन गर्दैन : भट्टराई

    धनगढी । पूर्वमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराईले स्थानीय तहको निर्वाचनमा पार्टीले अन्य दलसँग गठबन्धन घोषणा नगर्ने बताउनुभएको छ । तर आवश्यकताका आधारमा तल्लो तहका कमिटिको सिफारिसमा जिल्ला कमिटिको निर्णयबमोजिम गठबन्धन हुने उहाँले बताउनुभयो । शुक्रबार धनगढीमा प्रेस चौतारी कैलालीले आयोजना गरेको पत्रक...

  • धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

    काठमाडौं । बूढानीलकण्ठ नगरपालिका–१३, चुनिखेलमा एक जनाले धारिलो हतियारको प्रयोग गरी श्रीमतीको हत्या गरेका छन् । महानगरीय प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार उदयपुर घर भइ चुनिखेलमा बस्दै आएका २१ वर्षीय भक्तबहादुर थापाले श्रीमती २४ वर्षीय लक्ष्मी तामाङ (थापा) को हत्या गरेका हुन् । मैनालीका अनुसार उनल...

  • बागमती प्रदेशका सबै घरधुरीमा विद्युत् सेवा पुर्‍याईन्छ : मुख्यमन्त्री पाण्डे

    मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश सरकार तथा नेपाल विद्युत् प्राधिकरणबीच सहकार्य गरेर उज्यालो प्रदेश बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मकवानपुरको हेटौँडामा आयोजित ‘नेपालमा ऊर्जा क्षेत्रको अर्थ राजनीतिक विश्लेषण’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रदेश सर...

  • आगामी चार वर्षभित्र ‘क्षयरोग मुक्त नेपाल’ घोषणा गरिने : स्वास्थ्यमन्त्री खतिवडा

    भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सरकारले ‘क्षयरोग मुक्त नेपाल’ बनाउने नीतिलाई कार्यान्वयनमा ल्याउँदै आगामी चार वर्षभित्र देशभर यो अभियान चलाउने बताउनुभएको छ । ‘विश्व क्षयरोग दिवस २०७८’ का अवसरमा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुरमा बिहीबार आयोजना गरिएको कार्यक्रममा उहाँले विश्व स्वास्...

  • कर्णालीमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिँदै

    कर्णाली । कर्णालीमा मिर्गौला प्रत्यारोपण सेवा सुरुआत गरिने भएको छ। यस सम्बन्धी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र कर्णाली प्रदेश अस्पताल सुर्खेतबीच बिहीबार सम्झौता भएको हो। उक्त सम्झौतापत्रमा प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठ ...

  • पौडेलले बोलाएको भेलामा गएनन् शेखर र प्रकाशमान

    काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय समिति बैठकअघि रामचन्द्र पौडेलले बोलाएको जिल्ला सभापतिहरूको भेलामा शेखर कोइराला र प्रकाशमान सिंह अनुपस्थित हुनुभएको छ । नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष मनोनयनदेखि स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने बारेमा राय लिनका लागि पौडेलले बोलाएको बैठकमा कोइराला र ...

  • विप्लवको पार्टीभित्र चुनावमा जानुपर्ने पक्षमा उनी र प्रकाण्ड मात्रै

    काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा चुनावमा नजानेहरूको स्पष्ट बहुमत पुगेको छ।चुनावलाई उपयोग गर्नुपर्ने नेकपा महासचिव विप्लवको प्रस्ताव पार्टीभित्र अल्पमतमा परेको छ। गत शुक्रबारदेखि कपिलवस्तुमा जारी केन्द्रीय कमिटी बैठकमा विप्लवले चुनावलाई उपयोग गर्ने भने पनि त्यसको मोडालिटीबारे खुला...

  • विश्व बैंकमा नेपालका लागि १८ अर्ब ऋण स्वीकृत

    काठमाडौँ । विश्व बैंकले नेपालका लागि थप १५ करोड अमेरिकी डलर (करिब १८ अर्ब रुपैयाँ) ऋण स्वीकृत गरेको छ । नेपालमा वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न, वित्तीय समाधान विविधीकरण गर्न र वित्तीय सेवाहरूमा पहुँच पुर्‍याई हरित, लचिलो र समावेशी विकास निम्ति ‘वृद्धिको लागि वित्त’ शीर्षकमा सो विकास नीति ऋण स्वीकृत गरेको...

  • वर्षमान पुन नियमित परीक्षणका लागि चीन प्रस्थान

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र) नेता वर्षमान पुन उपचारका लागि चीन प्रस्थान गर्नुभएको छ । हिमालयन एयरलाइन्सको कार्गो जहाजमार्फत् पुन पत्नी ओनसरी घर्तीका साथ चीन जानुभएको हो । नियमित उपचारमा संलग्न डा.रोशन पोखरेल पनि चीन जानुभएको छ । पुस्तैनी जन्डिसका कारण पीडित पुनले यसअघि चीनको सेनजेनमा रहेको थर्ड पिपुल्स अस्पताल...