• एमालेको संगठित सदस्य आठ लाख ५५ हजार पुग्यो : ओली

    काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले संगठित सदस्यको संख्या तीन गुना बढेको दाबी गर्नुभएको छ । कार्की ब्यांक्वेटमा जारी केन्द्रीय समिति बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमार्फत ओलीले उक्त दाबी गर्नुभएको हो । ‘गत असोजदेखि संगठनात्मक सुदृढीकरणको विशेष अभियान सञ्चालन गरेका थियौं, यसक्रममा नवौं महाधिवेशनको त...

  • आचारसंहिता पूर्ण पालना गर्नुपर्छ : प्रमुख आयुक्त थपलिया

    मोरङ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनलाई स्वच्छ र मर्यादित वनाउन राजनीतिक दलले आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने बताउनुभएको छ । निर्वाचन आयोग र नेपाल कानुन समाजद्वारा आज मोरङमा आयोजित स्थानीय तह निर्वाचन–२०७९ निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका विषयक अन्तरक्रियाम...

  • झन्डै ४८ घण्टापछि फेला पर्‍यो चीनमा दुर्घटना भएको जहाजको ब्ल्याक बक्स

    एजेन्सी । सोमबार दिउँसो दुर्घटनामा परेको चाइना इस्टर्न एयरलाइन्सको जहाजको ब्ल्याक बक्स भेटिएको छ । खोजी कार्यमा संलग्न अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले बुधबार दिउँसो ब्ल्याक बक्स भेटिएको जनाएको छ। सोमबार दुर्घटनामा परेको चाइना इस्टर्न एयलाइन्सको जहाजको ब्ल्याक बक्स खोज्ने काम बुधबार रोकिएको छ। बुध...

  • उच्च शिक्षा सञ्चालनसम्बन्धी छुट्टै ऐन बनाउनुपर्छ : थापा

    काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उच्च शिक्षा सञ्चालन सम्बन्धी छुट्टै ऐन बनाउनुपर्ने बताउनुभएको छ । बुधवार कीर्तिपुरमा आयोजित त्रिभुवन विश्वविद्यालय कर्मचारी संघ केन्द्रीय समितिको १२ औँ राष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले सो कुरा बताउनुभएको हो । महामन्त्री थापाले...

  • उद्यमशीलताको प्रवर्द्धनमा सरकार प्रतिवद्ध छ : मन्त्री कार्की

    काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उद्यमशीलताको प्रवर्द्धनमा सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । बुधबार काठमाडौँमा ‘कनेक्ट इन’को तेस्रो संस्करणअन्तर्गत तेस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलनको उद्घाटन गर्दै मुलुकको आर्थिक विकासमा उद्यमशीलताको भूमिका निकै महत्वपूर्ण रहेको भन्दै यसक...

  • अनिश्चितकालका लागि यातायात कार्यालयको सेवा बन्द

    काठमाडौँ । यातायात व्यवस्था विभागको सर्भरहरूमा विद्युतीय समस्या देखा परेपछि सेवा बन्द गरिएको छ । यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालका अनुसार आज अपरान्ह ५ बजेदेखि सेवा बन्द गर्ने निर्णय गरिएको छ। सर्भरहरूमा देखिएको समस्या समाधान भएपछि मात्रै यातायात कार्यालयहरूले सेवा दिन सुरू गर्ने उहाँले बताउनुभयो । यसब...

  • हिजो बिहारले अचानक बिजुली नदिँदा समस्या भएको हो, आज राति १२ बजेदेखि समाधान हुन्छ : घिसिङ

    काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिजुली आपूर्तिमा देखिएको समस्या बुधबार राति १२ बजेदेखि समाधान हुने बताउनुभएको छ । घिसिङले मंगलबार राति अचानक भारतको बिहारबाट बिजुली आउन रोकिएपछि बुधबार बिहान केही औद्योगिक क्षेत्रमा बिजुली कम आपूर्ति भएको बताउनुभयो । प्राधिकरणले अहिले दैनिक ३५० द...

  • निर्वाचनमुखी गठबन्धनले देशलाई फाइदा पुग्दैन : पौडेल

    काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले निर्वाचनमुखी गठबन्धनले मात्रै देशलाई फाइदा नपुग्ने बताउनुभएको छ । उहाँले गणित मिलाएर चुनाव जित्नका लागि मात्रै हुने गठबन्धनले देश र जनतालाई कुनै पनि फाइदा नपुग्ने भन्दै त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । काठमाडौंको पद्मकन्या क्याम्पसमा राजनीतिशास्त्री समाजले गरेको ‘...

  • चेक फिर्ता प्रकरण : एसएसपी अशोक सिंहलाई कारवाही गर्न सिफारिस

    काठमाडौँ ।‘जुवाडे’बाट बरामद चेक कानुनी प्रक्रिया नलगेर फिर्ता गरेको घटना छानविन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले कानुनी प्रक्रिया छलेर २ करोड २९ लाखको बरामद चेक आरोपीलाई नै फिर्ता दिनुभएको थियो । अपराध अनुसन्धान विभागका डीआई...

  • ओलीले जनताको भावना बुझ्न सकेनन् : मन्त्री बडू

    काठमाडौँ । कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री दिलेन्द्रप्रसाद बडुले नेकपा एमाले सरकार संविधानभन्दा बाहिर गएर सञ्चालन गर्दा समय अगाडि नै बाहिरिनुपरेको बताउनुभएको छ । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को १६ औं वार्षिक साधारणसभा तथा सामूदायिक रेडियोहरुको राष्ट्रिय सम्मेलनलाई आज नेपालगन्जमा उद्घाटन गर्दै मन्त्...