• निजी स्कुलले सामाजिक विभेद निम्तियो : शिक्षाविद् कोइराला

    काठमाडौँ । शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले निजी शिक्षाको विकास तथा विस्तारसँगै सामाजिक विभेद आएको बताउनुभएको छ । निजी शिक्षा ज्यादै महँगो भएकाले पनि समाज विभक्त हुँदै गएको उहाँले बताउनुभयो । सोमबार कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित कान्तिपुर एजुकेसन समिटको दोस्रो सत्र ‘निजी शिक्षाको नाफा घाटा’ विषयक अन्तरक...

  • टिपरको ठक्करबाट युवतीको मृत्युपछि सुर्खेत तनावग्रस्त

    सुर्खेत । टिपरको ठक्करबाट युवतीको मृत्यु भएपछि सुर्खेतको वीरेन्द्रनगर प्रवेश गर्ने मुख्य नाका छिन्चु बजार तनावग्रस्त बनेको छ।चैत ५ गते दिउँसो लेकवेशी नगरपालिका–५ नेटाकी लक्ष्मी पुलामी मगरको टिपरको ठक्करबाट मृत्यु भएको थियो। वीरेन्द्रनगरबाट छिन्चुतर्फ जाँदै गर्दा वीरेन्द्रनगर–११ धुलियाबीट नजिक उनी सवार भे ७ प १७९९ नम...

  • बुटवलमा चार नक्कली परीक्षार्थी पक्राउ

    रुपन्देही । बुटवलमा सवारी चालक अनुमतिपत्रको परीक्षामा नक्कली परीक्षार्थी पक्राउ परेका छन् । यातायात व्यवस्था कार्यालय लुम्बिनीले लिएको सवारी चालक अनुमति पत्रको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिने दुई जना भारतीय नागरिकसहित चारजना नक्कली परीक्षार्थी पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसप...

  • कांग्रेसलाई जिताउन टोलमै खटिनू,अन्त नजानू : प्रवक्ता महत

    दाङ । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पार्टीका उम्मेदवारहरू जिताउन टोलमै खटिन नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ । कांग्रेस तुलसीपुरले आइतबार बेलुकी आयोजना गरेको कार्यक्रममा बोल्दै महतले पार्टीको आधारस्तम्भ भनेको स्थानीय तह भएकोले बहुमत प्राप्त हुने गरी खट्नुपर्ने बताउनुभयो। स्थानीय तहमा धेरै सिट जि...

  • सरकारको चुनाव सार्ने कुनै मनसाय छैनः प्रधानमन्त्री देउवा

    विराटनगर । प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएको मितिमै स्थानीय तहको निर्वाचन हुने बताउनुभएको छ । मोरङको सुन्दरहरैंचा नगरपालिकाको प्रशासकीय भवन शिलान्यास कार्यक्रममा आज बोल्दै काँग्रेस सभापतिसमेत रहेका देउवाले यस्तो बताउनुभएको हो । ‘निर्वाचन आयोगले निर्वाचन गराउने हो, सरकारले सहयोग गर्ने हो, निर्वाचन आयोग कटिबद्ध ...

  • वीरगञ्जका नेता राजेशमान सिंह जसपामा प्रवेश

    वीरगञ्ज । वीरगञ्जका चर्चित नेता राजेशमान सिंह जनता समाजवादी पार्टीमा प्रवेश गर्नुभएको छ । सोमबार वीरगञ्जमा आयोजित कार्यक्रममा नेता सिंह जसपामा प्रवेश गर्नुभएको हो । सिंह वीरगञ्जमा मधेस आन्दोलनको नेतृत्व गर्ने नेता मध्येका एक हुनुहुन्छ । नेता सिंहलाई जनता समाजवादी पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव र डा. बाबुराम भट्ट...

  • आगामी बजेटमा कृषिलाई प्राथमिकतामा राखिन्छ : अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक बर्ष २०७९/८० को बजेटमा कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखिने बताउनुभएको छ । सोमबार बिहान रुकुम सदरमुकाममा पत्रकार महासंघ शाखा कार्यालय, रुकुमले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले अर्थ मन्त्रालय बजेट निर्माणमा केन्द्रित भएको समेत बताउनुभयो । उ...

  • उपत्यकाको नयाँ नगरको भौतिक विकास योजना छिट्टै स्वीकृत हुन्छ : मन्त्री झाँक्री

    काठमाडौँ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले काठमाडौं उपत्यकामा घोषणा गरिएका चार नयाँ नगरको भौतिक विकास योजना छिट्टै स्वीकृत हुने बताउनुभएको छ । उहाँले उपत्यकाका नयाँ नगरको भौतिक विकास योजना स्वीकृत गरेर कार्यान्वयनमा लगिने बताउनुभएको हो। मन्त्री झाँक्रीले भन्नुभयो, ‘नयाँ नगरको भौतिक विकास योजना स्वीकृतिका लागि...

  • लेटाङ घटनाका दोषीलाई कारवाही हुन्छ : प्रधानमन्त्री देउवा

    विराटनगर । प्रधानमन्त्री शेर बहादुर देउवाले मोरङको लेटाङमा प्रहरी जवानको हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउने बताउनुभएको छ । सुन्दरहरैँचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास पछि बोल्दै प्रधानमन्त्री देउवाले दोषीलाई कारबाही गर्ने बताउनुभएको हो । अपराधमा संलग्नले उन्मुक्ति नपाउने उहाँले बताउनुभयो । उहाँले स्थान...

  • निर्वाचन आयोग एमालेविरुद्ध लागेको छ : ओली

    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगको गतिविधि एमालेविरुद्ध भएको आरोप लगाउनुभएको छ । सोमबार पार्टीको पोलिट्ब्यूरो बैठकमा सम्बोधन गर्दै उहाँले मतपत्रको रङ हरियो बनाउने, स्थानीय तहका जनप्रतिनिधिले उम्मेदवारी दिनुअघि राजीनामा दिनुपर्नेजस्ता व्यवस्था एमालेविरुद्ध भएको बताउनुभएको हो । उहाँले ...