दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको दुल्लु नगरपालिका-३ स्थित स्याँलामा जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । आज विहान अन्दाजी ६ः३० बजे जुम्लाबाट सुर्खेततर्फ आउँदै गरेको बा २० च ७१५ नम्बर जिपको ब्रेक फेल भै सडकबाट पाँच सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । प्रहरी कार्यालयका अ...
सुरक्षा
-
-
झापामा जंगली हात्तीको आक्रमणबाट एकको मृत्यु
झापा । झापामा जंगली हात्तीको आक्रमणबाट एकजनाको ज्यान गएको छ । मृत्यु हुनेमा मेचीनगर ९ का ४५ वर्षीय श्याम राई रहेका छन् । आज बिहान मेचीनगर ९ स्थित मागुरमारी सामुदायिक बन बिट न.१ बाट निस्किएको एउटा जंगली हात्तीलाई धपाउने क्रममा राईलाई अचानक हात्तीले आक्रमण गरेको थियो । हात्तीको आक्रमणपछि घाईते भएका राईलाई उपचारका ल...
-
सरकारद्धारा दुई देशमा अन्तर्राष्ट्रिय उडान खोल्ने निर्णय
काठमाडौँ । सरकारले दुई देशमा उडान खोल्ने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले कतार र ग्वान्जाउमा हवाई उडान खोल्ने निर्णय गरेको हो । परराष्टमन्त्री प्रदीप ज्ञवालीले अन्तर्राष्ट्रिय उडान बन्द हुँदा कोभिड–१९ विरुद्धका स्वास्थ्य सामग्री र मानवीय आपूर्ति नै रोकिएपछि दुई देशमा सातामा एक–एक उडान हुने गरी ...
-
कोरोना सङ्क्रमणबाट वडाध्यक्षको निधन
दाङ । कोरोना सङ्क्रमणबाट दंगीशरण गाउँपालिका वडा नं ३ का वडाध्यक्ष पूर्णबहादुर चौधरीको ६३ वर्षका उमेरमा निधन भएको छ । नेपालगञ्जस्थित कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा उनको आज निधन भएको गाउँपालिकाका प्रवक्ता वीरबहादुर ओलीले जानकारी दिए । यसैगरी कोरोनाबाट नै बबई गाउँपालिका वडा नं ४ का लक्ष्मण बस्नेतको निधन भएको छ । ...
-
थप ९२४७ जनामा कोरोना संक्रमण पुष्टि , ५७६७ संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ९ हजार २ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेको कुल संख्या ४ लाख ६४ हजार २ सय १८ पुगेको छ । मन्त्रालयका अनुसार २१ हजार ६ सय ५३ आरटी पिसिआर र ४ सय ३४ एन्टिजेन परीक्षण गरिएकोमा ९ हजार २ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयक...
-
एम्बुलेन्स चालकका पीडा : घरभित्र पस्न संक्रमणको डर, अस्पतालले बस्न दिन्छ खान दिँदैन्
झलनाथ खनाल कैलाली । कोरोनाको महामारीमा पनि ठूलो जोखिम मोलेर बिरामीहरुको सेवामा लागेका एम्बुलेन्स चालकहरुको पीडा निकै मर्मस्पर्शी रहेको छ । महामारीको समयमा सबै जना घरमा सुरक्षित भएर बस्दा संक्रमित हो भन्ने थाहा पाउँदापाउँदै पनि बिरामीका लागि दौडिरहेका एम्बुलेन्स चालकहरु आफूलाई भन्दा बढी चिन्ता यो समयमा आफ्नो परिवारक...
-
मकवानपुरको एक विद्यालय परिसरमा एक पुरूषको शव फेला
काठमाडौं । मकवानपुरको एक विद्यालय परिसरमा एक पुरूषको शव फेला परेको छ। सोमबार बिहान सवा ५ बजे बकैया गाउँपालिक वडा नम्बर ३ जलजलेस्थित एक विद्यालय परिसरमा पुरूषको शव फेला परेको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) जयश्वर रिमालका अनुसार मृतक सोही स्थानका अन्दाजी ३५ वर्षीय दीपक वाइबा हुन्। उनको शव घ...
-
१७ वर्षीय किशोरद्वारा आत्महत्या
काठमाडौँ । काठमाडौंको तारकेश्वर नगरपालिका–११ स्थित नेपालटारमा १७ वर्षीय किशोरले गएराति आत्महत्या गरेका छन् । धादिङको ज्वालामुखी गाउँपालिका–५ घर भएका रुपेश अधिकारीले मध्यराति शौचालयमा गलबन्दीको पासो लगाएर देह त्यागेका हुन् । तर, उनले बोक्ने गरेको फोनको घण्टीले चाहिँ बिहानसम्म पनि उनलाई खोजिरह्यो । बिहान भाइ शौचालय जा...
-
एमाले नेता तथा साहित्यकार खत्रीको निधन
काठमाडौँ । कम्युनिष्ट पार्टी (एमाले)का नेता तथा साहित्यकार गणेशबहादुर खत्रीको आज ८६ वर्षका उमेरमा निधन भएको छ । सूर्यविनायक नगरपालिका वडा नं ९ नंखेल स्थायी घर भई केही वर्षदेखि काठमाडौँ, बानेश्वर बस्दै आएका खत्रीको आज बिहान एभरेष्ट नर्सिङ होममा उपचारका क्रममा निधन भएको एमाले भक्तपुरका अध्यक्ष वचन देउजाले जानकारी दिए । ...
-
बम राख्दै गरेका तालिबानी लडाकूको विस्फोटमा मृत्यु
एजेन्सी । सोमबार बिहान अफगानिस्तानको पश्चिमी प्रान्त हेरातको एक सडकमा बम राख्दै गरेका तालिवानी लडाकुको सोही बम विस्फोटमा परेर मृत्यु भएको छ । उक्त प्रान्तका सुरक्षा अधिकारीले सो जानकारी दिएका छन् । उनका अनुसार सो सडकको छेउमा तीन जना तालिबानी लडाकूले बम राख्दै गरेका थिए । अफगानिस्तानमा तालिबानी लडाकुहरुले सडकको छेउमा...