काठमाडौं । संघीय संसद सचिवालयका २ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । हिजो लिइएको स्वावको पिसिआर परीक्षण गर्दा उपसचिव रामकुमार पौडेल र नासु कमलप्रसाद भुसालको रिपोर्ट पोजिटिभ आएको हो । स्वाव संकलन गरिएका सबैको रिपोर्ट आइनसकेको संघीय संसद सचिवालयले जनाएको छ । आज पनि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन...
सुरक्षा
-
-
६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक किशोर पक्राउ
उदयपुर । उदयपुरको बेलका नगरपालिकामा ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजना किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा १८ वर्षीय किशोर छन् । ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको टोलीले बेलका नगरपालिका–३ स्थित बिराज टोल घर भएका किशोरलाई पक्राउ गरेको हो ।वैशाख १६ मा उनले बालिकालाई बलात्कार गर...
-
खैरो हेरोइनसहित २ जना पक्राउ
काठमाडौं । बाँकेको नेपालगञ्ज उप–महानगरपालिका–१५ स्थित हड्डी चोकबाट प्रहरीले खैरो हेरोइनसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा १८ वर्षका दुई किशोर छन् । बालिग नभएको हुनाले प्रहरीले उनीहरुको नाम सार्वजनिक गरेका छैन् । उनीहरुको साथबाट ११ ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । भ...
-
प्रतिनिधिसभाका थप ४ सांसदलाई कोरोना संक्रमण
काठमाडौं । प्रतिनिधिसभाका ४ जना सांसदलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । वैशाख २७ गते बस्न लागेको प्रतिनिधिसभाको बैठकअघि बुधबार सांसदलगायत कर्मचारीहरुको स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा ४ जना सांसदमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । बुधबार १ सय २८ जनाको स्वाब संकलन गरिएको थियो । संक्रमित हुनेमा लक्ष...
-
बुटवलमा अक्सिजन अभाव भएपछि बिरामी भर्ना लिन छाडियो
बुटवल । बुटवलको कोभिड अस्पतालमा अक्सिजन अभाव भएको छ । अक्सिजन अभावकै कारण अस्पतालले बुधबार बेलुकीदेखि कोरोनाका थप बिरामी भर्ना लिन सकेको छैन । लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र उसले संचालन गरेको धागो कारखानाको कोभिड विशेष अस्पतालमा अक्सिजनको चरम अभाव भएको हो । यी दुइ अस्पतालमा अहिले १ सय १४ जना कोरोना संक्रमित बिरा...
-
कैलालीका प्रमुख जिल्ला अधिकारीलाई कोरोना संक्रमण पुष्टि
कैलाली । कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पिसिआर परीक्षण गर्दा रिजाललाई कोरोना संक्रमण पुष्टि भएको हो । रुघाखोकीको लक्षण देखा परेपछि स्वाब परीक्षणका लागि दिएको र बुधबार पिसिआर रिपोर्टको नतिजा पोजेटिभ आएको उनले बताए । संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा र...
-
कोरोना संक्रमणका कारण बागलुङमा थप एक जनाको मृत्यु
बागलुङ । कोरोना संक्रमणबाट बागलुङमा थप एक जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका वडा नम्बर ४ का ७८ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए । उनलाई २० गते संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि धौलागिरी अस्पतालमा आएकार बृद्धको बिहिबार विहान सा...
-
पूर्वमन्त्री पहाडीको कोरोना संक्रमणका कारण मृत्यु
काठमाडौं । कोरोनाका संक्रमणबाट पूर्वमन्त्री मोतीप्रसाद पहाडीको मृत्यु भएको छ । बुधबार नेपालगञ्जको भेरी अस्पताल भर्ना भएका पहाडीको रातिनै मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज बलीले जानकारी दिए । संक्रमणपछि होम आइसोलेसनमा बसेका ७८ वर्षीय पहाडीलाई स्वास्थ्यमा समस्या आएपछि भेरी अस्पताल भ...
-
यार्सागुम्बा सङ्कलनका लागि पाटन पुगेका एक जनाको मृत्यु
डोल्पा । यार्सागुम्बा सङ्कलनका लागि डोल्पाको जगदुल्ला पाटन पुगेका जुम्ला गुठीचौर गाउँपालिका–३ गर्ज्याङकोटका १७ वर्षीय सुमन रावलको मृत्यु भएको छ । लेक लागेर बिरामी भएका रावललको मङ्गलबार बेलुकी काइगाउँ स्वास्थ्य चौकीमा ल्याएर उपचार गर्दैगर्दा मृत्यु भएको डोल्पाका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। त्यस्तै...
-
मोरङ लेटाङका एकै गाउँका १९ जनामा कोराना संक्रमण
मोरङ । मोरङ लेटाङको फँडानीमा एकै टोलका १९ जना कोराना संक्रमित भएका छन्। मोरङ लेटाङ २ फँडानीमास्थित रातेश मार्गकमा रहेको बस्तीका मानिस एकै साथ ठूलो संख्यामा संक्रमित हुन पुगेका हुन् । वडा अध्यक्ष टंकप्रसाद तिम्सिनाका अनुसार टोलका प्रत्येक घरका सदस्य संक्रमित भएपछि टोललाई सिल गरी उनीहरुसँगको सम्पर्कमा आएका मानिसको पहि...