काठमाडौं । नेकपा एमाले डोल्पाका अध्यक्ष दत्त रोकायाको कोरोना संक्रमणबाट निधन भएको छ । कोरोना संक्रमण भइ दुई साताअघि ललितपुरको पाटन अस्पतालमा भर्ना भएका ५२ वर्षीय रोकायाको शुक्रबार बिहान निधन भएका प्रदेशसभा सदस्य एवम् उनकी दिदी बद्याक्वारी बोहराले जानकारी दिइन् । २०३६ सालदेखि सक्रिय राजनीतिमा लागेका रोकायाको पशुपति आ...
सुरक्षा
-
-
धनुषामा ट्रकको ठक्करबाट असइको मृत्यु
जनकपुरधाम । धनुषामा ट्रकको ठक्करबाट नेपाल प्रहरीका एकजना प्रहरी सहायक निरीक्षक (असइ)को मृत्यु भएको छ । शुक्रबार बिहानै ट्रकले ठक्कर दिँदा असइ मदनजङ्ग कापरको मृत्यु भएको प्रहरीले जनाएको छ । लु.५३प ८५७५ नम्बरको मोटरसाइकलमा सवार भई जनकपुरतर्फ आउँदै गरेका कापरलाई मिथिला नगरपालिका-१० स्थित लालगढमा ट्रकले ठक्कर दिएको हो ।...
-
कोरोना सङ्क्रमित बढेपछि गाउँपालिकाको सेवा ६ दिन बन्द
कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा कोरोना सङ्क्रमित बढेपछि गाउँपालिकाको सेवा ६ दिन बन्द गरिएको छ । गाउँपालिका कार्यालय रहेको वडा नम्बर ४ को लाहाचोकमा केही दिनयता सङ्क्रमित बढेकाले चैत १३ देखि १८ गतेसम्म गाउँ कार्यपालिका कार्यालयबाट प्रदान गरिने सबै सेवा बन्द गरिएको अध्यक्ष कर्णबहादुर गुरुङले बताए । गाउँको ए...
-
खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ
सुनसरी । श्रीमतीको हत्या गरेको आरोपमा एक जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको धरान–८ दुर्गापथका ३७ वर्षीय तिलबहादुर माझी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । माझीले ३१ वर्षीया श्रीमती सम्झना माझीको खुकुरी प्रहार गरेर हत्या गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्...
-
अटोरिक्सामा अवैध काठ ओसार्ने दुई पक्राउ
कञ्चनपुर । अटोरिक्सासहित अवैध काठ ओसार्ने काममा संलग्न भीमदत्त नगरपालिका–१९ उल्टाखामका दुई जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । म१ह ८०५ नंको अटोरिक्सासहित ३० वर्षीय मनोज लुहार र ५२ वर्षीय मोती नेपालीलाई भाँसी नजिकबाट पक्राउ गरिएको हो । अटोरिक्सामा चारवटा सालका गोलिया लैजाँदै गरेको बेला काठसहित दुवैलाई पक्रा...
-
रौतहटको बोधीमाईमा आगलागी हुँदा दुई घर जलेर नष्ट
रौतहट । रौतहटको बोधीमाई नगरपालिका अन्तर्गत आगलागीबाट दुईघर जलेर नष्ट भएको छ । लामखुट्टे धपाउन बालिएको घुरबाट सल्किएर दुई घरमा भएको आगलागीले लाखौँ बराबरको क्षति भएको छ । बोधीमाई– ९ सरमुजवाका जोखु बैठा र बदरी यादवको एउटा खपडा र एउटा फुसको घरमा आगलागी भएको प्रहरी चौकी बंकुलका असई राजहरन यादवले बताए । आगलागीबाट दुवैक...
-
बैंकको एटीएम फुटाइ नगद चोरी गर्न खोज्ने पक्राउ
ललितपुर । ललितपुर महानगरपालिका-१४ खुमलटार र विशालचोकस्थित दुई वटा बैंकको एटीएम फुटाइ नगद चोरी गर्न खोजेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर च्यासल बस्ने गोरखा सिरानचोक गाउँपालिका-५ घर भएका ३० वर्षीय भेषबहादुर थापा रहेका छन् । ललितपुर महानगरपालिका- १४ खुमलटारस्थित ग्लोबल आईएमई बैंकको ...
-
भारतबाट आएका २४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । हालै भारतबाट नेपाल प्रवेश गरेका २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका (इडिसिडी) निर्देशक डा. कृष्ण पौडेलले भारतसँग जोडिएका विभिन्न सीमा नाका हुँदै पछिल्लो दुई सातायता नेपाल प्रवेश गरेका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । उनका अनुसार कञ्चनपुरको गड्ड...
-
नेपालमा थपिए १२० जना कोरोना संक्रमित
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १ सय २० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १ सय २० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ५ सय ९ पुगेको छ भने सक्रिय संक्रमितको संख...
-
गोरु काटेको अभियोगमा ५ जना पक्राउ
बलेवा । गोरु काटेको अभियोगमा ढोरपाटन नगरपालिका–८ का पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ढोरपाटन –८ भित्ता टोलका ४९ वर्षीय मनबहादुर विक, ४४ वर्षीय नन्दराम विक, ३८ वर्षीया पुनी विक, २६ वर्षीया मीना विक र ढोरपाटन –२ घर भई हाल वडा नं ८ भित्ताटोल बस्ने ३६ वर्षीय हरि परियार रहेका छन् । सुराकीका आधारमा घटनास्थलमा पु...