• अझै पत्ता लागेन चार दिनदेखि बेपत्ता दम्पतीको अवस्था

    जलेश्वर । चार दिनदेखि बेपत्ता पिपरा गाउँपालिका–५ सहोडवाको वृद्ध दम्पती अझै फेला परेका छैनन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टकाअनुसार स्थानीय ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवीलाई सुतिरहेकै अवस्थामा गत सोमबार राति घरैबाट अज्ञात समूहले बेपत्ता पारेका...

  • बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

    काठमाडौं । प्रहरीले बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–२२ पाको न्यूरोड बस्ने ४४ वर्षीय सुरेश मानन्धरलाई बिहीबार प्रहरीले पक्राउ हो । बैंकिङ कसुरका २ वटा मुद्दामा उच्च अदालत पाटनको २०७७ मंसिर १५ गतेको फैसलाले क्रमशः २० दिन कैद र करिब ३० लाख रूपैयाँ जरिवाना तथा १५ दिन कैद र २...

  • भरुवा बन्दुकसहित एकजना पक्राउ

    काठमाडौं । स्याङजाको पुतलीबजारबाट भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् । पुतलीबजार नगरपालिका–२ का ६९ वर्षीय डिलबहादुर गुरुङलाई एउटा एकनाले भरुवा बन्दुकसहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो । उनको घरमा एकनाले भरुवा बन्दुक अवैध रुपमा लुकाइ राखेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको ...

  • सवारी दुर्घटनामा ५ जनाको मृत्यु

    काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । काठमाडौं, बर्दिया, पाल्पा, सुर्खेत र मुगुमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । काठमाडौंको दक्षिणकाली नगरपालिका–६ दक्षिणकाली गेटमा बा २ क ४५५३ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५६ व...

  • आफ्नै आँगनमा मृत भेटिए सहायक प्रधानाध्यापक

    दाङ । घोराही उपमहानगरपालिका–१०, सौंडिकुला निवासी श्रीधर घिमिरे आफ्नै आँगनमा मृत अवस्थामा फेला परेका छन् । अन्दाजी ४३ वर्षीय घिमिरे लमडरुवाका माविका सहायक प्रधानाध्यापक हुन् । बच्चासहित श्रीमती माइतीको गएका कारण बिहीबार राति घिमिरे एक्लै रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रसाद रिजालका अन...

  • पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

    पाल्पा । पाल्पाको रामपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रामपुर न.पा.– ७ किसानबारी स्थित भित्रि सडक खण्डमा खप्टारबाट बिजयपुरतर्फ जाँदै गरेको लु १३ प ६८१४ नं. को मोटर साइकल आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । मोटरसाइकल सडकदेखि अन्दाजी ७ मिटर तल खस्दा मोटरसाइकल चालक जिल्ला पाल्पा र...

  • चैत २० गतेदेखि १२ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने

    काठमाडौं । सरकारले राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रम अन्तर्गत ५ वटा प्रदेशका १२ वटा जिल्लामा औषधि खुवाइने भएको छ । चैत २० गतेदेखि झापा, मोरङ, धनकुटा, बारा, लम्जुङ, पर्वत, बाग्लुङ, दाङ, कपिलवस्तु, बाँके, बर्दिया र कैलालीमा मसान्तसम्म आम औषधि खुवाउने कार्यक्रम तय भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका...

  • स्रोत नखुल्ने २५ लाख रकमसहित दुई भारतीय नागरिक पक्राउ

    बारा । स्रोत नखुलेको २५ लाख ३५ हजार रकमसहित दुई भारतीयलाई बारा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार पूर्वी चम्पारण ग्राम पञ्चायत नरकटिया–७ का चन्द्रशेखर प्रसाद र सञ्जय कुमार रहेको बाराका प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले बताए । बुधबार कलैया–मटिअर्वा सडकखण्डअन्तर्गत पर्ने कलैया उपमहानगरपालिका–८ बरेवा टो...

  • कांग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात

    काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ। शरीरको देब्रपट्टि समस्या देखिएपछि बिहीबार राति नै वीर अस्पताल लगिएको थियो। थप उपचारका लागि उनलाई आज बिहान थापाथलीस्थित् नर्भिक अस्पताल लगिएको पारिवारिक स्रोतले जनाएको छ। स्रोतका अनुसार अहिले उनको नर्भिक अस्पतालमा शल्यक्रियाको ...

  • काठमाडौंमा बर्डफ्लू भेटियो, साढे १२ हजार कुखुरा नष्ट

    काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा बर्डफ्लू भेटिएको छ। बर्डफ्लू देखिएपछि तारकेश्वर नगरपालिका–१ साङ्लाफाँटमा बिहीबार साढे १२ हजारभन्दा बढी कुखुरा नष्ट गरिएको छ। विक्रम गौतम र कमल गौतमको फार्ममा रहेका ६ हजार ५ सय २५ वटा लेयर्स कुखुरा मारिएको पशु सेवा विभागका प्रवक्ता डाक्टर चन्द्रमणि ढकाल जनाकारी दिए। उनले...