• बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

    काठमाडौं । बैंकिङ कसूर मुद्दामा एकजना फरार प्रतिवादीलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको छ । चितवनको रत्ननगर नगरपालिका–१३ घर भई ललितपुर महानगरपालिका–१४ तिखिदेवल बस्दै आएका ४४ वर्षीय तेजबहादुर खड्कालाई मंगलबार सीआईबीको टोलीले पक्राउ गरेको हो । उनलाई उच्च अदालत पाटनले बैंकिङ कसूरमा दो...

  • पोखरीमा डुबेर एक महिलाको मृत्यु

    काठमाडौं । पोखरीमा डुबेर भक्तपुरको महालक्ष्मीमा एक महिलाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–६ महालक्ष्मी बस्ने ५५ वर्षीया मैया सुवालको सोही ठाउँमा रहेको ख्यौ पुकुचा पोखरीमा डुबेर मंगलबार साँझ मृत्यु भएको हो । पानीमा डुबिरहेको अवस्थामा फेला पारी सुवाललाई तत्काल उपचारको लागि भक्तपुर अस्पताल लगिएको थियो । उनको उपचारको...

  • रोकिएन कालीगण्डकी दोहन, सङ्कटमा शालिग्राम

    .खेमराज गौतम गलकोट । वर्षौँदेखि कालीगण्डकी नदीको अवैधरूपमा दोहन हुँदै आएको छ । देश सङ्घीयतामा गइसकेपछि गण्डकी प्रदेश सरकारले नदीजन्य पदार्थको उत्खनन तथा निकासी मापदण्ड तयार गरे पनि क्रसर व्यवसायीको मनोमानी कायमै छ । ठेक्का नलाग्ने समयमा समेत रातारात दोहन हुँदै आएको कालीगण्डकीमा अहिले टेण्डरपश्चात् सम्झौता विपरित दि...

  • राउटे अगुवाद्वारा मुख्यमन्त्री शाहीसँग खाना र पाल माग

    कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई राउटे अगुवा दिलबहादुर शाहीले भेटेका छन् । आफ्ना जनताका लागि खानाको समस्या भएको भन्दै मंगलबार मुख्यमन्त्री शाहीको कार्यकक्षमा पुगेका दिलबहादुरले गुराँस गाउँपालिकाले चार महिनासम्म भत्ता नदिएको गुनासो पोखे । गाउँपालिकाले दिने प्रतिव्यक्ति मासिक रु तीन...

  • रुखमा भुण्डिएको अवस्थामा एक पुरुषको शव फेला

    मकवानपुर । जिल्लाको हेटौंडा उपमहानगरपालिकामा आज बिहानै एक पुरुषको शव फेला परेको छ । बिहानै हेटौंडा–१६ हटियास्थित बकाइनोको रुखमा झुण्डिएको अस्वथामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अमर गजमेरकाअनुसार उक्त शव स्थानीयवासी ५० वर्षीय रामकृष्ण बलाम...

  • ललितपुरको एकान्तकुनामा जिपको ठक्करबाट कलेज हिँडेकी एक छात्राको मृत्यु

    काठमाडौं । ललितपुरको एकान्तकुनामा बुधबार बिहान जिपको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भइ हाल ललितपुरकै बागडोलमा बस्दै आएकी १९ वर्षीया अन्जु दाहाल छिन् । उनी कोटेश्वर बहुमुखी क्याम्पसमा अध्ययनरत थिइन् । बिहान सवा ५ बजे कलेज जाने क्रममा बाटो पार गर्दै गरेकी दाहाललाई स१ज ५६७ नम्बरको ज...

  • सभामुख सापकोटाले लगाए कोरोना खोप

    काठमाडौं । संघीय संसदका प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुलाई आजबाट कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ । नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उनीहरुलाई खोप लगाउन थालिएको हो । कोरोनाविरुद्धको खोप सभामुख अग्निप्रसाद सापकोटाले लगाएर सुरुवात गरेका छन् । खोप लगाएपछि उनी अस्पतालमा रहेको आराम कक्षमा छन् । स्वास्थ्य ...

  • लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ

    झापा । झापा मेचीनगर नगरपालिका–६ स्थित मेची पुलबाट लागुऔषध ब्राउनसुगरसहित मंगलबार दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथर आङ्ना–४ घर भई हाल झापा दमक–१ बस्ने २३ वर्षीय गणेश खत्री र मोरङ उर्लाबारी–९ का २७ वर्षीय अनुप तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए । उनकाअनुसार खत...

  • भन्सार छलेर ल्याएको १६७ थान मोबाइलसहित एक पक्राउ

    काठमाडौं । भन्सार छली ल्याएका १६७ थान मोबाइलसहित प्रहरीले काठमाडौंको गौराीघाटबाट एकजनालाई पक्राउ गरेको छ । भन्सार छलेर ल्याएका १२ लाख रुपैयाँ बराबरको मोबाइलसहित रामेछापको लिखु गाउँपालिका(६ घर भएका २६ वर्षीय मिलन श्रेष्ठलाई काठमाडौंको गौरीघाटस्थित उनकै डेराबाट सोमबार राति पक्राउ गरेको हो । भन्सार छली ल्याएका विभिन...

  • आगलागी पीडितलाई तत्काल राहत र पुनर्निर्माणको व्यवस्था गर्ने प्रधानमन्त्री ओलीको घोषणा

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नम्बर ३ दोभान बजारमा भएको आगलागी प्रति दुःख व्यक्त गरेका छन् । उनले यस्ता घटना दुःखद भएपनि पीडितलाई तत्कार राहत र पुनःस्थापनाको व्यवस्था सरकारले गर्ने घोषणा गरे । झापाको विर्तामोडमा निर्मित प्रदेश गौरव भिलेजको उद्घाटन गर्दै उनले उद्धारमा जुट्...