काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारको आगामी नीति/कार्यक्रम र बजेटमा पत्रकारिता क्षेत्रबाट समावेश गर्नुपर्ने विषयबारे सुझाव दिन आग्रह गर्नुएको छ । मन्त्रालयद्वारा यहाँ आज आयोजित पत्रकारसँगको अन्तक्र्रियामा मन्त्री गुरुङले सञ्चार क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउँ...
सुरक्षा
-
-
मोरङमा एम्बुलेन्सको ठक्करबाट एकको मृत्यु
काठमाडौं । मोरङमा एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।बुधबार दिउँसो सवा दुई बजे एम्बुलेन्सको ठक्करबाट ग्रामथान गाउँपालिका-२ की ४५ वर्षीया रम्वादेवी महत्तो गम्भीर घाइते भएकी थिइन्। ना ७ ख २६१५ नम्बरको ट्रकले प्र १-०२-००२ च ४६१३ नम्बरको एम्बुलेन्सलाई ठक्कर दिँदा एम्बुलेन्स अनियन्त्रित भई पैदल यात्री रम्वादे...
-
पोखरामा कोरोनाबाट एक पुरुषको मृत्यु
कास्की । पोखरामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट एक जनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा पोखरा महानगरपालिका–११ का ७१ वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको हो । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रममा प्रवक्ता डा. विनोदविन्दु शर्माका अनुसार कोरोनाबाट मृत्यु भए...
-
सीमा क्षेत्रबाट लागुऔषधसहित एक पक्राउ
कञ्चनपुर । पुनर्वास नगरपालिका–४ कार्गिलडाँडास्थित नेपाल–भारत सीमा क्षेत्रबाट लागुऔषधसहित सशस्त्र प्रहरीले गए राति एकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१ शिवमन्दिर बस्ने ३० वर्षीय सद्दाम मिया रहेका छन् । मियाले चलाएको से४प ७७६७ नम्बरको मोटरसाइकलसहित लागुऔषध प्याइभोन स्पास प्लस १० गोटा चक्की, नेट...
-
बागलुङमा डेढ वर्षभित्रै भूमिहीनलाई जग्गा दिने तयारी
बाग्लुङ । भूमिसम्बन्धी समस्या सामधान गर्न सरकारले हालै गठन गरेको भूमि समस्या सामधान आयोग बागलुङले भूमिहीनलाई डेढ वर्षभित्रै जग्गा उपलब्ध गराउने तयारी थालेको छ । यहाँका दशवटै स्थानीय तहसँग सहकार्य गरेर तथ्याङ्क सङ्कलनको काम भइरहेकाले डेढ वर्षमा नै बागलुङमा काम सक्ने तयारी रहेको आयोगको सचिवालयले जनाएको छ । केही दिन...
-
प्रलोभनमा पारी भारततर्फ लैजाँदै गरिएकी महिलाको उद्धार
कञ्चनपुर । प्रलोभनमा पारेर ललाइफकाई भारततर्फ भगाएर लैजाँदै गरिएकी एक महिलालाई सीमानाका डोकेबजारबाट आज उद्धार गरिएको छ । कैलालीको घोडाघोडी नगरपालिका–५ बेलार बस्ने ३५ वर्षीय रामदिन डगौराले सोही नगरपालिका–१ कौवापुर बस्ने प्रेम लुहारकी श्रीमती ३२ वर्षीया सीता लुहारलाई ललाइफकाई भारततर्फ लैजाँदै गरेको अवस्थामा फेला पारी उ...
-
पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध प्रचण्ड–माधव पक्षको अनेरास्ववियूका विद्यार्थीहरुद्वारा प्रदर्शन
केशव गुरुङ काठमाडौं । पेट्रोलियम पदार्थको मुल्य बृद्धिविरुद्ध नेकपा प्रचण्ड–माधव पक्षको अनेरास्ववियूका विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन । काठमाडौंको प्रदर्शनी मार्गस्थित आरआर क्याम्पस अगाडी आज विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका हुन । प्रदर्शनका क्रममा विद्यार्थीहरुले जुटको बोरामा आगो लगाउँदै चर्को नाराबाजी...
-
रजुनमान श्रेष्ठको हत्यामा संलग्न चारजना पक्राउ
काठमाडौं । काठमाडौंको गुहेश्वरी मन्दिर नजिकै वाग्मतीमा शनिवार भेटिएको शवको अनुशन्धान गरिरहेको प्रहरीले नयाँ तथ्य फेला पारेको छ । काठमाडौं–७ घर भएका ४९ वर्षीय रजुनमान श्रेष्ठको शवका बारेमा अनुशन्धान गरिरहेको प्रहरीले हत्यामा संलग्न ४ जनालाई पक्राउ गर्न सफल भएको हो । पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी गाउपालिका–३ ...
-
थप १२५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । सोमबार थप १ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७३ हजार ७० पुगेको छ । नेपालमा १ हजार ६२१ सक्रिय संक्रमित रहेका छन् । काठमाडौं उपत्यकामा थप ६० जनामा संक्रमण भएको छ। त्यसमध्ये काठमाडौंका ४५...
-
एक लाख बढीको रिचार्ज कार्ड चोरी गर्ने एक किशोर पक्राउ
दाङ । एक लाख मूल्य बराबरको रिचार्ज कार्ड चोरी गरेको आरोपमा दाङ प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ। जिल्लाको बंगलाचुली गाउँपालिका वडा नं। ४ श्रीबारी बस्ने १८ वर्षीय ईन्द्र गिरीलाई रिचार्ज कार्डसहित पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए। डिएसपी रिजालका अनुसार माघ १ गते राति बंगलाचुली ...