• ७० वर्षको उमेरमा राममायाँले पाइन् नागरिकता

    बेनी, २० जेठ । म्याग्दीको मालिका गाउँपालिका–६ डाँडाखर्ककी ७० वर्षीया राममायाँ खत्रीले जीवनको उत्तरार्धमा पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको छ । एकल महिला तथा शारीरिक रूपमा अपाङ्ग राममायाँलाई जिल्ला प्रशासन कार्यालयमा अन्य सेवाग्राहीसरह लामो लाइनमा नराखी प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमै राखेर नागरिक...

  • म्याग्दीमा १३ बर्षिय बालिकालाई जवरजस्ती करणी गर्ने व्यक्ति पक्राउ

    बेनी, १७ जेठ । म्याग्दीमा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार परिवर्तित जिल्ला ४३ अन्तर्गत बस्ने १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा धवलागिरि गाउँपालिका–७ का ५३ वर्षीय धनबहादुर सुनारलाई पक्राउ गरिएको हो...

  • ज्ञानोदय माविमा किशोरीहरूका लागि आत्मरक्षा तालिम सञ्चालन

    म्याग्दी, ९ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटस्थित ज्ञानोदय माध्यमिक विद्यालयमा किशोरीहरूका लागि आत्मरक्षा तालिम सञ्चालन गरिएको छ । एकीकृत सेवा कार्यालय म्याग्दीको आयोजनामा सञ्चालन भएको तालिममा विद्यालयका कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्राहरूको सहभागिता रहेको छ । तालिमको उद्घाटन गर्दै विद्यालय...

  • प्रहरी चौकीलाई विपद् व्यवस्थापन सामाग्री हस्तान्तरण

    म्याग्दी, ७ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिकाले पालिकाभित्र रहेका प्रहरी चौकीहरुलाई विपद् व्यवस्थापन तथा उद्धार कार्यमा प्रयोग हुने सामाग्री हस्तान्तरण गरेको छ । गाउँपालिकाले पाँच वटा प्रहरी चौकीलाई करिब रु ३ लाख बराबरका सामाग्री उपलब्ध गराएको हो । मौवाफाँट, पाखापानी, चिमखोला, भगवती र तिप्ल्याङ प्रहरी चौकीमा कार्यरत...

  • म्याग्दीमा थप ६ थान भरुवा बन्दुक बरामद

    बेनी, २४ वैशाख । जिल्ला प्रहरी कार्यालय म्याग्दीले सञ्चालन गरेको “Bravo Sierra” अपरेशनअन्तर्गत धवलागिरि गाउँपालिका–४ स्थित बगर क्षेत्रबाट ६ थान इजाजतपत्र नभएका भरुवा बन्दुक बरामद गरेको छ । इलाका प्रहरी कार्यालय दरवाङ र प्रहरी चौकी ताकमबाट खटिएको संयुक्त प्रहरी टोलीले बुधबार धवलागिरि गाउँपालिका–७ ताकम र वडा नंम्वर ४ ...

  • पार्किङ गरिएको बोलेरो जिपमा आगजनी गर्ने युवक पक्राउ

    बेनी, १५ चैत । म्याग्दीको बेनीमा पार्किङ गरी राखिएको बोलेरो जिपमा आगजनी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार घटनामा संलग्न रहेको आरोपमा पर्वतको जलजला गाउँपालिका–७ स्थित धाईरिङ बस्ने २२ वर्षीय राजकुमार परियारलाई पक्राउ गरिएको हो । परियारलाई चैत १२ गते दिउँसो करिब १.३० बजे ब...

  • बेनीको हाडेभिरमा पार्किङ गरिएको बोलेरोमा आगजनी

    बेनी, १० चैत । म्याग्दीको बेनी नगरपालिका–२ हाडेभिरमा पार्किङ गरी राखिएको एक बोलेरो जिपमा मंगलबार बिहान आगजनी गरिएको छ। बिहान करिब ५ः३० बजेको समयमा ग २ च १०५४ नम्बरको बोलेरो जिप अज्ञात समूहद्वारा जलाइएको हो । स्थानीयका अनुसार सडक किनारमा पार्किङ गरिएको अवस्थामा रहेको जिप एक्कासि बलिरहेको देखेपछि आसपासका बासिन्दाले प्रह...

  • म्याग्दीमा जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

    म्याग्दी, ६ फागुन । जिल्लामा जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार २०८२ फागुन २६ गते बिहान करिब १ बजेको समयमा उक्त घटना घटेको हो । परिवर्तित विवरणअनुसार जिल्ला ४३ अन्तर्गत बसोबास गर्ने पीडित (परिवर्तित नामथर ०८२/०८३ (४३) ११) आफ्नै...

  • म्याग्दीमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

    म्याग्दी, १५ फागुन । यही फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला सदरमुकाम बेनीमा शुक्रबार आयोजित निर्वाचन र आमसञ्चार विषयक अन्तक्र्रिया कार्यक्रममा निर्वाचनसँग सम्बन्धित प्राविधिक, प्रशासनिक तथा सुरक्षा व्यवस्थापनका अधिकांश काम सम्पन्न भ...

  • प्रहरी चौकी भवन बनाउन जग्गा दान

    बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२, राखु भगवतिमा प्रहरी चौकीको भवन निर्माण गर्न स्थानीयबासीले निशूल्क जग्गा उपलब्ध गराएका छन् ।भगवतिका राज गिरीले तीन रोपनी जग्गा मंगलबार राखु भगवति प्रहरी चौकीलाई उपलब्ध गराउनुभएको हो ।सरकारी दररेट अनुसार करिब १४ लाख रुपैयाँ मूल्य कायम भएको जग्गा स्थानीय बजारभाउमा बढी पर्ने जिल्ला ...