काठमाडौं । राजधानीको नयाँ बजारस्थित एक घरमा ग्यास सिलिन्डर पड्किएर आगलागी भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १६ नयाँ बजारस्थित फलफूल चोकमा रहेको नीलकुमारी क्षत्रीको घरमा ग्यास पड्किएर आगलागी भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता सोमेन्द्र सिंह राठौरले जानकारी दिए । नीलकुमारीको ससुरा केही दिन...
सुरक्षा
-
-
ग्याँस सिलिण्डर विष्फोट हुदा ४ जना घाइते
काठमाडौं । नयाँ बजारको फलफूल चोकस्थित एक घरमा ग्याँस सिलिण्डर विष्फोट भएको छ । बिहीबार भएको सिलिण्डर विस्फोटमा परी ४ जना घाइते भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठोरले जानकारी दिए । घाइतेलाई उपचारको लागि मनमोहन अस्पतालमा लगिएको छ । घटनाको थप क्षतिको विवरण आउन बाँकी छन् । अन...
-
धनकुटामा बलात्कार प्रयास गरेको भन्दै महिलाले खुकुरी प्रहार गरेपछि एक पुरुषको मृत्यु
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा बलात्कार प्रयास गरेको भन्दै महिलाले खुकुरी प्रहार गर्दा एक पुरुषको मृत्यु भएको छ। महालक्ष्मी नगरपालिका वडा नं १ की ३० वर्षीया गुरुङ थरकी महिलाले आफूमाथि बलात्कार प्रयास गरेको भन्दै सोही स्थानका लिलबहादुर गुरुङलाई प्रतिकारका लागि खुकुरी प्रहार गर्दा मृत्यु भएको हो। लिलबहादुरल...
-
गाँजा खान नपाएपछि बञ्चरो प्रहार गरी साथीको हत्या
बनियानी । बञ्चरो प्रहार गरी साथीको हत्या गरेको अभियोगमा प्रहरीले झापाको कनकाई नगरपालिकाबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कनकाई-७ का २२ वर्षीय रविन राजवंशी रहेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीमा बिहीबार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाले अभियुक्तलाई सा...
-
ट्याक्टरबाट खसेर सहचालकको मृत्यु
काठमाडौं । स्याङ्जामा ट्याक्टरबाट खसेर सहचालकको मृत्यु भएको छ। बुधबार राति साढे ८ बजे कालीगण्डकी गाँउपालिका-६ कोटघरस्थित लु ४ त ५६६ नम्बरको ट्याक्टरबाट सहचालक खसेका हुन्। जयपतेबाट कोटघरतर्फ ढुङ्गा लिएर जाँदै गरेको ट्याक्टरबाट सहचालक २१ वर्षीय कुल सिंजापती खसेका थिए। खसेपछि उनको दुबै खुट्टा ट्याक्टरले किचेको थियो। ज...
-
सुर्नया गाउँपालिकाको केन्द्रबारे विवादमा झडप, गाउँपालिका अध्यक्षसहित १४ जना घाइते
बैतडी । बैतडीको सुर्नया गाउँपालिकाको केन्द्रको विषयलाई लिएर गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्ट माथि कुटपीट भएको छ । सङ्घर्षरत पक्षले लगाएको ताला खोल्न जाँदा गाउँपालिका अध्यक्ष बिष्टमाथि ढुङ्गा प्रहार भएको र टाउकोमा चोट रहेको प्रहरीले जनाएको छ । सुर्नया गाउँपालिकाको केन्द्र पबितामा सार्न खोजेको भन्दै स्थानीयले केही दिन...
-
भक्तपुरमा ब्यारेकभित्र सैनिक मृत फेला
भक्तपुर । सूर्यविनायकस्थित वीरदल गणमा एक सैनिक जवान मृत अवस्थामा फेला परेका छन् । महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दीपक गिरीका अनुसार २३ वर्षीय सैनिक जवान अनुज केसी मृत भेटिएका हुन् । काठमाडौँ दक्षिणकाली नगरपालिका–६ घर भएका केसीको शव झुन्डिएको अवस्थामा बुधबार फेला परेको प्रहरीले जानकारी दिएको छ ...
-
बालबालिका माथिको दुर्व्यवहार र हिंसा नियन्त्रण गर्न लुम्बिनी प्रदेश प्रहरीको अभियान
काठमाडौँ । कोभिड–१९ को जोखिममा बालवालिकामाथि हुनसक्ने दुर्व्यवहार र हिंसा नियन्त्रण गर्न लुम्बिनी प्रदेश प्रहरीले अभियान शुरु गरेको छ । बालबालिका विरुद्धका दुर्व्यवहार, हिंसा र विपद्का कारण अकालमा ज्यान गुमाउने घटना न्युनिकरण गर्न विशेष कार्यक्रम शुरु गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) राजकुमार...
-
माछा मार्न गएकी महिलाको शव गाडिएको अवस्थामा भेटियो
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-८ नौखरी मुक्तकमैंया शिविरकी अन्दाजी ३५ वर्षीया काली बेदी खुनाको शव सनवोरा(गौडी) खोलाको डिलमा गाडेको अवस्थामा बुधबार फेला परेको छ । मङ्गलबार खोलामा माछा मार्न गएकी कलावती खुना घर नफर्केपछि स्थानीयवासी र परिवारका सदस्यले खोजतलास गर्दा खोलाको डिलमा रहेको बालुवामा गाडेको अवस्थामा शव फेल...
-
दलित हत्याको विषयमा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ढुंगामुढा, प्रहरीसहित एक दर्जन घाइते
काठमाडौं । दलित हत्याको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालय सर्लाही घेराउ गर्न पुगेको कांग्रेस सांसद अमरेशकुमार सिंहसहितको टोली र प्रहरीबीच झडप भएको छ। प्रहरीका अनुसार झडपमा एक दर्जन प्रहरीसहित आन्दोलनकारीहरू घाइते भएका छन्। गत २२ गते सिसौट रामनगर गाउँपालिकाका ६५ वर्षीय महेन्द्र रामको हत्या भएको थियो। टोल-टोलबीच ढु...