• त्रिविका प्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने दुई पक्राउ

    काठमाडौँ । त्रिभुवन विश्विद्यालयका प्राध्यापक प्रेम चलाउनेलाई कुटपिट गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा घर भएका रुपेश शाह र रविन लामा छन् । त्रिवि समाजशास्त्र केन्द्रिय विभागका प्राध्यापक चलाउनेलाई असोज २० मा तीनजना युवाले विश्वविद्यालय परिसरमा निर्घात कुटेर भागेका थिए । रुपेश र रविन दु...

  • २० वर्षीया महिला बेचेको आरोपमा एक पक्राउ

    काठमाडौँ । नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोले नेपाली महिलालाई भारतको वेश्यालयमा लगेर बेचेको आरोपमा गोकर्णेश्वर नगरपालिका–५ मा लुकिछिपी बसिरहेका ५२ वर्षीय टाउटाउ तामाङलाई शुक्रबार पक्राउ गरेको छ । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–६ घर भइ काठमाडौं नयाँ बस्ती बस्दै आएका तामाङले निम्न परिवारकी २० वर्षीया महिलालाई चार ...

  • संक्रमितको संख्या बढेपछि मधुवन नगरपालिका एक साताका लागि सिल

    बर्दिया । कोरोना संक्रमितको संख्या बढेपछि मधुवन नगरपालिकाले अत्यावश्यक सेवा बाहेकका सम्पुर्ण सेवा आइतबारदेखि ठप्प पारेको छ। मधुवन नगरपालिकाका आठ वटा वडा कार्यालयले समेत अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द गरेको हो। एकसाता लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने छ। अत्यावश्यक काम बाहेक सम्पुर्ण सेवा बन्द गरेको ...

  • कुहिसकेको अवस्थामा नवजात शिशुको शव फेला

    सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ९ लोखीम नवजात शिशुको बेवारिसे शव भेटिएको छ। सालनालसहित कुहिसकेको अवस्थामा नवजात शिशु छोरीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए। लोखीमको सार्कु खोलाको छागाँमा माछा मार्न गएका स्थानीयले शनिबार दिउँसो शिशुको शव दे...

  • थाइल्यान्डमा मन्दिर जान लागेको बस रेलसँग ठोक्किदा १७ जनाको मृत्यु, २९ घाइते

    बैंकक । थाइल्यान्डमा बस र रेल ठोक्किँदा कम्तिमा १७ जनाको मृत्यु भएको छ।आइतबार चाचोइङ्गसाओ प्रान्तको एक मन्दिरमा जाँदै गरेको बस बिहान आठ बजेतिर रेलसँग ठोक्किएको हो। राजधानी बैंककबाट पूर्वतिर रहेको उक्त मन्दिर पुग्न बसलाई दुई घन्टा लाग्छ। मृत्यु हुनेको संख्या १७ पुगेको छ, जिल्ला प्रहरी प्रमुखलाई उदृत गर्दै समाचार संस...

  • श्रीमती हत्या आरोपमा एक जना पक्राउ

    काँकडभिट्टा । झापाको कमल गाउँपालिका– २ का ३४ वर्षीय रामजी थापा आफ्नै श्रीमती हत्या आरोपमा पक्राउ परेका छन् । थापाले शनिबार साँझ २४ वर्षीया श्रीमती रितामाथि खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । सामान्य घरायसी विवादमा थापाले श्रीमतीलाई खुकुरी प्रहार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । खुकुरी प्रहारवाट ग...

  • माछा मार्दा करेन्ट लागेर एक युवकको मृत्यु

    मोरङ । मोरङको कानेपोखरी गाउँपालिका–४ का एक युवकको माछा मार्ने क्रममा करेन्ट लागी मृत्यु भएको छ। कानेपोखरीका ३० वर्षीय रेशम माझीको शनिबार राति करिया खोलामा माछा मार्न खोलामा प्रवाह गरिएको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। शनिबार राति १० बजेतिर रेशमसँगै उनका साथी २९ वर्षीय विनोद माझी र ३४ वर्षीय सुदीप धिमाल...

  • रोकिराखिएको टिपरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

    भक्तपुर । गए राति अरनिको राजमार्गखण्डअन्तर्गत सूर्यविनायक नगरपालिका वडा नम्बर ५ चुनदेवीमा रोकिराखिएको टिपरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । बा ३ ख ८८०३ नम्बरको टिपरमा बा ३० प ९६११ नम्बरको मोटर साइकल ठोक्किँदा घाइते भएका मोटरसाइकल चालकको आज बिहान मृत्यु भएको हो ।भक्तपुर नगरपालिका–४ दरबार स्क्वायरका ३८ वर...

  • अस्पतालका कर्मचारीको हातबाट जुस पिउँदै २८औं दिनमा डा. केसीले अनसन तोडे

    काठमाडौँ । स्वास्थ्य क्षेत्रको सुधारका लागि अनसनरत डा. गोविन्द केसीले आइतबार अनसन तोडेका छन्। चिकित्सा क्षेत्रको सेवा र शिक्षाको सुधारको माग राख्दै आएका डा. केसीले आफ्नो १९ औँ अनसनको २८ दिनमा अनसन तोडेका हुन् । शनिवार मध्यरातमा डा.केसी र सरकारबीच आठ बुँदे सहमति भएको थियो। सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गोप...

  • दाताको सहयोगपछि आँखाको शल्यक्रिया सुरु

    बनियानी । झापाको भद्रपुर–५ स्थित भद्रपुर आँखा उपचार केन्द्रमा आँखाको शल्यक्रिया सुरु गरिएको छ । साताको एक पटक प्रत्येक आइतबार मोतियाविन्दुको शल्यक्रिया गरिने उपचार केन्द्रका सचिव प्रदीपमणि रेग्मीले जानकारी दिए । मेची आँखा अस्पताल संघ विर्तामोड शाखाको रुपमा सञ्चालित सो केन्द्रमा रू ५५ लाखको शल्यक्रिया कक्ष र रू ५५ ल...