धनगढी । कैलालीमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । धनगढीबाट डडेल्धुरातर्फ गइरहेको से १ ख ८५१ नम्बरको ट्रक बिहीबार साँझतिर गोदावरीमा दुर्घटना हुँदा चालक ३५ वर्षीय रामसिंह महराको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी बैतडीको सिगास गाउँपालिका–९ बचपानीका वासिन्दा हुन् । दुर्घटनामा परेर गम्भीर घाइते भएका महराको...
सुरक्षा
-
-
भैरहवा भन्सार कार्यालयमा केमिकल बोकेको ट्रकमा आगलागी
बुटवल । भैरहवा भन्सार कार्यालयमा रोकेर राखेको मालवाहक ट्रकमा आगलागी भएको छ । भन्सार पास गरेर रोकिरहेको यु पि १३ विपी ९०८६ नम्बरको ट्रकमा आज बिहान करिब ८ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । भारतबाट टाक बनाउनको लागि चाहिने केमिकल लिएर आएको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत...
-
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले लिए पद तथा गोपनीयताको शपथ
रुपन्देही । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुल प्रसाद केसीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले साँझ एक समारोहका बीच केसीलाई सपथग्रहण गराएका हुन् । माओवादी संसदीय दलका नेता समेत रहेका केसी काँग्रेससहित ४ दलको समर्थनमा आजै मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई प्रदेशसभाका...
-
देशभर थपिए ३२६० कोरोना संक्रमित, ३२ को मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार २ सय ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार ८ सय ६ पीसीआर परीक्षण गर्दा २ हजार ४ सय ७३ जना र ४ हजार ६ सय ५६ एन्टिजेन परीक्षण गर्दा ७ हजार ८७ गरी ३ हजार २ सय ६० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेप...
-
भिरबाट लडेर एक युवकको मृत्यु
उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका–८ पुवाँरेभञ्ज्याङको भिरबाट लडेर गए राति एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतामाई गाउँपालिका–८ डिल्लीबरगाउँका ३० वर्षीय चन्द्रबहादुर रिखाम मगर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । पुवाँरेबाट घरजान डिल्लीबरतर्फ लाग्दा अग्लो भिरबाट लडेर मगरको मृत्यु भएको जिल्ला प्...
-
कोरोना विरुद्धको खोप दैनिक दुई लाख जनालाई लगाउने स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको घोषणा
काठमाडौं । सरकारले दैनिक दुई लाख जनालाई कोरोना विरुद्धको खोप दिने भएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले हरेक दिन कोरोनाविरुद्धको दुई लाख खोप लगाउने घोषणा गर्नुभएको हो। स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै खोप र नागरिकको जीवन रक्षालाई सरकारले प्राथमिकता दिएको बताउनुभयो । उह...
-
विद्यार्थीलाई प्रवेशपत्रका आधारमा खोप दिन शुरु
काठमाडौं । सरकारले त्रिभुवन विश्व विद्यालय अन्तर्गत सञ्चालित परीक्षामा सहभागी विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको खोप दिन शुरु गरेको छ । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काका अनुसार काठमाडौं उपत्यकाका पाँच वटा खोप केन्द्रबाट प्रवेशपत्रको आधारमा विद्यार्थीहरुलाई बिहीबारदेखि खोप दिन शुरु गरिएको हो ।...
-
बीपी प्रतिष्ठानमा अख्तियारको छापा
सुनसरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियारले छापा मारेको छ । बिहीबार अख्तियारको केन्द्रीय कार्यालय र इटहरीस्थित क्षेत्रीय कार्यालय समेतबाट खटिएको टोलीले छापा मारी महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको जनाइएको छ । औषधि, उपकरण खरिद, इन्टरनेट, विद्युत आपूर्ति लगायतका शीर्षकमा प्रतिष्ठानका प...
-
ज्यानसम्बन्धी कसूरमा मुद्दा लागेका फरार व्यक्ति पक्राउ
काठमाडौं । ज्यानसम्बन्धी कसूरको मुद्दा लागेर फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । रामेछापको खाँडादेवी गाउँपालिका–६ खत्रीगाउँ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाँगाथली बस्ने ४६ वर्षीय शिवजी खत्री भन्ने गबहादुर खत्रीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले चाँगाथलीबाट बुधबार पक्राउ गरेको हो ...
-
विश्व हात्ती दिवस : वन र वयन्जन्तुको संरक्षण गर्दैछ हात्ती
चितवन । पर्यटकलाई वनजङ्गल घुमाउने हात्ती आफैंले वन र वन्यजन्तुको संरक्षणमा भूमिका खेल्दै आएको छ। जङ्गलको जनावर भएर पनि वनपाखा, खोला जङ्घारमा सहज पुग्नसक्ने क्षमताका कारण संरक्षणमा यसको प्रयोग हुँदै आएको हो। त्यसो त यसलाई राणाहरुले सिकार खेल्नसमेत प्रयोग गरे। नेपालका तराई क्षेत्रका निकुञ्ज र संरक्षित क्षेत्रको संरक्ष...
- « Previous Page
- 1
- …
- 34
- 35
- 36
- 37
- 38
- …
- 331
- Next Page »