जनकपुरधाम । सर्लाहीको इश्वरपुर नगरपालिकामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर १३ श्रीनगरका ५५ बर्षीय रामााषिस महतोको हात्ती आक्रमणमा परी मंगलवार राति मृत्यु भएको प्रहरीले जनाएको छ । जंगलबाट आएको हात्तीले घरको टाटी तोडेर भकारी भत्काउन थालेपछि उनका छोरा बुहारी आत्तिएर हल्ला गर्न लाग्दा मह...
सुरक्षा
-
-
मेलम्ची खानेपानी आयोजनामा १ अर्बको क्षति
काठमाडौं । गत साताको निरन्तर वर्षापछि गएको पहिराले मेलम्ची खानेपानी आयोजनामा रु एक अर्बभन्दा बढीको क्षति भएको छ । आयोजनाका मुख्य संरचना सुरुङ र ‘हेडवर्क’ बाहेक अरू संरचनामा क्षति पुगेको र निर्माण सामग्री र कर्मचारी बस्न बनाइएका संरचना बगाएको छ । अहिलेसम्म प्राविधिकहरू अम्बाथान नै भने पुग्न नसकेको मेलम्ची खानेपानी वि...
-
मोरङको रंगेलीमा चट्याङ पर्दा एक जनाको मृत्यु , ४ घाइते
रंगेली । मोरङको रंगेलीमा चट्याङ पर्दा एक युवाको ज्यान गएको छ। रंगेली नगरपालिका ६ चोप्राहास्थित नेवा टोलमा चट्याङ पर्दा नेवा टोलका २३ वर्षिय नितेश रायको मृत्यु भएको छ। उनको उपचारका क्रममा रंगेली अस्पतालमा मृत्यु भएको हो। घर नजिकैको पिठारीको रूखमुनि बसिरहेको बेला बुधबार दिउँसो १ बजे चट्याङ पर्दा थप ४ जना घाइते भएका छन...
-
फेरि थुनियो मर्स्याङ्दी नदी
मनाङ । चामेमा मर्स्याङ्दी नदी फेरि थुनिएको छ । चामे गाउँपालिका वडा नं ४ र ५ जोड्ने मर्स्याङ्दी नदी थुनिँदा चामे बजार जाने ठूलो पुल जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो । पुलमा रूख तथा ढुङ्गा अड्किँदा नदी थुनिएको प्रजिअ लामिछानेले बताउनुभयो । थुनिएको नदीमा पानीको बहाव बढेपछि पुलमाथिबा...
-
सन् २०२१ भित्रै सबै नागरिलाई खोप लगाइन्छ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अशक्त र परित्यक्त बालबालिकाको हेरविचारसहित आवश्यक सबै प्रबन्ध गर्ने बताउनुभएको छ । नेपाल बाल संगठनको केन्द्रीय सभाको अधिवेशनलाई आज भर्चुअलरुपमा सम्बोधन गर्दै उहाँले आजका बालबालिकालाई शारीरिक र मानसिक रुपले सबल, शैक्षिक हिसाबले उकृष्ट र प्रतिस्पर्धात्मक क्षमतायुक्त बनाउँ...
-
इँटा उद्योगले खनेको खाल्डोमा जमेको पानीमा डुबेर २ बालकको मृत्यु
सर्लाही । सर्लाहीको पल्सीमा रहेको एक इँटा उद्योगले खनेको खाल्डोमा जमेको पानीमा डुबेर बुधबार दाजुभाइको मृत्यु भएको छ । मलंगवा नगरपालिका–११ पल्सीमा रहेको इँटा उद्योगले खनेको खाल्डोमा डुबेर गम्हरियाका सद्दाम अन्सारीका ८ वर्षीय छोरा रियाज अन्सारी र ६ वर्षीय छोरा नेआज अन्सारीको मृत्यु भएको हो । प्रहरीका अनुसार बुधबार बिह...
-
जातका कारण कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी रिहा
काठमाडौँ । टेलिभिजन कार्यक्रम प्रस्तोता रूपा सुनारलाई जातका कारण आफ्नो घरको कोठा भाडामा दिन नमानेको आरोपमा पक्राउ परेकी बबरमहलकी एक घरबेटी बुधबार रिहा भएकी छन्। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले जिल्ला सरकारी वकिलको कार्यालयले उनको मुद्दा अदालतमा नलिई रिहा गरिदिएको जानकारी दिनुभयो। यसअघि प्र...
-
बागलुङमा २८ वडा पहिरोको उच्च जोखिममा
बागलुङ । यस वर्ष बागलुङमा पहिरोका कारण ३० हजार जनसङ्ख्या प्रभावित हुने पूर्वानुमान गरिएको छ । बागलुङका २८ वडा पहिरोको उच्च, २४ वडामा पहिरोको मध्यम र आठ वडा न्यून जोखिममा रहेका छन् । पहिरोको उच्च, मध्यम र न्यून जोखिमलाई आकलन गरेर पहिरो प्रभावितको सङ्ख्या तयार पारिएको हो । मनसुन शुरु भएसँगै जिल्ला विपद् व्यवस्थापन समि...
-
गुडिरहेको टिपरमा आगलागी
सिराहा । पूर्व पश्चिम राजमार्गअन्तर्गत सिराहाको कर्जन्हा नगरपालिका–१० प्रयागपुरमा गुडिरहेको टिपर आज बिहान आफैँ आगलागी हुँदा जलेर नष्ट भएको छ । इँटा लादेर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना १ क ५५५१ नंको टिपरमा अचानक आगलागी भएको प्रहरीले जनाएको छ । गुड्दै गरेको टिपरमा आगलागी भएपछि चालकले हामफालेर ज्यान जोगाएको स्थानी...
-
मकवानपुरमा कोरोना संक्रमणबाट १२० जनाको मृत्यु
मकवानपुर । मकवानपुरमा हालसम्म १ सय २० कोरोना संक्रमितको मृत्यु भएको जनाइएको छ । हालसम्म परीक्षण गरिएकामध्ये १० हजार ५ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोनाको दोस्रो लहरसम्म आइपुग्दा मकवानपुरमा ३३ हजार ६ सय ८९ जनाको पिसिआर र एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । पहिले क...
- « Previous Page
- 1
- …
- 95
- 96
- 97
- 98
- 99
- …
- 331
- Next Page »