• म्याग्दी बिम समाज यूकेको अध्यक्षमा जुग्जाली

    युके ।म्याग्दीको मालिका गाउँपालिका -७, घर भइ हाल विभिन्न सिलसिलामा संयुक्त अधिराज्य बेलायत (यूके)मा बसोबास गर्ने बिमबासीको साझा संस्था म्याग्दी बिम समाज यूकेको अध्यक्षमा मन्दिप जुग्जाली मगर चयन हुनुभएको छ ।आइतबार स्यानडर्स कमिनिटी सभाहलमा सम्पन्न ७ औं अधिवेशन तथा १७ औं बार्षिक भेटघाट कार्यक्रमबाट अध्यक्ष पदमा जुग्जा...

  • मालिकाको रुममा तीन वटा खानेपानी आयोजना निर्माण

    दरबाङ । म्याग्दीको मालिका गाउँपालिका–२,का विभिन्न ठाउँमा यस वर्ष निर्माण भएका तीन वटा खानेपानी आयोजना निर्माण भएका छन् । नेपाल स्वास्थ्यका लागि पानी (नेवा) र मालिका गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोग तथा उपभोक्ताहरुको श्रमदानमा निर्माण भएका ति आयोजनाबाट तीन सय ३८ घरपरिवार लाभान्वित भएका छन् ।वडा अध्यक्ष उदयकुमार ब...

  • म्याग्दीका सडकमा रातीमा सवारी नचलाउन प्रशासनको अनुरोध

    बेनी । म्याग्दीका सडकमा बर्खायामभरी रातीमा यातायातका साधन सञ्चालन नगर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।बाढी , पहिरोको कारणबाट यात्रु, सवारी साधन तथा जीउधनको हुनसक्ने सम्भावित क्षति न्युनिकरणका लागि सतर्कता अपनाउन र रातीकालिन समयमा सवारी साधन नचलाउन अनुरोध गरेको हो । प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल...

  • तीन वटा खानेपानी योजना मार्फत चार सय घरमा खानेपानी सुविधा विस्तार

    बेनी  ।म्याग्दीको मालिका गाउँपालिका–३,का चार सय घरमा खानेपानी सुविधा विस्तार भएको छ ।मालिका गाउँपालिका, नेपाल स्वास्थ्यको लागि पानी संस्था (नेवा)को सहयोग र उपभोक्ताको श्रमदानमा निर्माण भएको तीन वटा खानेपानी, सरसफाई तथा स्वच्छता आयोजना मार्फत घरघरमा धारा जडान गरेर खानेपानी वितरण गरिएको हो । ति आयोजनाहरुबाट डाडाग...

  • राज्यन्त्री गर्बुजाको पहलमा म्याग्दीमा करिब एक अर्ब बजेट विनियोजन

    बेनी । उर्जा ,जलस्रोत तथा सिंचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’को पहलमा गृहजिल्ला म्याग्दीमा विभिन्न शिर्षकमा करिब एक अर्ब बजेट विनियोजन भएको छ । म्याग्दीबाट प्रतिनिधिसभा निर्वाचित राज्यमन्त्री गर्बुजाको सक्रिय पहलमा आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि उर्जा ,जलस्रोत तथा सिंचाइ मन्त्रालय ,सहरी विकास मन्त्रालय , ...

  • म्याग्दीमा ट्राफिक सप्ताह सुरु

    म्याग्दी । ‘जिम्मेवार चालक ‘म’, जिम्मेवार यात्रु ‘म’, सुरक्षित सडक र सवारी, हामी सबैको जिम्मेवारी’ भन्ने मूल नारासहित ट्राफिक सप्ताह–२०८२ मनाउन सुरु भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीको आयोजनामा आइतबारदेखि ट्राफिक सप्ताह मनाउन सुरु गरि...

  • माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु

    म्याग्दी । म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकामा निर्माणधिन ५३ दशमलब ५ मेगावाट क्षमताको माथिल्लो म्याग्दी– १ जलविद्युत् आयोजनाको हेडरेस सुरुङ निर्माण सुरु भएको छ । आयोजनाको विद्युत्गृह रहने मालिका गाउँपालिका–७ भारबाङ स्थित आउटलेटतर्फबाट सुरुङ खन्ने कामको शनिवार सुभारम्भ गरिएको हो । सुरुङ खन्ने कामको सुभारम्भ गर्...

  • जनता माविमा अभिमुखिकरण कार्यक्रम

    बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–४,दग्नाम स्थित जनता माविमा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । जनता माविको आयोजना र वडा कार्यालयको आर्थिक सहयोगमा शनिबार वडा अध्यक्ष शैक्षिक प्रवद्र्धन कार्यक्रम अन्तर्गत विद्यालय व्यवस्थापन समिति ,शिक्षक अभिभावक संघ र अभिभावकहरुलाई अभिमुखिकरण गराइएको हो । कार्यक्रममा विद्...

  • भुमेपुजा मेलाको आयव्यय सार्वजनिक

    बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–४,दग्नाममा भुमे पुजाको अवसरमा एकता युवा क्लबद्वारा संचालित भुमेपुजा मेलाको आयव्यय सार्वजनिक भएको छ । क्लबका पुर्व क्लब सचिव कृष्ण गर्बुजाका अनुसार ,शुक्रबार सार्जजनिक भएको आयव्यय अन्तर्गत आयतर्फ बीस लाख २४ हजार ७७७ रुपैयाँ र व्ययतर्फ १३ लाख ४९ हजार ७७७ रुपैयाँ रहेको छ । यो पनि......

  • प्रशासनिक संरचना पूनरावलोक समितिले मुख्यमन्त्रीलाई प्रतिवेदन बुझायो

    पोखरा ।गण्डकी प्रदेश सरकारले बनाएको प्रदेश प्रशासनिक संरचना पूनरावलोकन अध्ययन तथा सुझाव समितिले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे समक्ष शुक्रवार प्रतिवेदन पेश गरेको छ । प्रादेशिक संरचना पूनरावलोकन गर्न गठित समितिका संयोजक शरदचन्द्र पौडेलले तीन सय २४ पृष्ठको प्रतिवेदन शुक्रवार मन्त्री र सचिवहरुको उपस्थिति...