• बेनीमा एक पुरुषको मृत्यु , पहिचान खुलेन

    बेनी ।  म्याग्दीको बेनी बजारमा पहिचान नखुलेका एक पुरुषको मृत्यु भएको छ । बेनी नगरपालिका–८,न्युरोडस्थित कृषि विकास बैंकको गल्लीमा मंगलबार दिउँसो बेहोस अवस्थामा भेटिएका अन्दाजी ५०–५५ वर्षका पुरुषको उपचारका लागि बेनी प्रादेशिकअस्पतालमा लगिएको अवस्थामा चिकित्सकले मृत घोषणा गरेका थिए । मृतक मजदुर भएपनि ठेगाना सहित आफन्तक...

  • मंगलाघाटमा दाउरा प्रहार गरेर श्रीमतीको हत्या , श्रीमान राजु पक्राउ

    बेनी । म्याग्दीको बेनी नगरपालिका–७, मंगलाघाट आरनटोलमा एक व्यक्तिले श्रीमतीको हत्या गरेका गरेका छन् । पर्वतको जलजला गाउँपालिका–३,पारीबेनी घर भई मंगलाघाटको आरनटोलमा घर भाडामा बस्दै आउनुभएकी २७ बर्षिया भगवती विकको आफ्नै श्रीमान राजु विकले प्रहार गरेको दाउराले लागेर मृत्यु भएको हो । राजुको घर रघुगंगा गाउँपालिका–६, ठाडाखानी...

  • रघुगंगा पूर्णखोप सुनिश्चितता एवं दिगोपना पालिका घोषित (तस्बिर/भिडिओ)

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका पूर्णखोप सुनिश्चितता एवं दिगोपना पालिकाको रुपमा घोषित भएको छ । सोमबार पालिकाको केन्द्र मौवाफाँटमा आयोजित एक समारोहबीच रघुगंगालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।बच्चा जन्मेदेखि १५ महिनासम्मका १ सय ४९ जना र १६ महिनादेखि २७ महिनासम्मका १ सय ५२ जनासहित सबै बालबालिकाहरुले...

  • कालिपुलमा हुलाकको काउन्टर स्थापना

    बेनी ।जिल्ला हुलाक कार्यालय म्याग्दीले बेनी नगरपालिका –८, कालिपुल बसपार्कमा काउन्टर शाखा स्थापना गरेको छ । हुलाक सेवालाई प्रभावकारी बनाउन कालिपुल बसपार्क क्षेत्रबाट आवतजावत गर्ने सर्वसाधारणलाई सहज हुने गरी म्याग्दी उद्योग वाणिज्य संघले सञ्चालन गरेको पर्यटक सूचना केन्द्रमा काउन्टर स्थापना गरिएको हो । म्याग्दीबाट विभि...

  • जन्मदिनको अवसरमा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठद्धारा मृगौला पीडित र सामाजिक क्षेत्रमा सहयोग

    म्याग्दी ।आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार छ । धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर फजुल खर्च गर्दै उत्सवको रुपमा मनाउनेहरूको बीचमा सामाजिक एवम् मानवीय सेवामा सधैँ सक्रिय भूमिकामा रहनुभएका म्याग्दीका एक युवा ब्यवसायीले विभिन्न क्षेत्रमा सहयोग गरी जन्मदिन मनाउनुभएको छ । म्याग्दी उद्योग वाणिज्य संघ म्या...

  • महिलाहरुलाई स्वरोजगार बनाउन व्यावसायिक बाख्रापालन तालिम (तस्बिरहरु)

    म्याग्दी । समुदायमा विभिन्न कारणले पछाडि परेका महिलाहरुलाई आर्थिक रुपमा स्वरोजगार बनाउन व्यावसायिक बाख्रापालन सम्बन्धी विषयको तालिम दिइएको छ । उनीहरुलाई सिप सिकाएर आत्मनिर्भर तथा सशक्त बनाउने उद्देश्यसहित व्यावसायिक बाख्रापालनका लागि तालिम प्रदान गरिएको हो । मंगला गाउँपालिकाको आर्थिक सहयोग तथा समन्वय र मिलन म्या...

  • अन्नपुर्णको नारच्याङमा रेलेखोला जलविद्युत आयोजना निर्माण

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४, नारच्याङमा छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । आयोजनाको पूर्वाधार निर्माण सकेर परीक्षण थालिएको हो ।जलविद्युत् आयोजनामा निर्माण हुने सम्पूर्ण भौतिक पूर्वाधारहरू निर्माण सकेर परीक्षण थालेको आयोजनाका जनसम्पर्क अधिकृत होमनाथ पाण्डेले जानकारी ...

  • मालिका गाउँपालिकाको बिममा पदमार्ग निर्माण(तस्बिरहरु)

    बेनी ।म्याग्दीको मालिका गाउँपालिका–७, नरालेदेखि बिम्बाङ्ग जोड्ने पदमार्ग निर्माण भएको छ । पैदलयात्रीलाई जोखिमपूर्ण रहेको बाटोलाई गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम तथा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सञ्चालित योजनाबाट बनाइएको हो ।भौतिक पूर्वाधार निर्माणसँगै स्थानीय सीप र सामुदायिक सहभागितामा १.५ मिटर चौडाइक...

  • रुमका पसलको अनुगमन

    दरबाङ । म्याग्दीको मालिका गाउँपालिका–२, रुममा बिहीबार संयुक्त रुपमा बजार अनुगमन भएको छ । रुम गाउँमा सञ्चालित पसल तथा दैनिक उपभोग्य सामानहरुको प्रयोगको वास्तविक अवस्था पत्ता लगाएर बिक्रेता र उपभोक्ताहरुलाई सचेत बनाउने उद्देश्यसहित बजार अनुगमन गरिएको हो । पर्यटन तथा उद्योग कार्यालय म्याग्दीको आयोजना र जिल्ला प्रशासन क...

  • मंगला गाउँपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा (फोटोफिचर)

    बेनी । ‘पूर्णखोप, सुरक्षित भविष्य’ भन्ने मूल नारासहित म्याग्दीको मंगला गाउँपालिका पूर्णखोप सुनिश्चितता एवं दिगोपना पालिकाको रुपमा घोषित भएको छ । बुधवार पालिकाको केन्द्र बाबियाचौरमा आयोजित एक समारोहबीच मंगला गाउँपालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको हो । बच्चा जन्मेदेखि १५ महिनासम्मका १ सय ६८ जना र १६ ...