• सरस्वती मावि तातोपानीमा सप्ताहव्यापी खेलकुद कार्यक्रम सकियो

    म्याग्दी ।म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गास्थित सरस्वती माध्यमिक विद्यालय तातोपानीमा सप्ताहव्यापी विविध खेलकुद कार्यक्रम सकिएको छ । गत २१ गतेदेखि सुरु भएको सप्ताहव्यापी विविध खेलकुद कार्यक्रमहरुको आइतबार एक समारोहबीच पुरस्कार वितरण गरी समापन गरिएको हो । सप्ताहव्यापी खेलकुद कार्यक्रमअन्तर्गत विद्यालयको आयोजनामा वि...

  • बेनी अस्पतालमा जनशक्ति व्यवस्थापन गर्न माग

    बेनी । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुशिला सिम्खदासँग जनशक्ति व्यवस्थापनका लागि माग गरिएको छ ।अनुगमनका लागि आइतबार बेनी अस्पतालमा आउनुभएकी मन्त्री सिम्खदासँग व्यवस्थापन समिति र अस्पताल प्रशासनले जनशक्ती र पूर्वाधारको समस्या समाधान गरिदिन आग्रह गरेका हुन् । क्षमता विस्तार अनुसार दरवन्दि न...

  • अन्तरमावि जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि प्रकाश माविले जित्यो

    म्याग्दी ।म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको जनकल्याण माध्यमिक विद्यालयमा सम्पन्न भलिबल प्रतियोगिताको उपाधि प्रकाश मावि बेनीले जितेको छ । शनिवार सम्पन्न फाइनल खेलमा आयोजक विद्यालय जनकल्याण माविलाई हराउँदै प्रकाश माविले अन्तरमावि जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि हात पारेको हो । भलिबलको फाइनलमा शुन्यका व...

  • मोना बेल्जियमको अध्यक्षमा सुमन थापा

    बेनी । अध्ययन,रोजगारी लगायत विभिन्न सिलसिलामा बेल्जियममा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) बेल्जियमको अध्यक्षमा सुमन थापा ‘प्रदिप’ चयन हुनुभएको छ । आइतबार सम्पन्न संस्थाको आठौं अधिवेशनबाट थापा सर्वसम्मत अध्यक्ष पदमा चयन हुनुभएको हो । अधिवेशनबाट निवर्तमान अध्यक्षमा रकेन्द्र घिमि...

  • बरंजाका पहिरो पिडितलाई माओवादीको सहयोग

    बेनी । म्याग्दीको मंगला गाउँपालिका –३, बरंजाको घाम्ताङका पहिरो पिडित शेरबहादुर दर्जीका परिवारलाई नेकपा माओवादी केन्द्रको वडा कमिटिले सहयोग गरेको छ । माओवादी केन्द्रका स्थानीय नेता कार्यकर्ताहरुबाट रु. १८ हजार ८३५ संकलन गरेर दर्जीलाई सोमबार हस्तान्तरण गरेका हुन् । असोज १६ गते बेलुकी ९ बजेतिरको समयमा घरमाथिबाट खसेको पहिर...

  • माओवादी अभियानबाट पदमार्ग मर्मत

    बेनी । म्याग्दीको मालिका गाउँपालिका–४ मा नेकपा (माओवादी केन्द्र) का नेता–कार्यकर्ताले शुुक्रबार श्रमदान गरी पदमार्ग मर्मत गरेका छन् । जनता सङ्ग माओवादी रुपान्तरण अभियान कार्यक्रम मार्फत च्युुरीबोटदेखि ओखरबोट जोड्ने पदमार्ग मर्मत गरेका हुन् । ३५० मिटर पदमार्ग सरसफाई र ८० मिटर नयाँ पदमार्ग निर्माण गरिएको नेकपा माओवादी...

  • एमाले गण्डकी प्रदेश अध्यक्षमा म्याग्दीका शर्मा विजयी

    पोखरा । नेकपा एमाले गण्डकी प्रदेश अध्यक्षमा म्याग्दीका नवराज शर्मा निर्वाचित हुनुभएको छ । प्रथम अधिवेशनबाट अध्यक्षका अर्का प्रत्यासी लमजुङका मायानाथ अधिकारीलाई पराजित गर्दै नवराज अध्यक्ष निर्वाचित हुनुभएको हो । जिल्लाको मालिका गाउँपालिका -७,बिमका नवराजले ५ सय ३१ र अधिकारीले ३ सय ६५ मत प्राप्त गर्नुभयो ।बिहीबार भएको मत...

  • सबै राष्ट्रसेवक कर्मचारीले अपनत्व हुने निजामती सेवा ऐन ल्याउन माग

    बेनी । म्याग्दीको मालिका गाउँपालिकामा कार्यरत राष्ट्रसेवक कर्मचारीले सबै कर्मचारीले अपनत्व हुने गरी निजामती सेवा ऐन ल्याउन माग गरेका छन । जारी हुने चरणमा रहेको निजामती सेवा ऐन सबै तहका कर्मचारीलाई समान अधिकार र अवसर दिने खालको हुनुपर्ने मालिका गाउँपालिका म्यादीमा कार्यरत कर्मचारीहरुले माग गरेका छन्  । निजामती से...

  • दग्नाम वैदेशिक सहयोग समिति बहराइनद्धारा गाउँकी बृद्धालाई खाद्यान्न सहयोग

    दग्नाम । रोजगारीका सिलसिलामा बहराइनमा रहेका दग्नामीहरुको साझा संस्थाद्धारा अति विपन्न परिवारका बृद्धा महिलालाई दैनिक उपभाेग्य खाद्यान्न समाग्री सहयोग गरेका छन् । रघुगंगा गाउँपालिका वडा नम्वर ४ दग्नामकी ९९ वर्षिया एकल महिला तथा बृद्धा नन्दकुमारी गर्बुजालाई दग्नाम बैदेशिक सहयोग समिति बहराइनले  २० हजार रुपैयाँ  बराबरको चा...

  • सडकमै सुते शिक्षकहरू

    काठमाडौँ । राहत शिक्षक र पेन्सन वञ्चित शिक्षकले सोमबार आन्दोलनलाई जारी राख्दै बानेश्वरको सडकमा सुतेर प्रदर्शन गरेका छन् । उनीहरूले संसद्‍मा प्रस्तुत भएको शिक्षा विधेयक र सरकारसँग गरिएको नेपाल शिक्षक महासंघ र सरकारबिच भएको सम्झौताको विरोध गरेका हुन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिले असोज ५ गते नेपाल शिक्षक...