• घुम्टे युवा परिवारका अध्यक्ष थापा र उपाध्यक्ष साहानी जापानमा सम्मानित

    जापान टोकियो ,शुक्रबार माघ ३ गते । एक दशक देखि पत्रकारिता र सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्याएको भन्दै सामाजिक संस्था घुम्टे युवा परिवार गलकोटका अध्यक्ष थम्मन थापा सन्देशलाई जापानको टोकियोमा सम्मान गरिएको छ । घुम्टे युवा परिवार जापान शाखाद्वारा आयोजित अन्तरकृया भेटघाट तथा सम्मान कार्यक्रममा थापालाई सम्मान...

  • भारोत्तोलन खेलाडी पुन मगर सम्मानित

    बेनी ,बुधबार माघ १ गते । भारोत्तोलन खेलाडी तारादेवी पुन मगर सम्मानित हुनुभएको छ । नेपाल मगर संघ,म्याग्दीद्धारा माघेसंक्रान्तीको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रमममा खेलाडी पुन मगर मगरसंघ म्याग्दीबाट सम्मानित हुनुएको हो । केही समय अघि सम्पन्न १३ औं एशिलायाली खेलकुदमा नेपालको तर्फबाट भारोत...

  • म्याग्दीमा राष्ट्रिय योग दिवस मनाइयो

    बेनी,बुधबार माघ १ गते । म्याग्दीको सदरमुकाम बेनीमा विभिन्न कार्यक्रम गरि राष्ट्रिय योग दिवस मनाइएको छ । नविन आनन्द योग केन्द्र नेपालको आयोजनामा बुधबार बेनीमा राष्ट्रिय योग दिवस मनाइएको हो । कार्यक्रममा योगी तथा स्वयमसेवकलाई सम्मान गरिएको छ । कार्यक्रमको उद्घाटन गर्नुहुँदै जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर...

  • म्याग्दी बहुमुखी क्याम्पसलाई क्युएएको मान्यता

    म्याग्दी ,सोमबार पौष २८ गते । म्याग्दीको सदमुकाम बेनीमासमुदायद्वारा सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गरेको छ। क्युएए प्राप्तसँगै म्याग्दी क्याम्पस अन्तर्राष्ट्रिय स्तरको मान्यतामा सूचीकृत भएको छ। विश्व विद्यालय अनुदान आयोगले सोमबार काठमाडौंमा म्याग्दीसहित ...

  • नेकपा म्याग्दीका जिल्ला सेक्रेटरी सापकोटा हतियार सहित पक्राउ

    बेनी ,सोमबार पौष २८ गते । सरकारद्धारा प्रतिबन्धित नेत्रविक्रम चन्द्र विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पाटी म्याग्दीका जिल्ला सेक्रेटरी रेशम सापकोटालाई प्रहरीले पक्राउ गरेको छ । बेनी नगरपालिका–२ ज्यामरुकोट स्थित निजकै घरबाट दुई थान हतियार सहित सापकोटालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । ...

  • घरविहिन विपन्न दलित समुदायले आवास बनाउन अनुदान पाउने

    सन्तोष गौतम बेनी, आइतबार पौष । गण्डकी प्रदेश सरकारले आवास बिहिन विपन्न दलित समुदायलाई घर बनाउन अनुदान दिने भएको छ । भौतिक पूर्वाधार मन्त्रालय अन्तगतको सहरी विकास तथा भवन कार्यालय बागलुङले आवास बिहिनको पहिचान गरि घर निर्माणमा सघाउने प्रक्रिया सुरु गरेको हो । जनता आवास जिल्ला समन्वय समिति म्याग्दीका अध्यक्ष समेत...

  • धवलागिरीमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरू

    बेनी,आइतबार पौष २७ गते । म्याग्दीको धवलागिरी गाउपालिका–७, ताकममा दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । अन्तर माध्यमिक विद्यालय स्तरीय प्रतियोगिताको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देबेन्द्र बहादुर केसीले उद्घाटन गदै ग्रामिण क्षेत्रमा लुकेका प्रतिभाहरुको उजागर गर्न प्रतियोगित...

  • म्याग्दीकाली सञ्चार सहकारीको पाँचौं अधिवेशन,अध्यक्षमा श्रेष्ठ

    बेनी ,शनिबार पौष २६ गते । म्याग्दीको सदरमुकाम बेनीमा संचालित म्याग्दीकाली सञ्चार सहकारी संस्था लिमिटेडको १२ औं साधारणसभा तथा पाँचौं अधिवेशन सम्पन्न भएको छ । विक्रम संवत २०६४ सालमा स्थापना भई म्याग्दीकाली एफएम,इन्टरनेट तथा केवल टिभी संचालन गर्दै आइरहकोे सो संस्थाको शनिबार सदरमुकाम बेनी ,मंगलाघाट स्थित एक कार्यक्रमका व...

  • बेनी खानेपानी संस्थाको २० औं बार्षिक साधारणसभा , एक वर्षमा १ करोड २८ लाख आम्दानी

    म्याग्दी ,शुक्रबार पौष २५ गते । म्याग्दीको सदरमुकाम बेनी स्थित खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २० औं बार्षिक साधारणभा सम्पन्न भएको छ । म्याग्दीको सदरमुकाम बेनी र गलेश्वर क्षेत्रमा खानेपानीको आपूर्ति गर्दै आएको बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले गत आर्थिक बर्षमा १ करोड २८ लाख भन्दा बढी आम्दानी गरेको छ। ब...