• म्याग्दीमा सूचना प्रविधि दिवस मनाइयो(तस्बिरहरु)

    बेनी ।‘सूचना प्रविधिको अभियान, डिजिटल नेपालको निर्माण’ भन्ने मूल नारासहित राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०२५ मनाइएको छ । कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान) जिल्ला शाखा म्याग्दीको आयोजनामा शुक्रवार म्याग्दी सदरमुकाम बेनीमा प्रभातफेरी कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो । क्यान महासंघ म्याग्दी र ...

  • पहिचान नहुँदा बेवारिसे शव अस्पतालमा अलपत्र ,आफन्तलाई सम्पर्कमा आउन प्रहरीको अनुरोध

    बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारमा अचेत अवस्थामा उद्धार गरी उपचारको क्रममा चिकित्सकले मृत घोषित एक पुरुषको शव पहिचान नहुँदा विगत चार दिनदेखि बेनी अस्पतालमा अलपत्र बनेको छ । बेनी नगरपालिका वडा नं ८ न्यूरोडस्थित कृषि विकास बैंकको गल्लीबाट अस्पतालमा लगिएको थियो । याे पनि... मृतक पुरुषको पहिचान समेत हुन न...

  • दिलदार बिमबासी : गरिब तथा जेहेन्दार विद्यार्थीका लागि स्थापित अक्षयकोषलाई जुटाए २ करोड २४ लाख रुपैयाँ बढी (तस्बिरहरु)

    बेनी । म्याग्दीको मालिका गाउँपालिका–७, बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीका लागि स्थापित  किसानी सञ्जीवनी अक्षयकोषमा दुई करोड २४ लाख रुपैयाँ बढी रकम जुटेको छ ।बिमबासीको पहलमा सञ्चालित अभियानको सात महिनाको अवधिमा १ करोड ४८ लाख ८१ हजार ४४९ रुपैयाँ, धौलागिरी कालिका जलविद...

  • फिल्म ‘माइतीघर’को छायांकन म्याग्दीको ताकम गाउँबाट सुरु

    ताकम । म्याग्दीको रमणीय गाउँ ताकमबाट फिल्म ‘माइतीघर’को छायांकन सुरु भएको छ । स्थानीय गणेश मन्दिरमा शुभसाइत पूजाआजा गर्दै विहीबारदेखि छायांकन सुरु भएको हो । छायांकन थलो धवलागिरी गाउँपालिका– ७ ,स्थित सो मन्दिरमा स्थानीय जनप्रतिनिधिको उपस्थितीमा ‘कास्ट एन्ड क्रू’ले मुहूर्त पूजा गरे । ४० दिनको छायांकन सेड्युलअन्तर्गत २० दि...

  • ऊर्जा राज्यमन्त्रीमा म्याग्दीका गर्बुजा नियुक्त

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा म्याग्दीका खमबहादुर गर्बुजा `खम्बिर´ नियुक्त हुनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार गर्बुजालाई ऊर्जा राज्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । पुर्व गोर्खा सैनिक समेत रहनुभएका गर्बुजा म्याग्दीबाट निर्वाचित सांसद हुनुहु...

  • म्याग्दीकी सुवेदीलाई १ लाख ११ हजार रुपैयाँ राशीको अम्बिका देवी ओली स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार

    बेनी । म्याग्दीकी पत्रकार बिनु सुवेदीलाई यसवर्षको अम्बिका देवी ओली स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । पत्रकारितामा परम्परागत रूपमा रहेको पितृसत्तात्मक मान्यतालाई चिर्दै जोखिमपूर्ण पत्रकारितामा महिलाको नाम स्थापित गर्न पु¥याएको योगदानको कदर गर्दै पत्रकार सुवेदीलाई उक्त पुरस्कार प्रदान...

  • बेनीमा एक पुरुषको मृत्यु , पहिचान खुलेन

    बेनी ।  म्याग्दीको बेनी बजारमा पहिचान नखुलेका एक पुरुषको मृत्यु भएको छ । बेनी नगरपालिका–८,न्युरोडस्थित कृषि विकास बैंकको गल्लीमा मंगलबार दिउँसो बेहोस अवस्थामा भेटिएका अन्दाजी ५०–५५ वर्षका पुरुषको उपचारका लागि बेनी प्रादेशिकअस्पतालमा लगिएको अवस्थामा चिकित्सकले मृत घोषणा गरेका थिए । मृतक मजदुर भएपनि ठेगाना सहित आफन्तक...

  • मंगलाघाटमा दाउरा प्रहार गरेर श्रीमतीको हत्या , श्रीमान राजु पक्राउ

    बेनी । म्याग्दीको बेनी नगरपालिका–७, मंगलाघाट आरनटोलमा एक व्यक्तिले श्रीमतीको हत्या गरेका गरेका छन् । पर्वतको जलजला गाउँपालिका–३,पारीबेनी घर भई मंगलाघाटको आरनटोलमा घर भाडामा बस्दै आउनुभएकी २७ बर्षिया भगवती विकको आफ्नै श्रीमान राजु विकले प्रहार गरेको दाउराले लागेर मृत्यु भएको हो । राजुको घर रघुगंगा गाउँपालिका–६, ठाडाखानी...

  • रघुगंगा पूर्णखोप सुनिश्चितता एवं दिगोपना पालिका घोषित (तस्बिर/भिडिओ)

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका पूर्णखोप सुनिश्चितता एवं दिगोपना पालिकाको रुपमा घोषित भएको छ । सोमबार पालिकाको केन्द्र मौवाफाँटमा आयोजित एक समारोहबीच रघुगंगालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।बच्चा जन्मेदेखि १५ महिनासम्मका १ सय ४९ जना र १६ महिनादेखि २७ महिनासम्मका १ सय ५२ जनासहित सबै बालबालिकाहरुले...

  • कालिपुलमा हुलाकको काउन्टर स्थापना

    बेनी ।जिल्ला हुलाक कार्यालय म्याग्दीले बेनी नगरपालिका –८, कालिपुल बसपार्कमा काउन्टर शाखा स्थापना गरेको छ । हुलाक सेवालाई प्रभावकारी बनाउन कालिपुल बसपार्क क्षेत्रबाट आवतजावत गर्ने सर्वसाधारणलाई सहज हुने गरी म्याग्दी उद्योग वाणिज्य संघले सञ्चालन गरेको पर्यटक सूचना केन्द्रमा काउन्टर स्थापना गरिएको हो । म्याग्दीबाट विभि...