• जलजला गाउँपालिकाको दोस्रो आवधिक योजनाको मस्यौदा तयार

    लामाखेत । पर्वतको जलजला गाउँपालिकाको दोस्रो पञ्चवर्षीय आवधिक योजनाको मस्यौता तयार भएको छ ।आवधिक योजना तयार पार्ने जिम्मेवारी लिएको परामर्शदाता प्रज्ञा रिसर्च एण्ड डेभलपमेन्ट प्रा.ली. काठमाडौले सोमबार मस्यौदा प्रस्तुत गरेको हो । मस्यौदामा सरोकारवालाहरुको सुझाव संकलन गर्नका लागि छलफल पनि भएको हो । पहिलो आवधिक योजन...

  • मुनालाई पूर्णखोप सुनिश्चितता वडा घोषणा

    बेनी। म्याग्दीको धवलागिरी गाउँपालिका–३ ,मुनालाई सोमबार पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको छ ।लक्षित उमेर समुहका बालबालिकाहरुले तोकिएको खोपको पुरा मात्रा लगाएको मुनालाई पूर्णखोपको दिगोपना कायम राख्ने प्रतिवद्धता जनाउदै घोषणा गरिएको हो । १६ महिना देखि ५ वर्ष उमेर समूहका १८० जना बालबालिकाहरुले तोकिएको सबै प्रकारका खोप...

  • गैरसरकारी संस्था महासंघ म्याग्दीको अध्यक्षमा दोहोरिए पौडेल

    बेनी । गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा म्याग्दीको अध्यक्षमा पुनः दीपक पौडेल चयन भएका छन् । आइतबार म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न महासंघ जिल्ला शाखाको १९औं वार्षिक साधारण सभा तथा १०औं अधिवेशनले पुनः पौडेललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । पौडेल यसअघि पनि महासंघको जिल्ला अध्यक्ष थिए । अधिवेशन...

  • शैक्षिक सत्र शुरु नहुँदै म्याग्दीमा पाठ्यपुस्तक (तस्बिरहरू)

    म्याग्दी ।हिमाली जिल्ला म्याग्दीमा आगामी नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक भित्रिएको छ । नयाँ शैक्षिक सत्र सुरु हुनुभन्दा पहिला नै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पु¥याउने उद्धेश्यले करिब साढे १६ हजार सेट सरकारी पाठ्यपुस्तक भित्रिएका छन् । पुस्तक व्यवसायीहरुले सामुहिक रुपमा लगानी गरेर सामुदायिक विद्यालयका कक्षा १ ...

  • बिममा पदमार्ग निर्माण

    बेनी। म्याग्दीको मालिका गाउँपालिका–७,बिमको तल्लो र डाडागाउँमा पक्की पदमार्ग निर्माण भएको छ ।गाउँको सौन्दर्यकरणका लागि बस्ती भित्रको कच्चि पैदलमार्गलाई ढलान गरेर पक्की बनाइएको हो । पक्की पदमार्ग निर्माण भएपछि हिलो र धुलोको समस्या हट्नुका साथै गाउँ सफा भएको डाडागाउँका टुकमान जुग्जालीले बताउनुभयो । “उकालो, ओरालोमा ...

  • शिख माविमा कम्प्युटर विज्ञान विषय कक्षा सञ्चालनार्थ १३ लाख संकलन

    शिख। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५,स्थित शिख नमुना आवासीय माध्यमिक विद्यालयमा कम्प्युटर विज्ञान विषयको पठनपाठन सञ्चालन गर्न १३ लाख रुपैयाँ संकलन भएको छ ।आगामी शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा सञ्चालन गर्न लागिएको कम्प्युटर विज्ञान विषयको पठनपाठनका लागि शिख घर भई हाल बेलायतमा बसोबास गर्नुहुने दानबहादुर गर्बुजाको सं...

  • अपाङ्गता भएका व्यक्तिलाई क्षमता विकास अभिमुखिकरण

    बेनी । म्याग्दी सदरमुकाम बेनीमा क्षमता विकास अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । स्वावलम्बन जीवन पद्धति केन्द्र पोखराको आयोजनामा प्रादेशिक ऐन तर्जुमा प्रक्रियामा स्थानीय अपाङ्गता भएका व्यक्ति र अभिभावकहरुका लागि क्षमता विकास अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रादेशिक ऐन बनाउनका लागि ऐनका विषय...

  • एसईई परिक्षा : म्याग्दीमा २० जना विद्यार्थी अनुपस्थित

    बेनी । विहिबारदेखि सुरु भएको एसईई परिक्षामा २० जना विद्यार्थी अनुपस्थित भएका छन् ।म्याग्दीमा १९ सय ४२ जना विद्यार्थीहरुले फर्म भरेका थिए । शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापाका अनुसार,नियमित तर्फ १८ सय ४०,ग्रेड बृद्धिका २३ जना, प्राविधिक धारतर्फ ७९ जना विद्यार्थीले परीक्षाका लागि फर्म भरेका हुन् । ९ जना...

  • एसईई परिक्षा सुरु,म्याग्दीमा १९ सय बढी विद्यार्थी सहभागी

    बेनी । विहिबारदेखि माध्यामिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । देशभर सुरु भएको एसईईमा पाँच लाख ४ हजार ४ सय १४ विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। बिहान ८ बजेबाट सुरू भएको परिक्षामा पहिलो दिन अंग्रेजी विषयको हुँदैछ। देशभर दुई हजार ६४ परीक्षा केन्द्र तोकिएका छन्। परीक्षा व्यवस्थित तुल्याउन ७७ हजा...

  • बेनी बजार अनुगमन

    बेनी । म्याग्दी सदरमुकाम बेनी बजारका पसलहरु अनुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको नेतृत्वमा बुधबार बजारका पसलहरु अनुगमन गरेको हो ।९ वटा होटल र १५ वटा खाद्यान्न पसल अनुमगन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्राविधिक सहायक सहन्सा कुमार मेहताले बताउनुभयो । ...