कञ्चनपुर । १४ वर्षीया बालिकालाई यौनदुर्व्यवहार गरेको आरोपमा कञ्चनपुरमा प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ । १४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा बेलौरी नगरपालिका–६ विद्यानगर घर भएका सोही ठाउँस्थित महाकाली माध्यामिक विद्यालयका शिक्षक ५३ वर्षीय मधुविलास ढुङ्गानालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।...
अपराध
-
-
लागुऔषध ब्राउनसुगरसहित एक युवक पक्राउ
सुर्खेत । भेरीगङ्गा नगरपालिका–५ सुर्खेत कालिदमारबाट छ ग्राम ५ सय ९० मिलीग्राम लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरिएको छ । कर्णाली प्रदेश प्रहरी तथा लागुऔषध ब्यूरो र इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतको संयुक्त टोलीले बिहीबार बेलुकी ५ः०० बजे सुर्खेत–नेपालगञ्ज सडकखण्डको नेपालगञ्जबाट जहरेसम्म जाँदै गरेको बा४ख १...
-
कर्तव्य ज्यान मुद्दाका अभियुक्त पक्राउ
चितवन । जिल्ला प्रहरी कार्यालयले कर्तव्य ज्यान मुद्दाका अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–८ घर भई भरतपुर महानगरपालिका–९ भाडामा बस्ने ३५ वर्षीया शोभा विक छन् । उनलाई प्रहरीले यही फागुन २ गते पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो । कार्यालयले यहाँ पत्रकार सम्मेलनको आयो...
-
महोत्तरीमा यौन हिंसाको घटनामा वृद्धि
सञ्जीतकुमार मण्डल महोत्तरी । विगत सात महिनाको अवधिमा महोत्तरीमा ४१ वटा यौन हिंसाका घटना घटेका छन् । जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाकाअनुसार आर्थिक वर्ष २०७७/७८ को साउनदेखि माघ महिनासम्म जिल्लामा ४१ वटा यौनहिंसाका घटना घटेका हुन् । महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले सो अवधिमा ३१ जबर्जस्ती करणी र १० जबर्ज...
-
सीमा क्षेत्रबाट लागुऔषधसहित एक पक्राउ
कञ्चनपुर । पुनर्वास नगरपालिका–४ कार्गिलडाँडास्थित नेपाल–भारत सीमा क्षेत्रबाट लागुऔषधसहित सशस्त्र प्रहरीले गए राति एकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१ शिवमन्दिर बस्ने ३० वर्षीय सद्दाम मिया रहेका छन् । मियाले चलाएको से४प ७७६७ नम्बरको मोटरसाइकलसहित लागुऔषध प्याइभोन स्पास प्लस १० गोटा चक्की, नेट...
-
रजुनमान श्रेष्ठको हत्यामा संलग्न चारजना पक्राउ
काठमाडौं । काठमाडौंको गुहेश्वरी मन्दिर नजिकै वाग्मतीमा शनिवार भेटिएको शवको अनुशन्धान गरिरहेको प्रहरीले नयाँ तथ्य फेला पारेको छ । काठमाडौं–७ घर भएका ४९ वर्षीय रजुनमान श्रेष्ठको शवका बारेमा अनुशन्धान गरिरहेको प्रहरीले हत्यामा संलग्न ४ जनालाई पक्राउ गर्न सफल भएको हो । पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी गाउपालिका–३ ...
-
एक लाख बढीको रिचार्ज कार्ड चोरी गर्ने एक किशोर पक्राउ
दाङ । एक लाख मूल्य बराबरको रिचार्ज कार्ड चोरी गरेको आरोपमा दाङ प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ। जिल्लाको बंगलाचुली गाउँपालिका वडा नं। ४ श्रीबारी बस्ने १८ वर्षीय ईन्द्र गिरीलाई रिचार्ज कार्डसहित पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए। डिएसपी रिजालका अनुसार माघ १ गते राति बंगलाचुली ...
-
‘आइफोन पठाइदिने’ भन्दै ठगी गर्ने एक पक्राउ
काठमाडौं । आइफोन पठाइदिने भन्दै ठगी गर्ने पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)को टोलीले पर्वत घर भई काठमाडौंको टोखा-११ बस्ने ४५ वर्षीय हरिप्रसाद बस्याललाई पक्राउ गरेको हो। उनलाई मंगलबार गोंगबु बसपार्कको कालीगण्डकी गेष्ट हाउस नजिकैबाट पक्राउ गरेको हो। ब्युरोका अनुसार उनले सामाजिक सञ्जालमार्फत विभिन्न ...
-
पर्सा र बाराका चार उद्योगमाथि मुद्दा दायर
पर्सा । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगञ्जले गुणस्तरहीन सामान उत्पादन गरी उपभोक्तालाई ठग्ने बारा जिल्लाको चारवटा उद्योगमाथि जिल्ला प्रशासन कार्यालय बारामा मुद्दा दायर गरेको छ । बारा जिल्लाका विभिन्न ठाउँमा सञ्चालनमा रहेको कामधेनु डेरी उद्योग, लक्ष्मी डेरी उद्योग, गणपति वनस्पति उद्योग र कुसुम आयल प्...
-
भक्तपुरमा मोटरसाइकल चोरीमा संग्लन गिरोहका ७ पक्राउ
भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले मोटरसाइकल चोरीमा संग्लन गिरोहका ७ जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । परिसरका सूचना अधिकारी डीएसपी दिपक गिरीका अनुसार ओखलंढुगा जिल्ला प्रहरीसँग समन्वय गरेर मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ओखलढुंगा लिखु गाउँपालिका–९ बस्ने वर्ष २२ का कुलबहादुर तामाङ...





















