• बालबालिकालाई शारीरिक र मानसिक यातना दिएको आरोपमा एक पक्राउ

    पोखरा । बालबालिकालाई शारीरिक र मानसिक यातना दिएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । कास्कीको मादी गाउँपालिका ६ का ४५ वर्षीय इन्द्रबहादुर थापालाई बालबालिकालाई शारीरिक र मानसिक यातना दिएको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डिएसपी सुवास हमालले बताए । उनका अनुसार कमजोर आर्थिक अवस्...

  • विप्लव समूहका महोत्तरी–सर्लाही इञ्चार्ज पक्राउ

    महोत्तरी । महोत्तरीबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका महोत्तरी–सर्लाही इञ्चार्ज पक्राउ परेका छन् ।विभिन्न घटना, चन्दा तथा आतंक मच्चाएको आरोपमा प्रहरीले कमल बहादुर सुसलिङलाई पक्राउ गरेको हो । आइतबार राति महोत्तरी प्रहरीले उनलाई गौशला नगरपालिका–११ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।सर्लाहीमा चन्दा आतंक मच्चाएपछि प्...

  • साइबर ब्यूरोको नाम राखेर फेसबुक पेज खोल्ने पक्राउ

    काठमाडौं । साइबर ब्युरोको नक्कली फेसबुक पेज बनाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । नक्कली फेसबुक पेज बनाएर विभिन्न व्यक्तिसँग कुराकानी गरेको अभियोगमा कपिलवस्तु घर भइ रुपन्देही बस्दै आएका १८ वर्षीय प्रज्वल पोखरेल पक्राउ परेका छन् । ब्युरोका एसएसपी नविन्द अर्यालका अनुसार उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अनुसार अनु...

  • एक युवालाई बन्धक बनाएर १० लाख फिरौती माग्ने ३ पक्राउ

    काठमाडौँ । एक युवालाई बन्धक बनाएर १० लाख फिरौती माग्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका-१६ दरैया बस्ने २० वर्षीय रोहित पण्डित, विराटनगर महानगरपालिका -१२ बखरीका २१ वर्षीय अजय यादव र विराटनगर महानगरपालिका-६ रामपुर बस्ने २८ वर्षीया सन्ध्या शर्मा रहेका छन् । पक्राउ पर्नेहरुले मोरङ जिल...

  • रौतहटमा अवैध सालको काठ बरामद

    रौतहट । रौतहटबाट वन सुरक्षा गस्ती टोलीले अवैध सालको काठ बरामद गरेको छ । गुजरा नगरपालिका ३ स्थित सिमरी गाउँ नजिकैको धन्सार खोलामा ना५ त ५२ ४५ नम्बरको ट्याक्टरमा सालको काठ लोड अवस्थामा बरामद भएको सब डिभिजन बन कार्यालय जङ्गलसैयाका प्रमुख विमल ठाकुरले बताए । काठ तस्करी हुँदै गरेको विशेष सूचनाका आधारमा जङ्गलसैयाबाट वन सु...

  • बलात्कारीलाई १८ वर्ष कैद

    सप्तरी । तेह्र वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा राजविराज नगरपालिका–४ का २२ वर्षीय आसमान निरालेलाई जिल्ला अदालतले १८ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलाशले शुक्रबार आरोपितलाई १८ वर्ष कैद सजाय र १० हजार क्षतिपूर्ति भराउने फैसला गरेको सप्तरी जिल्ला अदालतका सूचना अध...

  • अनलाइन ठगी गर्ने दुईजना पक्राउ

    काठमाडौं । चिठ्ठा परेको भन्दै रकम जम्मा गर्न लगाएर ठगी गर्ने एक भारतीय नागरिकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहारको पूर्वी चम्पारण जिल्ला घर भएका ४३ वर्षीय राकेश कुमार र पर्साको वीरगञ्ज महानगरपालिका–१० का ३२ वर्षीय रामपुकार प्रसाद यादव रहेका छन् । विभिन्न मितिमा इमो र ह्वाट्स एपमार्फत ...

  • बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

    काठमाडौं । प्रहरीले बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–२२ पाको न्यूरोड बस्ने ४४ वर्षीय सुरेश मानन्धरलाई बिहीबार प्रहरीले पक्राउ हो । बैंकिङ कसुरका २ वटा मुद्दामा उच्च अदालत पाटनको २०७७ मंसिर १५ गतेको फैसलाले क्रमशः २० दिन कैद र करिब ३० लाख रूपैयाँ जरिवाना तथा १५ दिन कैद र २...

  • भरुवा बन्दुकसहित एकजना पक्राउ

    काठमाडौं । स्याङजाको पुतलीबजारबाट भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् । पुतलीबजार नगरपालिका–२ का ६९ वर्षीय डिलबहादुर गुरुङलाई एउटा एकनाले भरुवा बन्दुकसहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो । उनको घरमा एकनाले भरुवा बन्दुक अवैध रुपमा लुकाइ राखेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको ...

  • स्रोत नखुल्ने २५ लाख रकमसहित दुई भारतीय नागरिक पक्राउ

    बारा । स्रोत नखुलेको २५ लाख ३५ हजार रकमसहित दुई भारतीयलाई बारा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार पूर्वी चम्पारण ग्राम पञ्चायत नरकटिया–७ का चन्द्रशेखर प्रसाद र सञ्जय कुमार रहेको बाराका प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले बताए । बुधबार कलैया–मटिअर्वा सडकखण्डअन्तर्गत पर्ने कलैया उपमहानगरपालिका–८ बरेवा टो...