लहान । ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषधसहित प्रहरीले सिरहाको गोलबजारबाट दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलय गोलबजार सिरहाबाट खटिएको टोलीले बिहीबार साँझ प्रतिबन्धित लागुऔषधसहित गोलबजार नगरपालिका–२ निवासी २२ वर्षीय राकेश कुमार साह र मिर्चैया नगरपालिका–८ निवासी २७ वर्षीय अनिल शर्मालाई पक्राउ गरेको हो । ल...
अपराध
-
-
महाराजगञ्जबाट प्रतिबन्धित जडिबुटीसहित एकजना पक्राउ
काठमाडौं । प्रतिबन्धित जडिबुटी पाँचऔंलेसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोले सात किलो पाँचऔंलेसहित महाराजगञ्जबाट ओखलढुंगा सिद्धिचरण नगरपालिका-२ का ३१ वर्षीय सागर दाहाललाई पक्राउ गरेको हो। ब्युरोको प्रहरी टोलीले प्रतिबन्धित वन पैदावर जडिबुटी अवैध रूपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको ...
-
एकै दिन २५ फरार अभियुक्त पक्राउ
चितवन । जिल्ला प्रहरी कार्यालयले फरार रहेका २५ अभियुक्तलाई पक्राउ गरी अदालत पेश गरेको छ । उनीहरुलाई एकै दिनमा पक्राउ गरिएको हो । कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्य बहादुर थापाकाअनुसार बुधबार २२ पुरुष र तीन महिलालाई पक्राउ गरी २५ जनालाई बिहीबार अदालतमा बुझाइएको हो । उनकाअनुसार चोरी, सवारी ज्यान, लागुऔषध,...
-
लेनदेन मुद्दाका फरार एक प्रतिवादी पक्राउ
बुटवल । दुई वर्ष अघिदेखि लेनदेन मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले दाङबाट पक्राउ गरेको छ । २०७५ फागुन ७ गते दाङ देउखुरी जिल्ला अदालतले लेनदेन मुद्दामा १४ लाख ८० हजार रुपैयाँ जरिवाना सजायको फैसला सुनाईएका तुल्सीपुर नगरपालिका वडा नम्वर ६ बस्ने ४५ वर्षीय राजेन्द्र केसीलाई पक्राउ गरि पुस ७ गते अदालतमा बुझाईएको प्रहरीले ज...
-
विप्लव समूहका मोरङ जिल्ला ईन्चार्ज हतियारसहित पक्राउ
काठमाडौँ । नेकपा विप्लव समूहका मोरङ जिल्ला ईन्चार्ज हातहतियारसहित पक्राउ परेका छन् । बुधबार दिउँसो २ बजे मोरङ बुढीगंगा गाउँपालिका-४ बाट संखुवासभा मादी नगरपालिका-४ ओखरबोटेका ३२ वर्षीय डिबि सिलवाल भन्ने धन बहादुर बिक पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मान बहादुर राईका अनुसार बिक मोरङ जि...
-
नोबेल मेडिकलद्वारा साढे ५ लाख बढी असुली
विराटनगर । विराटनगरको नोबेल मेडिकल कलेजले विद्यार्थीसँग चिकित्सा शिक्षा आयोगले तोकेभन्दा साढे पाँच लाख रुपैयाँ बढी शुल्क लिएको पाइएको छ ।आयोगले पाँच वर्षीय एमबीबीएस कोर्स पूरा गर्दा प्रतिविद्यार्थी ४२ लाख ४५ हजार रुपैयाँ शुल्क तोकेको छ । तर नोबेलले १२ औं ब्याचका प्रतिविद्यार्थीसँग ५ लाख ४५ हजार थप शुल्क जोडेर ४७ लाख ९...
-
१० वर्षअघि धनुषामा गोली हानेर हत्या गर्ने व्यक्ति पक्राउ
जनकपुरधाम । दश वर्षअघि धनुषामा एक जनाको गोली हानी हत्या गर्ने व्यक्तिलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका–२ (साविकको भरतपुर गाविस–८) बस्ने ३४ वर्षीय जागेश्वर यादव छन् । यादवले २०६८ साल भदौ २९ गते सिरहाको तत्कालीन धनगढी गाविस ९ बस्ने श्रीप्रसाद साह सोनारको गोली हानी हत्...
-
कारबाहीमा परेका ढोरपाटन नगरपालिका–४ का वडाध्यक्ष पुन पदमुक्त
बलेवा । बागलुङको ढोरपाटन नगरपालिका–४ का वडाध्यक्ष पदमुक्त भएका छन् । राष्ट्रिय जनमोर्चाबाट निर्वाचित वडाध्यक्ष तिलक पुनलाई निर्वाचन आयोगले सार्वजनिक सूचनामार्फत पदमुक्त गरेको हो । उनीसँगै सोही वडाका सदस्य तिल बहादुर फगामीलाई पनि पदमुक्त गरिएको छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा राष्ट्रिय जनमोर्चाका तर्फबाट न...
-
यातायात व्यवसायीसँग घुस लिएको अभियोगमा तीन प्रहरी पक्राउ
चितवन । यातायात व्यवसायीसँग घुस लिएको अभियोगमा तीन प्रहरीलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङको टोलीले उनीहरुलाई मंगलबार राति ९ बजे पुलचोकबाट पक्राउ गरेको हो । कार्यक्षेत्रमा खटिएको समयमा यातायात व्यवसायीसँग रकम असुलेको अभियोगमा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्य...
-
लागूऔषध खैरो हेरोइनसहित नौ जना पक्राउ
काठमाडौं । अहिलेसम्मकै धेरै परिमाणमा लागूऔषध खैरो हेरोइन बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले ५३६.५ ग्राम खैरो हेरोइन बरामद गरेको हो । खैरो हेरोइनसँगै नौ जना पक्राउ गरेको छ । उनीहरुको साथबाट ६ लाख ७१ हजार ५ सय रुपैयाँ नगद र ७.५ ग्राम एमफेटाइमन आइस ड्रग समेत बरामद गरिएको ब्यूरोका एसएसप...