काठमाडौं । डेढ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ । डेढ वर्षको बच्चा ‘चोरेर’ बलात्कारपछि हत्या गरिएको अभियोगमा मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । मोरङको बेलबारी–८ की ती बालिकालाई घरमा कोही नभएको बेलामा चोरेर एकान्तमा लगी बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले सुन्दरहरैँचा नगरपालिका–७ का २५ वर्षीय अ...
अपराध
-
-
१८ महिने शिशुको हत्या अभियोगमा २ जना पक्राउ
विराटनगर । मोरङ सुन्दरहरैचाकी १८ महिने शिशुको हत्या अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ। शुक्रबार साँझ घर नजिकैको घारीमा अचेत अवस्थामा भेटिएकी सुन्दरहरैंचा–७ की १८ महिने नाबालिकाको शनिबार बिहान मृत्यु भएको थियो। घरबाट अपरान्ह ४ बजे हराएकी नाबालिका पाँच बजेतिर घरभन्दा १५० मिटर दुरी पश्चिममा अचेत अवस्थामा फेला प...
-
चुरोट पिउने विषयमा विवाद हुँदा काकाद्धारा भतिजको हत्या
गोरखा । चुरोट पिउने विषयमा काका भतिज बिच बिवाद हुँदा गोरखा नगरपालिका १२ छापगाउँका ४६ वर्षीय काशीराम कुमालको हत्या भएको छ। अत्याधिक मदिरा सेवन गरेका काका नाता पर्ने ५९ वर्षीय पदमबहादुर कुमालले चिपर्टले टाउकोमा हिर्काउँदा काशीरामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका एसपी केदार खनालले बताउनुभयो। ‘पहिले पराल झिक्न जाँ...
-
विद्युत प्राधिकरण ललितपुर सब–स्टेसनका प्रमुख पहाडीविरूद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । नेपाल विद्युत प्राधिकरण काठमाडौं ग्रीड महाशाखा पाटन ललितपुर सब–स्टेसन प्रमुख सोमप्रसाद पहाडीविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पहाडीविरूद्ध सोमबार १ लाख ४० हजार बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले पहाडीलाई...
-
चरित्र हत्या गरेको आरोपमा युट्युबर राहुल थापा पक्राउ
काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले सेलेब नेपालका सञ्चालकलाई पक्राउ गरेको छ। गुल्मी घर भई बुटवल महानगरपालिका–१३ बस्ने २१ वर्षीय राहुल थापालाई पक्राउ गरेको ब्युरो प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले जानकारी दिनुभयो । उहाँलाई प्रहरीले आइतबार पक्राउ गरेको हो। थापाले सेलेब नेपाल नामको युट्युब च...
-
भन्सार छलेको आरोपमा चार जनाविरूद्ध अदालतमा मुद्दा
काठमाडौं । राजश्व अनुसन्धान विभागले भन्सार छलेको आरोपमा चार जनाविरूद्ध आइतबार मुद्दा दायर गरेको छ। विभागले पर्सा पटेर्वा घर भई हाल बुढानिलकण्ठ नगरपालिका–१० कपन बस्ने सन्तोषचन्द्र बख्रेल, कागेश्वरी मनहरा नगरपालिका–६ का शैलेश पन्त, पर्सा ठोरी घर भई हाल काठमाडौं–५ बस्ने रविन पाख्रिन र सर्लाही बरथहवा घर भई हाल काठमाडौं–७ ब...
-
छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ
बुटवल । अर्घाखाँचीमा १५ वर्षीया छात्रालाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् । मालारानी गाउँपालिकाको एक माध्यमिक विद्यालयका २७ वर्षीय शिक्षकले सोही विद्यालयमा अध्ययनरत १५ वर्षीया छात्रालाई जबरजस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले पक्राउ गरेको हो । ती शिक्षकले छ...
-
नवजात शिशु हत्या आरोपमा आमा पक्राउ
चितवन । नवजात शिशुको हत्या आरोपमा चितवनबाट एक महिला पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा कालिका नगरपालिका–१० की २१ वर्षीय मञ्जु चेपाङ छिन्। गत १७ गते अपराह्न ४ बजे कालिका नगरपालिका–१० टुँडिखेलमा सालनालसहितको नवजात शिशु फेला मृत परेको थियो। प्रहरीका अनुसार अनुसन्धानका क्रममा चेपाङले जन्म दिएर शिशुको हत्या गरी फालेको खुल...
-
एमाले सांसद बानियाँ निलम्बित
काठमाडौं । बलात्कार गरेको आरोपमा पक्राउ परेका एमालेका मोहन बानियाँको सांसद पद निम्बनमा परेको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बानियाँको सांसद पद निलम्बनमा परेको जानकारी दिएका हुन् । मुगुबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका बानियाँमाथि एक शिक्षिकाले बलात्कारको उजुरी दिएपछि पक्राउ गरी...
-
जनकपुरमा गोली प्रहारबाट एक युवक घाइते
जनकपुर । जनकपुरमा गोली प्रहारबाट एक युवक घाइते भएका छन् । जनकपुरधाम उपमहानगरपालिका–१९ बेंगा शिवपुरमा शनिबार राती गोली प्रहार हुँदा १८ वर्षीय मुकेश मुखिया घाइते भएका हुन्। कमला नगरपालिका–८ बस्ने मुकेश मामा भोगी मुखियाले सञ्चालन गरेको किराना पसलमा बसिरहेको अवस्थामा शनिबार राती साढे ८ बजे उनीमाथि गोली प्रहार भएको धनुषा...
- « Previous Page
- 1
- …
- 16
- 17
- 18
- 19
- 20
- …
- 176
- Next Page »