मौलिक हक र सर्वोच्चको आदेश उल्लंघन काठमाडौँ । सरकारले संविधानको मौलिक हक र सर्वोच्च अदालतको परमादेशविपरीत कोरोना महामारीको उपचार व्यक्ति आफैंले गर्नुपर्ने निर्णय गरेको छ । सरकारले अब विपन्न, अशक्तलगायतको मात्र परीक्षण र उपचार खर्च बेहोर्नेछ । ‘कोरोना परीक्षण र उपचार खर्च सरकारले नबेहोर्ने निर्णय आइतबारदेखि नै लागू ...
काेराेना अपडेट
-
-
देशभर २९४२ जना कोरोना संक्रमित थपिए
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ९ सय ४२ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मनत्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा थपिएका २ हजार ९ सय ४२ सहित देशभर संक्रमितको संख्या १ लाख ३२ हजार २ सय ४६ पुगेको छ । त्यस्तै हालसम्म सक्रिय संक...
-
राष्ट्रिय सभाका पूर्व सांसद वृषेशचन्द्र लाललाई कोरोना संक्रमण
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का नेता तथा राष्ट्रिय सभाका पूर्व सांसद वृषेशचन्द्र लालको नोवेल कोरोना भाइरस ९कोभिड–१९० संक्रमण रिर्पोट पोजेटिभ आएको छ । २३ असोजमा राजविराजबाट फर्केका लालको ज्वरो कम नभएपछि कोरोना परीक्षण गरिएको थियो । श्वास फेर्न हल्का समस्या भएपछि अस्पताल भर्ना भएको नेता लालले जानकारी दिए ।अन...
-
नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट नर्सको मृत्यु
काठमाडौं । नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट नर्सको मृत्यु भएको छ । नेपाल नर्सिङ संघको आजीवन सदस्य समेत रहेका विद्या जोशीको ७० बर्षभन्दा बढी उमेरमा मृत्यु भएको हो । जोशी रिटायर हुनुभन्दा अगाडि वीर अस्पतालमा कार्यरत थिए । शुक्रबार पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको संघको प्रवक्ता कल्पना श्रेष्ठले बताएका छन्...
-
विश्वभर कोरोना संक्रमितको संख्या तीन करोड ९५ लाख नाघ्यो
वासिङ्टन, एएनआइ । विश्वमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या तीन करोड ९५ लाख नाघेको जोन्स हप्किन्स विश्व विद्यालयले दिएको पछिल्लो अपडेटमा जनाएको छ । उक्त विश्वविद्यालयका अनुसार विश्वभरि तीन करोड ९५ लाख २ हजार ९ सय ९ जना कोभिड १९ संक्रमित भएका छन् । यस संक्रमणको कारण विश्वभरि ११ लाख ६ हजार ७ सय ५ व्यक्तिको मृ...
-
नबिल बैंकका सिईओ शाहलाई कोरोना संक्रमण पुष्टि
काठमाडौं । बैंकर अनिल केसरी शाहलाई कोरोनाभाइरसको संक्रमण पुटि भएको छ । शनिबार गरिएको पीसीआर परीक्षणमा उनलाई संक्रमण पुष्टि भएको शाहले जानकारी दिएका छन् । गत बुधबार पनि उनले पीसीआर परीक्षण गरेका थिए । त्यतिबेला भने उनको रिपोर्ट नेगेटिभ आएको थियो । तर, गन्ध थाहा नपाउने लक्षण रहेका कारण डाक्टरहरुले उनलाई आइसोलेसनमा नै...
-
सुदूरपश्चिममा ८ हजार ५८८ मा कोरोना संक्रमण पुष्टि
कैलाली । सुदूरपश्चिम प्रदेशमा पिसिआर बिधिबाट गरिएको परिक्षणमा ८ हजार ५८८ नमुनामा कोरोना संक्रमण फेला परेको छ । अहिले सम्म ९६ हजार ६३६ नमुना परिक्षण गर्दा ८ हजार ५८८ नमुनामा कोरोना संक्रमण फेला परेको हो । ८८ हजार ४८ नमुनामा भने कोरोना नेगेटिभ आएको छ । अछाम १ हजार १२९, बैतडी ४ सय ६४, बझाङ्ग ५ सय ९६, डडेल्धुरा ३ सय ७९, द...
-
विराटनगरमा कोरोनाबाट थप २ जनाको मृत्यु
मोरङ । टिराटनगरमा उपचाररत कोरोना संक्रमित दुई पुरुषको मृत्यु भएको छ। कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्र र नोबेल शिक्षण अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको हो। विराटनगर–७ का ८६ वर्षीय वृद्ध पुरुषको आइतबार बिहान ९ बजेतिर उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए। असोज २५ गते वृद्ध...
-
गण्डकी प्रदेशमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि
कास्की । गण्डकी प्रदेशमा थप ५२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले आज बिहान पोखरामा ८ सहित थप ५२ जनामा संक्रमण देखिएको पुष्टि गरेको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले उपलब्ध गराएको विवरण अनुसार तनहुँँमा १६ जना, गोरखाका ३ जना, स्याङजाका ५ जना, लमजुङका १ जना र नवलपुरका १९ जना गरि थ...
-
विश्वभर कोरोना संक्रमणबाट १ हजार १० जना नेपालीको मृत्यु
काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघका अनुसार इजरायलमा थप १ जना नेपालीको संक्रमणबाट मृत्यु भएको हो । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा.सञ्जीव सापकोटाका अनुसार विदेशमा विगत ९ महिनामा नेपालबाहेक १९ देशक...