• बाँकेमा कोरोनाबाट थप एकको मृत्यु

    नेपालगञ्ज । बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमितको आज बिहान मृत्यु भएको छ। रुकुमको चौरजहारी नगरपालिका वडा नं १४ निवासी ३३ वर्षीय पुरुषको उपचारकै क्रममा आज बिहान ५ बजे मृत्यु भएको हो। स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि असोज य...

  • गण्डकी प्रदेशमा थप ७८ जनामा कोरोना संक्रमण

    कास्की । गण्डकी प्रदेशका विभिन्न जिल्लामा गरी ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरास्थित क्षयरोग उपचार केन्द्रको प्रयोगशालामा गरीएको पिसिआर परीक्षणमा तनहुँका ६, लमजुङका २, बाग्लुङका ७, नवलपरासी (ब.सु.पू.) का १५, गोरखाका ४ र कास्कीका १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यसैगरी चितवन मेडिकल कलेजमा गरीएक...

  • म्याग्दीमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि

    बेनी । म्याग्दीमा थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा थप ४ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये बेनि नगरपालिकाका २४ बर्षीय पुरुष नेपाल आर्मीमा कार्यरत हुनुहुन्छ । बेनी नगरपालिकाका ४९ बर्षीय पुरुष (स्थायी ठेगाना जलजला–३, पर्बत) र रघुगंगा–५ का ४३ बर्...

  • पछिल्लो २४ घण्टामा देशभर ३७४९ जना कोरोना संक्रमित थपिए

    काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ४९ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा थपिएका ३ हजार ७ सय ४९ सहित देशभर संक्रमितको संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको छ । त्यस्तै हालसम्म सक्रिय स...

  • गण्डकी प्रदेशमा ९२ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

    काठमाडौं । गण्डकी प्रदेशमा ९२ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन् । संक्रमित स्वास्थ्यकर्मीहरु अहिले होम आइसोलेसनमा रहेर उपचार गराइरहेका गण्डकी प्रदेशको कोरोना फोकल पर्सन डा.राम बहादुर केसीले जानकारी दिए । प्रदेशमा रहेको कोरोना संक्रमितमध्ये १० जना संक्रमणमुक्त भएको उनले बताए । प्रदेशका जिल्लाहरु मुस्ताङ र ...

  • आईसीयू अभावमा अर्घाखाँचीका एक कोरोना संक्रमितको मृत्यु

    काठमाडौं । अर्घाखाँचीका एक जना कोरोना संक्रमितको आज बिहान मृत्यु भएको छ ।अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ९ का ७३ वर्षीय पुरुषको आईसीयू अभावमा मृत्यु भएको छ । उनलाई असोज २८ गते लुम्बिनी प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । तर अस्पतालमा आईसीयू अभाव भएपछि दाङको बेलझुण्डीस्थित कोरोना अस्पतालमा लैजाँदै ...

  • बीपी कोइराला प्रतिष्ठानमा थप चार जना संक्रमितको मृत्यु

    सुनसरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप चार जना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा धरानका दुई जना, इटहरी र तेह्रथुमका एक–एक जना रहेका छन् । सुनसरीको धरान–९ की ४४ वर्षीया महिलाको गत असोज २७ गते संक्रमण पुष्टि भएको थियो । उनमा कुनै दीर्घ रोग थाहा नभएको प्रतिष्ठानका सह–प्रवक...

  • कोशी अस्पतालमा कोरोनाबाट दुई जनाको मृत्यु

    मोरङ । कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्र विराटनगरमा उपचाररत दुई जना सङ्क्रमितको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–५ निवासी ५० वर्षीय पुरुषको आज बिहान मृत्यु भएको केन्द्रका प्रमुख व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो । उनमा यही असोज २१ गते कोरोना पोजेटिभ देखिएकोमा श्वासप्रश्वासमा समस्या आएपछि उपचारका...

  • मेचीनगर प्रमुखलाई कोरोना सङ्क्रमण पुष्टि

    झापा । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । कनकाईमा रहेको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणको रिपोर्टबाट बुधबार उनलाई कोरोना सङ्क्रमण पुष्टि भएको नगरपालिकाका सामाजिक शिक्षा विकास समितिका संयोजक नवीन बरालले बताए । उनको घरकै आइसोलेसनमा बस्नु भएको छ । यस अघि झापाको दमक नगरपालिकाका...

  • बागलुङमा ५१ सहित गण्डकीमा थपिए ९७ जना कोरोना संक्रमित

    बागलुङ । बागलुमा थप ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा काठेखोला गाउँपालिका, तमानखोला गाउँपालिका र बागलुङ नगरपालिकाको गरि ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । संक्रमित हुनेमा काठेखोला गाउँपालिका वडा नम्ब...