• कोरोना संक्रमणका कारण धादिङ जिल्ला अदालतका न्यायाधीश पौडेलको निधन

    काठमाडौं । धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको निधन भएको छ । उहाँको ललितपुरको स्टार अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान निधन भएको हो । कोरोनाबाट संक्रमित ५५ वर्षीय पौडेलको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । अनलाइनखबरबाट...

  • म्याग्दीमा थपिए ४६ कोरोना संक्रमित ,सक्रिय संक्रमित संख्या२५५

    बेनी । म्याग्दीमा विहिबार थप ४६ जनामा कोरोना संक्रम‌णको पुष्टि भएको छ।स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार बेनी नगरपालिकामा ३७ जना, र जलजला गाउँपालिकामा १ जना गरी ३८ जना पिसिआर बिधिबाट र अन्नपूर्ण गाउँपालिकाका २ जना, रघुगंगा गाउँपालिकामा ४ जना र बेनी नगरपालिकाका २ गरी ८ जनामा एन्टीजेन विधिबाट गरीएको परिक्षणमा संक्रमण प...

  • थप ६८२५ जनामा कोरोना संक्रमण , ५९०४ संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६ हजार ८ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार एन्टिजेन विधिबाट ३ हजार २ सय ११ जना र पीसीआर विधिबाट १८ हजार ५६२ जनामा परिक्षण गर्दा ६ हजार ८ सय २५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख ७६ हजार ९ सय ३६ पुगेको छ । हाल दे...

  • कोरोना संक्रमणका कारण ३५ वर्षिय चिकित्सकको निधन

    बुटवल। कोरोना संक्रमणका कारण युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पताल भैरहवामा कार्यरत एक चिकित्सकको मृत्यु भएको छ ।कपिलवस्तु घर भएका ३५ वर्षका फिजिसियन डा. पशुपति रजौरियाको उपचारको क्रममा ग्राण्डी इन्टरनेसनल हस्पिटल काठमाडौंमा बुधबार राति मृत्यु भएको हो । कोरोना संक्रमणपछि वैशाख २० गते युनिभर्सल मेडिकल कलेजमै एचडीयू कक...

  • ब्राजिलमा कोरोना संक्रमणबाट २४ घन्टामा २ हजार ५ सयभन्दा बढीको मृत्य

    ब्राजिल । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को संक्रमणबाट यहाँका २ हजार ५ सयभन्दा बढी नागरिकको ज्यान गएको छ । यहाँ बुधबार २ हजार ५ सय ७ जना कोरानाका संक्रमित नागरिकको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । योसँगै कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या चार लाख ६७ हजार ७ सय ६ पुगेको पनि स्वास्थ्य ...

  • जुम्लाको रावतबाडा गाउँ एक साताका लागि सिल

    जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–६ रावतबाडा गाउँ एक साताका लागि सिल गरिएको छ । कोरोना संक्रमणले गाउँ नै प्रभावित भएपछि एक साता सिल गरिएको हो । गाउँपालिकास्तरीय कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले यही जेठ १९ गतेदेखि जेठ २८ गतेसम्म सो गाउँ एक साताको लागि सिल गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष नवरा...

  • अभिनेता अग्रहरिद्धारा अस्पताललाई ३० थान अक्सिजन सहयोग

    काठमाडौँ। अभिनेता प्रमोद अग्रहरिले अस्पताललाई अक्सिजन सहयोग गर्नुभएको छ । उहाँले नवलपरासीस्थित पृथ्वीचन्द्र अस्पताललाई ३० थान अक्सिजन सिलिन्डर सहित सहयोग गरेका हुन् । परासी युवा समूहको व्यवस्थापनमा उहाँले उक्त सिलिन्डर अस्पतालका डा.मोहम्मद नुरुल होदालाई दिनुभएको छ ।‘अहिले सर्वसाधारण अप्ठ्यारोमा रहेका छन् । यस्तो बेल...

  • बागमती प्रदेशमा कोरोनाका संक्रमणबाट एकै दिन २० जनाको मृत्यु

    हेटौंडा । कोरोना संक्रमणबाट बागमती प्रदेशमा एकैदिन थप २० जनाको मृत्यु भएको छ । योसँगै बागमती प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ हजार ४ सय ४४ जना पुगेको छ । पछिल्लो २४ घण्टामा प्रदेशका १३ जिल्लामा गरी ९ जना महिला र ११ जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय...

  • म्याग्दीमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि ,संक्रमित संख्या १९८४ पुग्यो

    बेनी । म्याग्दीमा बुधबार थप ३४ जनामा कोरोना संक्रम‌णको पुष्टि भएको छ। स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार जिल्लाको बेनी नगरपालिकामा ३ जना, मालिका गाउँपालिकामा १ जना , अन्नपूर्ण गाउँपालिकामा २ जना र रघुगंगा गाउँपालिकामा ३ जना गरी ९जनामा पिसिआर बिधिबाट र अन्नपूर्ण गाउँपालिकाका ८ जना, मंगला गाउँपालिकामा ७ जना , रघुगंगा ग...

  • सिन्धुलीमा १०० वर्षीया वृद्धाले जितिन् कोरोना

    सिन्धुली । सिन्धुलीमा १०० वर्षकी महिलाले कोरोना जितेकी छन् । बुधबार कोरोना जित्ने महिला कमलामाई नगरपालिका–६ की स्थानीय हुन् । १ सय वर्षकी बयोवृद्धा इन्दिरा कुमारी थापाले आज कोरोना जितेर घर फर्किएकी हुन् । उनी कोभिड अस्पताल सिन्धुलीमा उपचाररत थिइन् । आज डिस्चार्ज भएकी महिलाबारे प्रतिक्रिया दिँदै सिन्धुली अस्पतालका अध...