पर्वत । पर्वतको कुश्मा नगरपालिकाले लामो समयदेखि बाँझै राखिएको बारी जोतेर कोदो उत्पादन गर्न थालेको छ । कुश्मा–१४ आर्थरमा बाँझो जग्गा सदुपयोग गरेर नगरपालिकाले यस वर्ष १६ मुरी कोदो उत्पादन गरेको हो । नगरपालिकाले बेरोजगार युवाहरूलाई रोजगारीमा जोड्ने र बाँझो रहेको जग्गालाई सदुपयोग गर्नेगरी प्रधानमन्त्री रोजगार कार्यक्रमम...
कृषि
-
-
पर्वतको वाँसखर्कमा सुन्तला महोत्सव हुँदै
पर्वत । स्वाद र गुणस्तरको हिसाबले गण्डकी प्रदेशमा नै उत्कृष्ट सुन्तला फल्ने पर्वतको जलजला गाउँपालिकाको बाँसखर्कमा सुन्तला महोत्सवको आयोजना गरिने भएको छ। बाँसखर्कको सुन्तला सबैको रोजाइमा पर्ने गरेकोले यसको थप प्रचारप्रसार गरेर बजारमा माग बढाउनको लागि एक दिने महोत्सवको आयोजना गर्न लागिएको हो। गाउँपालिकाका अध्यक्ष राजु प...
-
किवीबाट जाम र वाइन, फल बिक्रीबाट भन्दा दोब्बर आम्दानी
त्रिशूली । दुप्चेश्वर गाउँपालिकाले स्थानीय किसानले उत्पादन गरेको किवीको प्रशोधन गरी जाम र वाइन उत्पादन सुरु गरेको छ । गाउँपालिकाको प्राविधिक सहयोगमा उत्पादन मात्रै नभइ जाम र वाइनको बजारीकरण पनि गरिरहेको छ । दुप्चेश्वर गाउँपालिकाले ‘पोस्ट हार्भेस्ट मूल्य शृङ्खला अभिवृद्धि कार्यक्रम’मार्फत वडा नं। २ कडेनीका किवी प्रशो...
-
बगानबाटै बिक्री हुन्छ सुन्तला, बजार खोज्ने झन्झट टर्यो
बेनी । मालिका गाउँपालिका–७ बिमका किसानलाई बगैचाबाट सुन्तला बिक्री हुन थालेपछि बजार खोज्नुपर्ने झन्झट हटेको छ। बिमका विभिन्न टोलबस्तीमा व्यावसायिक सुन्तलाखेती गरेका किसानलाई अहिले सुन्तला बिक्री गर्न भ्याइनभ्याई छ। उत्पादन भएको सुन्तला खरिदका लागि व्यवसायीहरू बगैचामा आउन थालेपछि आफूहरूलाई उत्पादन भएको सुन्तालका लागि ...
-
मुस्ताङमा आलु ‘जोन’
मुस्ताङ । मुस्ताङका पाँच स्थानीय तहमा चालु आर्थिक वर्षदेखि आलुको व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) सञ्चालन गरिएको छ । व्यावसायिक आलुखेती विस्तार, गुणस्तर सुधार, उत्पादन वृद्धि र बजारीकरणमा सघाउने उद्देश्यले जोन कार्यक्रम सञ्चालन गरिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत यसअघि मुस्ताङमा...
-
हुलका हुल बाँदर पसेर सुन्तला सखाप पार्न थालेपछि किसान चिन्तित
बेनी ।म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारका किसानलाई बाँदरबाट सुन्तला जोगाउन गाह्रो भएको छ। पहेँलपुर भई टिप्ने मिल्ने भएका सुन्ताला बाँदरले नष्ट गर्न थालेपछि आफूहरु समस्यामा परेको किसान ठाकुरप्रसाद बरुवालले बताउनुभयो। फल टिप्ने बेलामा दिनभरि बाँदर धपाएर बस्नुपर्ने स्थानीयको दैनिकीजस्तै बनेको उहाँको भनाइ छ। अहिल...
-
माघे संक्रान्तिमा आठौं म्याग्दी महोत्सव हुने
बेनी। म्याग्दीको सदरमुकाम बेनीमा आगामी पुष २८ गतेदेखि आठौं म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेला हुने भएको छ । उद्योग वाणिज्य संघ म्याग्दीले आइतबार बेनीमा पत्रकार सम्मलेनको आयोजना गरेर पुस २८ देखि माघ ८ गतेसम्म १० दिन महोत्सव गर्ने जानकारी गराएको हो । पत्रकार सम्मेलनमा म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा...
-
म्याग्दीका दुग्ध कृषक अनुदानबाट वञ्चित
म्याग्दी । दुध उत्पादन वृद्धि र कृषकलाई प्रोत्साहन गर्न गण्डकी प्रदेश सरकारले पठाएको अनुदानबाट जिल्लाका कृषक वञ्चित भएका छन् । जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले कृषकलाई अनुदान वितरण गर्न विनियोजन भएको रकम कार्यविधि प्रक्रिया नमिल्दा बजेट फिर्ता पठाउनु परेको जनाएको छ । दूध उत्पादन गर्ने कृषकलाई ...
-
अन्नपूर्णका कृषकलाई प्राङ्गारिक कृषि खेती सम्बन्धी क्षमता अभिबृद्धि तालिम
बेनी ।म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले कृषकहरुलाई प्राङ्गारिक कृषिमा आधारित क्षमता अभिबृद्धि तालिम तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा संचालिन तीन दिने तालिम सोमबार समापन भएको हो । तालिममा बालि संरक्षण अधिकृत धनबहादुर रानाले प्रशिक्षण गराउनुभएकाे थियो । तालिममा कृषकलाई कम्पोस्ट मल ,झ...
-
अन्नपूर्ण गाउँपालिकाका कृषकलाई कृषि औजार वितरण
म्याग्दी। अन्नपूर्ण गाउँपालिकाका किसानलाई अनुदानमा कृषि उपकरण प्रदान गरिएको छ । स्थानीय खाद्य तथा पोषण सुरक्षामा टेवा र रैथाने बालीको उत्पादन वृद्धि तथा बजार प्रवद्र्धन गरी किसानहरुको आयस्तरमा वृद्धि गराउन गाउँपालिकाले पचास प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरेको हो । कृषि उपकरणले कृषि पेसालाई आधुनिकिकरण तथा यान्त्रीकर...
- 1
- 2
- 3
- 4
- Next Page »