• कृषि उत्पादन बृद्धिका लागि हरियाली मोडेल–योजना आयोगका पुर्ब उपाध्यक्ष डा. श्रेष्ठ

    सिंगा । राष्ट्रिय योजना आयोगका पुर्ब उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले नेपालमा हरियाली मोडेलको कृषि फार्म प्रभावकारी हुने बताउनुभएको छ । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा शनिबार हरियाली ग्रुप प्रा.ली.को तेस्रो र हरियाली कृषि सहकारी संस्थाको दोस्रो साधारणसभालाई सम्बोधन गर्नुहुदै डाक्टर श्रेष्ठले जल, जमिन र जंगललाई सम्...

  • पुलाचौरका कृषकलाई यान्त्रिक हलो बितरण

    बेनी । म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरका कृषकहरुलाई यान्त्रिक हलो बितरण गर्न सुरु भएको छ । खेती कार्यमा यान्त्रिकरण गरेर लागत घटाउने उद्देश्यले वडा कार्यालयको प्रस्ताबमा बेनी नगरपालिकाले बिनियोजन गरेको बजेटबाट यान्त्रिक हलो खरिद गरेर बितरण गर्न थालिएको हो । पचास प्रतिशत अनुदानमा मिनिटेलर बितरण गरिने कृषि कार्...

  • खोटाङमा किसानलाई ह्याचरी मेसिन प्रदान

    खोटाङ । खोटाङमा सञ्चालित सशक्तिकरणका लागि महिला संलग्नता र जीविकोपार्जनका लागि उद्यमशिलता (विफिल) परियोजनाले किसानलाई ह्याचरी प्रदान गरेको छ। क्रिष्टिएन एड नेपालको सहयोगमा सञ्चालन भइरहेको परियोजनाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा गठित सिर्जनशील कृषक समूहलाई एक थान ह्याचरी प्रदान गरेको हो। स्थानीय जात...