म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा बसोबास गर्ने नेवार समुदायले परम्परगत रुपमा प्रदर्शन गर्दै आएको बर्खेनाचअन्तर्गत शुक्रबार रोपाइँ नाच प्रदर्शन गरेका छन् । नेपाल भाषाः मंका खलःको आयोजनामा बजारमा रोपाइँ नाच प्रदर्शन गरिएको हो । असारे गीतमा नेवार समुदायको मौलिक पोसाकमा सजिएका कलाकारहरूले धान रोपेको अभिनयसहितको नाच प्रस्...
समाचार
-
-
घुम्ती शिविरबाट बेनी ,पोखरा र काठमाडौंमा बस्ने दुई सय ५४ जना मालिकाबासीले लिए सेवा
बेनी। म्याग्दीको मालिका गाउँपालिकाले काठमाडौं, पोखरा र बेनीमा अस्थायी रुपमा बसोबास गरेकाहरुलाई घुम्ती शिविर मार्फत सेवा उपलब्ध गराएको छ । गाउँपालिकाले कामाठौंमा साउन २७,२८ र २९ गतेसम्म सञ्चालित शिविरमा ७५ , पोखराको नदीपुरामा ३१ साउन र भदौ १ गतेसम्म संचालित शिविरमा एक सय ६४ जना र भदौ २ गते बेनीमा संचालित शिविरमा १५ जन...
-
दरबाङमा बजार अनुगमन
बेनी । म्याग्दीको मालिका गाउँपालिका -६, दरबाङ बजारमा सञ्चालित पसलहरुको बिहीबार अनुगमन भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीको आयोजनामा दरबाङ बजारमा सञ्चालित विभिन्न पसलहरु, होटल, रेष्टुरेण्ट तथा बेकरीको अनुगमन र निरीक्षण गरिएको हो । जिल्ला प्रशासन कार्यालयको आयोजना, पर्यटन तथा उद्योग कार्यालय म्याग्दी, खाद्य...
-
सातै प्रदेशमा पहिलो पटक गण्डकी प्रदेशले गर्यो अपाङ्गता सम्बन्धि विधेयक पारित
पोखरा ।गण्डकी प्रदेश सभाले सातै वटै प्रदेशमध्ये पहिलो पटक “अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” सर्वसम्मतिले पारित गरेको छ । मिति २०८१ चैत २६ गते सामाजिक विकास तथा कृषि समितिमा छलफलका लागि गएको र गण्डकी प्रदेश सभा नियमावली २०८० को नियम १२५ को उपनियम २ को खण्ड ९क० बमोजिम समितिको प्रतिवेदन...
-
अझै जीवित छ एक हजार वर्ष पुरानो ‘गाउँ पूजा’
ढोरपाटन । अर्ध नग्न शरीर, मोसोले छोपिएको अनुहार र छाति, कम्मरमा सेतो कपडा बाँधेर हातमा धुपीको हाँगो समातेर केही युवा दौडिँदै थिए । ती युवाका पछि ढ्याङ्ग्रो ठट्याउँदै आइरहेका थिए, झाँक्री । माथिदेखि दौडिँदै आएको झाँक्री र एक हुल युवाको दृश्य अनौठो थियो । यो अवसरको साक्षी बन्न निसेलढोरमा सयौँ मानिस जम्मा भएका थिए ।यसलाई ...
-
बाबियाचौरमा बजार अनुगमन, पसलेबाट निर्देशनको पालना भएन
बेनी । म्याग्दीको मंगला गाउँपालिका–२, बाबियाचौरमा मङ्गलवार बजार अनुगमन भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीको आयोजनामा बाबियाचौर बजार क्षेत्रमा सञ्चालित विभिन्न पसलहरु, होटल, रेष्टुरेण्ट तथा बेकरीको अनुगमन र निरीक्षण गरिएको हो । जिल्ला प्रशासन कार्यालयको आयोजना, पर्यटन तथा उद्योग कार्यालय म्याग्दी र खाद्य प्रविधि...
-
राष्ट्रिय सूचना दिवस मनाइयो
म्याग्दी । म्याग्दीका सूचनाको हकसम्बन्धी ऐन लागु भएको दिनको सम्झनामा प्रकाश माविमा एक कार्यक्रम गरी राष्ट्रिय सूचना दिवस मनाइएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीको आयोजना, जिल्ला हुलाक कार्यालयको सह–आयोजनामा कक्षा ११ विज्ञान विषयमा अध्ययनरत विद्यार्थीहरुलाई सूचनाका हक सम्बन्धित जानकारी दिएर १९ औं राष्ट्रिय सूचना दि...
-
दानाका होटल तथा पसलमा अनुगमन , म्याद सकिएका सामान नष्ट
बेनी ।म्याग्दीको अन्नपुर्ण गाउँपालिका–३,दाना बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीको आयोजनामा सोमबार दाना बजारमा सञ्चालित विभिन्न पसल तथा होटलहरुको अनुगमन गरीएको हो । सात वटा होटल र ९ वटा किराना तथा खुद्रा पसलहरुको संयुक्त रुपमा अनुगन गरिएको थियो । अनुगमनका क्रममा भेटिएका म्याद सकिएका सामान जफत...
-
राहुघाटको बाँधस्थलमा सुख्खा पहिरोमा दुई मजदुरको मृत्यु,५ घाइते
म्याग्दी । म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँधस्थलमा सुख्खा पहिरो जाँदा दुई जना मजदुरको ज्यान गएको छ । रघुगंगा गाउँपालिका वडा नं ४ दग्नाम र वडा नं ५ झिँको सिमानामा रहेको आयोजनाको बाँधस्थलमा सोमबार दिउँसो एक्कासी खसेको सुख्खा पहिरोमा परेर तमान खोला गाउँपालिका १ का अन्दानी २२ बर्षक...
-
र्यान्डमले चलायो पोखरामा कर्णालीको चर्चा
पोखरा । र्यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा कर्णालीको चर्चा चलाएको छ । माधव चौलागाईँको कृति ‘सपादलक्ष कर्णाली’ को सापेक्षमा कर्णालीका जीवनशैली, संस्कृति, भाषा, भूगोल र अर्थराजनीतिको चर्चामा सहभागीहरू जुटेका थिए । सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा कृतिको चर्चा गर्दै परिचर्चाकार ...
- « Previous Page
- 1
- …
- 9
- 10
- 11
- 12
- 13
- …
- 1840
- Next Page »

























