काठमाडौं । सरकारले आगामी साउन ३ गते दिउँसो ४ बजे प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिस गरेको छ। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले साउन ३ गते बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयो । सर्वोच्च अदालतले प्रतिनिधिसभा बैठक सा...
समाचार
-
-
मन्त्रिपरिषद् बैठकको निर्णय : दुई आयोगको म्याद १ वर्ष थप
काठमाडौं । सरकारले द्वन्द्वकालीन मुद्दा समाधानका लागि गठित दुई आयोगको म्याद थप गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको म्याद १ वर्ष थप गर्ने निर्णय गरेको हो । यस्तै दुबै आयोगका पदाधिकारीको म्याद पनि एक व...
-
झापामा घरमै मृत भेटिइन् श्रीमती, श्रीमान फरार
झापा । झापाको गौरादहमा एक जना महिलाको शव फेला परेको छ।आदिवासी समुदायकी ती महिलाको शव घरमा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। स्थानीय वडा नम्बर-१ गेउरिया चोककी ३९ वर्षीया संगीता टुडुको शव भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले बताउनुभयो । प्रहरीका अनुसार बुधबा...
-
कैलालीमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टको निर्माणाधीन भवनमा आगलागी
धनगढी । कैलालीको टीकापुरमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टको निर्माणाधीन एक भवनमा आगलागी भएको छ। बिहीबार बिहान टीकापुर नगरपालिका–८ खक्रौलास्थित निर्माणाधीन बिओपीको तीन कोठे भवनमा आगलागी भएको प्रहरीले जनाएको छ। निर्माण सकिन लागेको भवनमा कसरी आगो लाग्यो ? भन्ने खुलेको छैन। कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्...
-
ट्रकको ठक्करबाट असईको मृत्यु
बारा । रौतहटमा कार्यरत नेपाल प्रहरीका एक असईको सडक दुर्घटनामा परेर मृत्यु भएको छ । पर्साको सखुवा प्रसौनी गाउँपालिका ६ घर भई रौतहटको इलाका प्रहरी कार्यालय सन्तपुरमा कार्यरत असई ४४ वर्षीय रमेशकुमार राउतको दुर्घटनामा मृत्यु भएको हो । राउतको बारा बरियारपुर र बघवन चोकको बीचमा ट्रकको ठक्करबाट मृत्यु भएको हो । प्रदेश २–०३–...
-
चोरीका २० मोवाइलसहित ३ जना पक्राउ
काठमाडौं । काठमाडौंमा मोवाइल लुटपाटमा संलग्न गिरोहका ३ जना पक्राउ परेका छन् । प्रहरी वृत्त वौद्धको विशेष टोलीले २० थान लुटेको मोवाइलसहित ३ जना पक्राउ गरेको छ । प्रहरीले बाराको निजगढ घर भई वौद्ध बस्ने २२ वर्षका विरस मगर र १८ वर्षका समीर तामाङ र खोटाङको बतासे घर भई गोकर्णेश्वर बस्ने १९ वर्षका भीम राईलाई पक्राउ गरेको ह...
-
हिरासतबाट छुटाउन घुस लिएको आरोपमा हवल्दारसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरमा कार्यरत प्रहरी हवल्दार ताराकुमारी श्रेष्ठसहित तीनजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मद्दा दायर गरेको छ। हिरासतमा रहेको व्यक्तिलाई धरौटीमा छुटाइ दिन्छु भनी ६० हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका उनीहरुलाई भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तिय...
-
धारिलो हतियार प्रहार गरी एक पुरुषको हत्या
काठमाडौं । संखुवासभाको तुम्लिङटारमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या गरिएको छ । खाँदबारी नगरपालिका–९ तुम्लिङटारका ४७ वर्षीय लक्ष्मण कुमालको अपरिचित व्यक्तिहरुले धारिलो हतियार प्रहार गरी बुधबार साँझ हत्या गरेको प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले शंकास्पद दुई जनालाई पक्राउ गरेको । घटनाका...
-
धनुषामा करेन्ट लागेर एक जनाको मृत्यु
काठमाडौं । करेन्ट लागेर धनुषामा एक जनाको मृत्यु भएको छ । धनुषाको धनुषाधाम नगरपालिका–७ का २४ वर्षीय धनी यादवको करेन्ट लागेर बुधबार राति मृत्यु भएको हो । लेनदेनको विषयमा लिएर सोही ठाउँ बस्ने २६ वर्षीय रामबाबु मण्डललाई कुटपिट गरी धनी र सोही ठाउँ बस्ने २६ वर्षीय रामजीवन यादव भाग्ने क्रममा करेन्ट लागेर धनीको मृत्यु भएको ...
-
चितवन मेडिकल कलेजमा दोस्रोपटक सफलतापूर्वक कलेजो प्रत्यारोपण
नारायण अधिकारी चितवन । चितवन मेडिकल कलेजमा कलेजो प्रत्यारोपण सफलतापूर्वक भएको छ । जाजरकोट जिल्ला कुशे गाउँपालिका–९ का ४७ वर्षीय भरतविक्रम शाहीको कलेजका चिकित्सकले अठार घण्टा लगाएर शाहीलाई कलेजो प्रत्यारोपण गरिएको हो । कलेजद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा कलेजका कार्यकारी निर्देशक प्रताप देवकोटाले शाहीलाई उनक...