• धारा ७६ (५) मा सांसदलाई ह्वीप लाग्दैन : सर्वोच्च अदालत

    काठमाडौं । सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) अनुसार सरकार गठनको प्रक्रियामा सांसदहरुलाई दलको ह्वीप नलाग्ने ठहर गरेको छ । सोमबार संवैधानिक इजलासले फैसला सुनाउँदै धारा ७६ (५) को प्रधानमन्त्रीले विश्वासको मत लिँदा मत दिने सांसदहरुलाई ह्वीप उल्लंघनको कारबाही गर्न नमिल्ने ठहर गरेको हो । राष्ट्रपति विद्यादेवी भण्ड...

  • देउवालाई प्रधानमन्त्री बनाउन परमादेश

    काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभाको दोस्रो विघटन सर्वोच्चद्वारा अस्वीकार गर्दै प्रमुख विपक्षी नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्...

  • सर्वोच्चद्वारा प्रतिनिधिसभा पुन:स्थापना

    काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुन:स्थापना गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले पुन:स्थापना गरेको हो। राष्ट्रपति भण्डारीले दोस्रोपटक जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेकी थिइन्। त्यसअघि प्...

  • विश्वभर कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ४० लाख ३१ हजार नाघ्यो

    एजेन्सी । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ३१ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख ३१ हजार ७११ जनाको मृत्यु भएको छ । विश्वभरी कूल सङ्क्रमितको संख्या १८ करोड ६८ लाख ५ हजार ३०१ जना रहेका छन । विश्वभर तीन अर्ब ४३ करोड ६३ ...

  • अज्ञात रोगले मरे चरनमा लगिएका २०० घार मौरी

    झापा । झापा शिवसताक्षी नगरपालिकामा मौरीपालन गर्दै आएका किसानको २०० घार मौरी अज्ञात रोगले मरेका छन् । सतासी महिला मौरीपालन सहकारीकी व्यवस्थापक देवीमाया दाहालले सहकारीमा आबद्ध किसानले पालेका मौरी चरनमा लगेका अवस्थामा एक साताभित्रै मरेको बताउनुभयो । उहाँ आफैँले पालेको ४० घार मौरी मरेको छ । बर्खायाममा घारलाई टाढासम्म डु...

  • भारतमा चट्याङ लागेर ११ जनाको मृत्यु

    नयाँ दिल्ली । भारतमा चट्याङ लागेर पर्यटकको एउटा समूहका ११ जनाको मृत्यु भएको छ । राजस्थानको जयपुरस्थित आमेर किलाको ‘वाच टावर’ मा घुम्न गएका पर्यटकको समूह सेल्फी लिइरहेको समयमा चट्याङको सिकार भएको हो । टावरमाथि वर्षाको दृश्य समेटेर सेल्फी लिइरहेको समयमा चट्याङ खस्दा उनीहरुको मृत्यु भएको जनाइएको छ । स्थानीय प्रहरीलाई उ...

  • रोल्पामा भिरबाट लडेर एक पुरुषको मृत्यु

    रोल्पा । रोल्पामा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ। सोमवार बेलुका साढे ८ बजेतिर फुपुको घरबाट ससुराली जाँदै गरेका माडि गाउँपालिका ३ का २६ वर्षीय मनप्रशाद घर्तीमगरको मृत्यु भएको प्रहरीले जनाएको छ। माडि गाउँपालिका ३ हिलेमा मृत्यु भएका मगरको बिहान ६ बजेतिर शव भेटिएको थियो। रोल्पा प्रहरी प्रमुख नरेशराज सुवेदीका अनुसा...

  • एमालेद्वारा गण्डकी प्रदेशसभा बैठक अवरुद्ध

    पोखरा । गण्डकी प्रदेशमा बजेटमाथिको छलफलको दोस्रो दिन पनि प्रतिपक्षी नेकपा (एमाले)ले सदन अवरुद्ध गरेको छ । एमालेको अवरोधपछि सभामुख नेत्रनाथ अधिकारीले बैठक १२ बजेसम्म स्थगित गरेका छन् । कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले १६ करोड रुपैयाँ रकमान्तरको विषयमा स्पष्ट जानकारी नगराएसम्म सदन एमालेले सदन चल्न नदिने बता...

  • झापाको बिर्तामोडमा एक युवतीको शव फेला

    झापा । झापाको बिर्तामोडमा एक युवतीको शव फेला परेको छ। पूर्वपश्चिम राजमार्गको सुगम पेट्रोल पम्पभन्दा उत्तरतर्फ बसोबास गर्दै आएकी २५ वर्षीय सृजना बस्नेतको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार उनी आमासहित आफन्तको घरमा भाडामा लिएर बसेकी थिइन्। उनी घरकै आँगनमा अर्धनग्न अवस्थामा मृत भेटिएको ...

  • उच्च अदालत इलाममा कार्यरत एक महिला कर्मचारी मृत फेला

    इलाम । उच्च अदालत इलाम इजलासमा कार्यरत महिला कर्मचारी मृत फेला परेकी छिन् । ४८ वर्षीय कार्यालय सहयोगी बिमलादेवी पराजुली मृत फेला परेको इलामका एसपी महेन्द्र श्रेष्ठले बताउनुभयो । पराजुली सोलुखुम्बुकी हुन् । अदालत भवन बाहिर नाली छेउमा विहान उनको शव फेला परेको थियो । अनुसन्धानका लागी धरानबाट तालिमप्राप्त कुकुर मगाइएको ...