दाङ । दाङमा एक लाखभन्दा बढी नगदसहित पाँच जना जुवाडे पक्राउ परेका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ बेलुवाका ३० वर्षीय समिर केसी, ४३ वर्षीय केशव बिक, तुलसीपुर ८ कटकुँईयाका ३३ वर्षीय ईश्वरीप्रशाद भुसाल, २७ वर्षीय दुर्गाप्रसाद डाँगी र ३७ वर्षीय सुमन चौधरी पक्राउ परेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय तुल...
समाचार
-
-
गाडीको ठक्करबाट एक पैदल यात्रीको मृत्यु
चितवन । गाडीको ठक्करबाट चितवनको भरतपुरमा एक जना पैदल यात्रीको मृत्यु भएको छ। विराटनगरबाट काठमाडौंतर्फ गइरहेको ना ६ ख ४९२३ नम्बरको गाडीले भरतपुर-१० स्थित बाइपास रोडमा पैदल यात्रीलाई बुधबार बिहान ठक्कर दिएको थियो। दुर्घटनामा भरतपुर-१२ कस्तुरी टोल बस्ने ७६ वर्षीय बसन्तबहादुर लिम्बुको मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइत...
-
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
सिराहा । सिरहा नगरपालिका–१३ स्थित सडकमा आफैँ अनियन्त्रित भई ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टर चालक सोही नगरपालिका–१६ निवासी २२ वर्षीय सुरज गोइत रहेको प्रहरीले जनाएको छ । स १ त ३९७२ नंको ट्याक्टर गए राति आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टर चालक गोइतको घटनास्थलमै मृत्यु भएको...
-
कुखुरा बोकेको बोलेरो गाडी दुर्घटना हुँदा एकको मृत्यु ,एक घाइते
मकवानपुर । मकवानपुरको मनहरीमा बोलेरो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पुर्व–पश्चिम राजमार्ग सडक खण्ड अन्तर्गत पर्ने मनहरी गाउँपालिका वडा नम्वर–९ ज्यामिरेमा कुखुरा बोकेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हेटौँडातर्फबाट मनहरी तर्फ जाँदै गरेको प्रदेश ३–०१...
-
बेनी नगरपालिकामा मोनाले बनाइदिएका चार वटा घर लाभग्राहीलाई हस्तान्तरण (तस्विर सहित)
प्रताप बानियाँ म्याग्दी ।‘प्रवासी म्याग्देलीहरुको भावना, समृद्ध म्याग्दी हाम्रो चाहना’ भन्ने नारासहित प्रवासी म्याग्देलीहरुको संस्था मोनाले बनाइदिएका घर हस्तान्तरण भएको छ । गतवर्ष वर्षासँगै आएको बाढीपहिरोबाट विस्थापित म्याग्दीको बेनी नगरपालिकाका ४ परिवारलाई बनाइदिएको घर मङ्गलबार हस्तान्तरण गरिएको हो । प्रवासी म...
-
म्याग्दीमा कोरोना संक्रमणको दर बढ्ढै ,३३ जना थपिए
बेनी । म्याग्दीमा आज थप ३३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार बेनी नगरपालिकामा १० जना , मंगला गाउँपालिकामा ६ जना , रघुगंगा गाउँपालिकामा ४ जना, अन्नपुर्ण गाउँपालिकामा ३ जना र जलजला गाँउपालिका घर भई बेनीमा बस्ने ३ जना गरी २६ जना पिसिआर विधिबाट र धवलागिरी गाउँपालिकामा १ जना , मंग...
-
पछिल्लो २४ घण्टामा थप २६३६ जनामा कोरोना संक्रमण , २० को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय ३६ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २ सय ५९ आरटी पिसिआर र ४ हजार ४ सय ८९ एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा २ हजार ६ सय ३६ जनामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ३६ हजार ९ सय १६ जनामा र एन...
-
बाख्रा चराउन गएको मौका पारी गहना लुटेर कुटपिट
पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ घुम्तीमा बाख्रा चराउन गएको मौका पारेर उनले लगाएका गहना लुटेर त्यसैमाथि चरम यातना दिएर कुटपिट भएको छ । पोखरा–बागलुङ सडकसँगै जोडिएको घुम्तीमा छोरासँगै बस्दै आएकी ७५ वर्षिया कलावती अर्यालमाथि गत असार ११ गते साँझ लुटपाट भएको र त्यसपछि मरणासन्न हुने गरी कुटपिट भएको हो । कलावतीका छोरा सन...
-
चोरीका गाडीको नक्कली ‘ब्लु बुक’ बनाएर बेच्ने चार पक्राउ
काठमाडौं । नेपाल प्रहरीले चोरीका गाडीको नक्कली ‘ब्लु बुक’ बनाएर बेच्ने गिरोह पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भारतबाट गाडी चोरी गरी नेपाल भित्र्याउने र नक्कली कागजातका साथै नक्कली ‘ब्लु बुक’ बनाएर बेच्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको हो । भन्सार छली चोरी...
-
व्यवस्थापन समितिमा विवाद हुँदा प्रधानाध्यापकमाथि कुटपिट
इटहरी । विद्यालय व्यवस्थापन समिति अध्यक्ष बनाउने विषयमा विवाद हुँदा सुनसरी बर्जु गाउँपालिका वडा नं. १ रामगञ्ज बेलगछीयाको शुक्रबारेमा रहेको श्री नवदुर्गा माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट भएको छ। ३८ वर्षीय कञ्चन मण्डलमाथि सोमबार दिउँसो कुटपिट भएको हो। विद्यालय व्यवस्थापन समितिका लागि अभिभावकबाट सदस्य र शिक...