एजेन्सी । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकब जुमालाई १५ महिनाको जेल सजाय सुनाइएको छ । यो निर्णय दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो अदालत कन्स्टिट्यूशनल कोर्टको हो । कन्स्टिट्यूशनल कोर्टले ज्याकब जुमा अदालतको मानहानीको आरोपमा दोषी पाइएका थिए । वास्तवमा ज्याकब जुमा जब राष्ट्रपति थिए तब भ्रष्टाचारको एक मामिलामा उनी ए...
समाचार
-
-
नेप्सेमा ४७.४९ अंकको गिरावट
काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्सेमा ४७.४९ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ४७.४९ अंकले गिरावट आउँदै २८२८.०० विन्दुमा झरेको हो । यस यदि ‘क’ वर्गका ठूला कम्पनीहरूका सेन्सेटिभ इन्डेक्स समेत अधिकतम ९ अंकले घट्दै ५२३.७० विन्दुमा झर्न पुगेको छ । यस दिन ठूलो अंकले नेप्सेमा गिर...
-
कालीगण्डकी परियोजनाविरुद्ध स्याङजाका पाँच राजनीतिक दल
स्याङ्जा । कालीगण्डकी नदी डाइभर्सन आयोजनाको विरोधमा स्याङजाका ५ राजनीतिक दल एकै ठाउँमा उभिएका छन् । कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजनाको कार्यालय स्थापनासँगै यहाँका क्रियाशील पाँच राजनीतिक दलले यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सङ्घर्षका लागि तयार रहन आग्रह गरेका छन् । नेपाली काँग्रेस, नेकपा माओव...
-
बागमती प्रदेशसभा बैठक १७ गते बस्ने
मकवानपुर । बागमती प्रदेशसभा बैठक आगामी असार १७ गते बस्ने भएको छ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले असार १७ गते ३ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरेका हुन् । उक्त बैठकमा प्रदेश सरकारले संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट वक्तव्य माथि छलफल हुने जनाइएको छ । गत असार १ गते बागमती प्रदेशका आर...
-
त्रिशुलीमा ट्रक खस्दाँ ट्रक र चालकनै बेपत्ता
काठमाडौं । धादिङको त्रिशूली नदीमा ट्रक खसेको छ। मंगलबार बिहान करीब साढे १ बजे बेनीघाट रोराङ गाउँपालिकास्थित पृथ्वी राजमार्गको चरौँदी ज्यामिरे घाटबाट ट्रक त्रिशूली नदीमा खसेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो। वीरगञ्जबाट काठमाडौंमा कपडा बोकेको ट्रक खसेको आशंका गरिएको उ...
-
टर्कीले नेपालसहित ६ मुलुकबाट हुने सिधा उडान रोक लगायो
काठमाडौं । टर्कीले कोरोना भाइरसको महामारी फैलन सक्ने आंशकाका बीच सोमबारबाट नेपालसहित ६ वटा मुलुकबाट हुने सिधा उडानमा रोक लगाएको छ । यसले यूरोप र अमेरिकामा हुने नेपालीहरुको यात्रा समेत प्रभावित हुने भएको छ । अहिले टर्कीबाट काठमाडौंका लागि टर्किस एयरलाइन्सले सातामा दुई उडान गरिरहेको छ । नेपाल सरकारले उडान खुला गरेप...
-
प्रदेश १ को बजेट अधिवेशन बैठक फेरि स्थगित
मोरङ । प्रदेश नं १ को आठौँ तथा बजेट अधिवेशनको १५ औँ बैठक आज पनि स्थगित भएको छ । निर्धारित समयभन्दा १५ मिनेट ढिलो गरी शुरु भएको बैठकमा प्रतिपक्ष नेकपा माओवादी (केन्द्र) समर्थक सांसदले उभिएर विरोध जनाएपछि सभामुख प्रदीपकुमार भण्डारीले बैठक असार २० गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन् । पटकपटक आसन ग्रहण गर्न आग...
-
ओली सरकारले मुलुकलाई नयाँ उचाइमा पुर्यायो : प्रदीप ज्ञवाली
काठमाडौं । नेकपा (एमाले) का प्रवक्ता तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मुलुकलाई गएका केही वर्षमा नयाँ उचाइमा पुर्याएको बताउनुभएको छ। मंगलबार राष्ट्रिय धान दिवसको उपलक्ष्यमा भक्तपुरमा आयोजित रोपाईं कार्यक्रममा बोल्दै ज्ञवालीले ओली नेतृत्वको सरकारले मुलुक...
-
११ महिनामा ४५ अर्बको धान–चामल आयात
काठमाडौँ । आज असार १५ अर्थात १८ औं राष्ट्रिय धान दिवस मनाइँदै गर्दा देशमा आयात हुने धान–चामलले कृषि प्रधान देशलाई गिज्याइरहेको छ । सरकारले आत्मनिर्भरको नारा रटान गरेपनि आयातले फड्को मारेको छ । बर्षेनी अर्बौ रुपैयाँ बराबरको धान चामल आयात हुँदै आएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म झ...
-
साउन ९ गतेदेखि चिकित्सा शास्त्र स्नातक तहको प्रवेश परीक्षा शुरु हुने
काठमाडौं । चिकित्सा शास्त्र तर्फको स्नातक तहको एकीकृत प्रवेश परीक्षा ९ साउनदेखि शुरु हुने भएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले चिकित्सा शिक्षा तर्फको स्नातक परीक्षाका लागि अनुमती दिएको हो । चिकित्सा शिक्षा आयोगका प्रवक्ता डिल्लीराम लुइँटेलले कोभिडका कारणले सर्दै आएको परीक्षा साउन ९ गतेदेखि करीब ५ द...