रसुवा । अविरल वर्षाका पासाङ ल्हामु मार्गको विभिन्न स्थानमा पहिरो गएपछि सडक अवरुद्ध भएको छ। दुई दिनदेखि वर्षा हुँदा पासाङ ल्हामु मार्ग अन्तर्गत राम्चे धुन्चे सडक खण्डको मुलखर्कमा ढुंगा झरेर सडक अवरुद्ध भएको छ। त्यसैगरी धुन्चे स्याफ्रु सडक खण्ड अन्तर्गत त्रिशूली खोला र सानो भार्खु, स्याफ्रु तथा स्याफ्रु रसुवागढी सडक ख...
समाचार
-
-
ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
काठमाडौँ । सप्तरीमा सोमबार राति ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। प्रहरीका अनुसार खड्क नगरपालिका-८ पहाडे भदिया चोकका २२ वर्षीय अनिल चौधरीको मृत्यु भएको हो। स१त २७२६ नम्बरको ट्याक्टरले ठक्कर दिँदा चौधरी घाइते भएका थिए। उनलाई उपचारका लागि लैजाने क्रममा लहानमा मृत्यु भएको प्रहरीले ज...
-
आफन्तसँगै पोखरीमा नुहाउन गएकी पाँच वर्षीया बालिकाको डुबेर मृत्यु
काठमाडौं । आफन्तसँगै पोखरीमा नुहाउन गएकी पाँच वर्षीया बालिकाको डुबेर मृत्यु भएको छ।महादेवा गाउँपालिका-२ मण्डल टोलकी अपेक्षाकुमारी मण्डलको सोमबार साँझ मृत्यु भएको हो। घर नजिकै रहेको पोखरीमा नुहाउने क्रममा डुबेपछि आफन्तले उद्धार गरी उनलाई गजेन्द्रनारायण सिंह अस्पताल लगेका थिए।अस्पताल पुर्याउन नपाउँदै बालिकाको ...
-
आज सातवटै प्रदेशले बजेट प्रस्तुत गर्दै
काठमाडौं । सातवटै प्रदेशले आज आगामी आर्थिक वर्ष २०७८/८९ को बजेट सार्वजनिक गर्दैछन् । असार १ गते बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यताका कारण आज प्रदेशसभामा बजेट प्रस्तुत गर्न लागिएको हो । प्रदेश १ र बागमती प्रदेशमा दिउँसो ३ बजे बजेट प्रस्तुत हुँदै छ । प्रदेश २, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा दिउँसो ४ बजे तथा कर्णाली ...
-
युरोकप फुटबलमा स्पेन र स्विडेनबीच बराबरी
काठमाडौं । १६औँ संस्करणको युरोकप फुटअन्तर्गत समूह ‘ई’को खेलमा स्पेनले बराबरी खेलेको छ ।उपाधिको दाबेदारका रुपमा रहेको स्पेनले स्वीडेनसँग गोलरहित बराबरी खेलेको हो । घरेलु मैदानमा उत्कृष्ठ प्रदर्शन गरेपनि स्पेनले बराबरीमा चित्त बुझाएको हो । स्वीडेनले पनि पाएको मौकालाई सदुपयोग गर्न सकेन ।यस बराबरीसँगै स्पेन र स्वीडेनले ...
-
म्याग्दीको घोरेपानी र कास्कीको लुम्ले क्षेत्रमा भारी वर्षा, खतराको साइरन बजाइयो
काठमाडौं । कास्कीको लुम्ले र म्याग्दीको घोरेपानी क्षेत्रमा भारी वर्षा भएको छ । भारी वर्षा भएपछि खतराको संकेत स्वरुप साइरन बजाइएको छ ।कास्कीको लुम्ले, चितवनको चरछरे, म्याग्दीको घोरेपानी र नवलपरासीको अरुण खोला स्टेशनमा भारी वर्षा मापन भएकाले खतराको संकेत स्वरुप साइरन बजाइएको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान म...
-
बूढीगङ्गा नदीको कटानका कारण दर्जन बस्ती जोखिममा
गङ्गराज पण्डित बाजुरा । आइतबारदेखि परेको अविरल वर्षाका कारण बूढीगङ्गा नदीमा आएको बाढीका कारण सयौँ बिघा खेतीयोग्य जमीन बगरमा परिणत हुँदै गएको छ । गत वर्ष साउन २५ गते बूढीगङ्गामा आएको बाढीले खेतीयोग्य जमीन बगाउनुका साथै बगरमा परिणत गरेको थियो । यस वर्ष पनि वर्षात्को समयमा नदीले निरन्तर कटान गर्दै जाँदा बाजुरा र अछा...
-
म्याग्दीका मुख्य सडक अबरुद्ध ,नदी किनारका बस्तीमा उच्च सतर्कता अपनाउन आग्रह
बेनी । तीन देखी अविरल रुपमा परेको बर्षाका कारण म्याग्दीका मुख्य सडक अबरुद्ध छन् । बर्षाका कारण खसेको पहिरोले बेनी–जोमसोम ,बेनी–दरबाङ,बेनी–रत्नेचौर र बेनी–मालढुङ्गा सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । निरन्तर पहिरो खसेका कारण अबरुद्ध सडक खुलाउन कठिनाई भएको छ । बेनी–जोमसोम सडक खण्ड अन्तर्...
-
म्याग्दी कांग्रेसद्धारा गण्डकीका मुख्यमन्त्रीलाई बधाई
बेनी । नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई बधाई दिंदै सफल कार्यकालको शुभकामना ज्ञापन गर्नुभएको छ । सभापति गर्बुजाले सोमबार भेटेर मुख्यमन्त्रीलाई बधाई दिनुभएको हो ।उहाँले बजेटमा म्याग्दी जिल्लालाई प्राथमिकतामा राखिदिन अनुरोध गर्नुभएक...
-
थप २९१८ जनामा कोरोना संक्रमण , ५३ को मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ९ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पिसिआर विधिबाट २ हजार ४९ जना र एन्टिजेन विधिबाट ८ सय ६९ जनागरी २ हजार ९ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हालसम्म देशभर पिसिआर विधिबाट ६ लाख १० हजार ५ सय २१ जना र एन्टिजेन विधिबाट २१ हजार ३ सय ३९ जना ...