काठमाडौं । किशोरीहरुलाई जबरजस्ती यौनजन्य कार्य गर्न लगाएको आरोपमा प्रहरीले होटल सञ्चालकसहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ गर्नेमा सिन्धुली घर भई माकलबारी बस्ने २४ वर्षका सरगम भन्ने श्याकुमार भट्टराई, १८ वर्षकी मसेली भन्ने सुहाना तामाङ, काठमाडौं जोरपाटीका ५२ वर्षीय प्रकाश ढुंगेल, नुवाकोट घर भई मालबारी बस्ने २१ वर्षीय...
समाचार
-
-
कास्कीमा नेपाल समूहले बनायो छुट्टै कमिटी
पोखरा । नेकपा एमालेको माधवकुमार नेपाल समूहले कास्कीमा छुट्टै जिल्ला कमिटी घोषणा गरेको छ । पोखरामा बिहीबार भएको अगुवा कार्यकर्ता भेलाले धनराज आचार्यको नेतृत्वमा ७५ सदस्यीय कमिटी घोषणा गरेको हो । कमिटीको सचिवमा होमबहादुर नेपाली छन् । छिट्टै अर्को भेला गरेर पूर्ण कमिटीको घोषणा गर्ने नेता नेपालले जानकारी दिएका छन् ।onli...
-
लालपुर्जा पाएपछि घरवासी दङ्ग
महोत्तरी । कैयौँ वर्षदेखि आफ्नो जग्गा छ भन्न नपाएका महोत्तरीको मटिहानी नगरपालिका–१ का गरिब घरजग्गाको लालपुर्जा पाएपछि दङ्ग भएका छन् । पहिलेको धिरापुर गाविसमा पर्ने ९हाल, मटिहानी–१० का सिरसिया र धिरापुरका घरवासी बुधबार आफ्नो नाउँमा जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) पाएर दङ्ग भएका हुन् । “लाग्छ, जिन्दगीमा ठूलै कुरा पा...
-
न्युरोडमा खुकुरी देखाएर आईएमई लुटपाट
काठमाडौं । काठमाडौंको न्युरोडस्थित खिचापोखरीमा दिनदहाडै खुकुरी देखाएर चार जनाले रेमिट्यान्स सेवा प्रदायक कम्पनी ‘आईएमई’ लुटेका छन् ।बुधवार दिउँसो खिचापोखरी स्थित हेम मल्ल र गोरख चन्दले संचालन गरेको आईएमई लुटपाट भएको हो । लुटमा संलग्न ४ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले पक्राउ गरेको छ । पक्राउ पर...
-
विपुल पोखरेलको नेतृत्वमा लोकतान्त्रिक समूहको उम्मेदवारी घोषणा (नामावली सहित)
काठमाडौँ । नेपाल पत्रकार महासङ्घको आसन्न निर्वाचनका लागि लोकतान्त्रिक, प्रगतिशील, समावेशी समूहले आफ्नो उम्मेदवारी घोषणा गरेको छ । नेपाल प्रेस युनियन, प्रेस सेन्टर, प्रेस चौतारी नेपाललगायत ११ सङ्गठनले बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा विपुल पोखरेलको नेतृत्वमा रहेको समूह घोषणा गरिएको हो । कार्यक्रममा अध्यक्ष पदका...
-
२ जना मृतावस्थामा फेला
काठमाडौं । उदयपुर र धनुषामा २ जना मृतावस्थामा फेला परेका छन् । उदयपुरको त्रियुगा नगरपालिका-११ चप्पनमा सोही नगरपालिका-१० बस्ने ५० वर्षीय गंगा भुजेल बुधबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-३ पर्सास्थित आँप बगैँचामा हाल नाम, थर, वतन नखुलेका करिब ६० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फे...
-
नेपालमा थप १६२ जनामा कोरोना संक्रमण
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १ सय ६२ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १ सय ६२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७७ हजार ३ सय ९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्य...
-
चट्याङ लागेर एकजनाको मृत्यु
काठमाडौं । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । खिजीदेम्बा गाउँपालिका–६ भित्तेका ५८ वर्षीय पासाङ शेर्पाको आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङले लागेर मंगलबार साँझ घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । अनलाइनखबरबाट...
-
बागलुङ घटनामा संलग्न भएको आरोपमा ६ जना पक्राउ
बागलुङ । बागलुङमा होली खेल्ने क्रममा भएको झडपपछि दुई जना युवकको ज्यान गएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले बुधबार दिउँसो ६ जनालाई पक्राउ गरेको छ । घटनाको चार दिनपछि गुल्मीबाट २ जना र ४ जना बागलुङबाट पक्राउ परेको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरले बताउनुभयो । घटनामा निसीखोला गाउँपालिका ७ का ३६ वर्षीय प्रकाश क...
-
पोखराबाट बालयौन दुराचारको अभियोगमा एक अमेरिकी नागरिक पक्राउ
काठमाडौं । बालयौन दुराचारको अभियोगमा पोखराबाट एकजना अमेरिकी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका–१८ सेदीस्थित विष्णु होमस्टेबाट क्यालिफोर्निया अमेरिका ठेगाना भएका राहदानी नम्बर ५६६९९२३०७ वाहक माइकल नोरम्यान टेलोरलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । सन् २०१९ मा ३ जना बालबालिकाहरुलाई बालयौन दुराचार...