म्याग्दी। म्याग्दीको बेनी नगरपालिकाले वडानम्वर ७ र ८ मा रहेका निजी स्वास्थ्य संस्थालाई मापदण्ड पुरा गर्न आग्रह गरेको छ । मापदण्ड पुरा नगरी संचालन गर्ने नीजि स्वास्थ्य संस्थालाई कारबाही गर्ने निर्णय बुधरबार बसेको कार्यपालिकाको बैठकले गरेको छ । निजी स्वास्थ्य संस्थाहरुको प्रतिवेदन अनुसार मापदण्ड पुरा भएकालाई नविकर...
समाचार
-
-
बैंकको एटीएम फुटाइ नगद चोरी गर्न खोज्ने पक्राउ
ललितपुर । ललितपुर महानगरपालिका-१४ खुमलटार र विशालचोकस्थित दुई वटा बैंकको एटीएम फुटाइ नगद चोरी गर्न खोजेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर च्यासल बस्ने गोरखा सिरानचोक गाउँपालिका-५ घर भएका ३० वर्षीय भेषबहादुर थापा रहेका छन् । ललितपुर महानगरपालिका- १४ खुमलटारस्थित ग्लोबल आईएमई बैंकको ...
-
भारतबाट आएका २४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । हालै भारतबाट नेपाल प्रवेश गरेका २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका (इडिसिडी) निर्देशक डा. कृष्ण पौडेलले भारतसँग जोडिएका विभिन्न सीमा नाका हुँदै पछिल्लो दुई सातायता नेपाल प्रवेश गरेका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । उनका अनुसार कञ्चनपुरको गड्ड...
-
पाँचखालमा ‘जियोफिजिकल सर्भे’ शुरु
काभ्रे । पुरातत्व विभागले पाँचखाल नगरपालिकास्थित पुरातत्वस्थलमा आजदेखि ‘जियोफिजिकल सर्भे’ (भूभौतिकी सर्वेक्षण) शुरुआत गरेको छ । विभागले बेलायतबाट आएको टोलीका प्रतिनिधिसहित पाँचखाल नगरपालिका–७ तथा वरपरको सम्पदा क्षेत्रमा सर्भे शुरु गरेको हो । पहिलो चरणमा जमिनमुनि के–कस्तो भौतिक संरचना छ भन्ने पत्ता लगाउन जियोफिजिकल स...
-
नेपालमा थपिए १२० जना कोरोना संक्रमित
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १ सय २० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १ सय २० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ५ सय ९ पुगेको छ भने सक्रिय संक्रमितको संख...
-
‘बहिनी शिक्षाका लागि दिदी कार्यक्रम’
काठमाडौं । विद्यालयमा सीमान्तकृत समुदायका बालिकाहरूको पढाइ निरन्तरता र अन्य सहयोगका लागि विभिन्न प्रदेशका पाँच जिल्लाका पालिकामा सञ्चालित ‘बहिनी शिक्षाका लागि दिदी कार्यक्रम’ ले कक्षा छाड्ने दर घटाउन भूमिका खेलेको पाइएको छ । बालिकाको शिक्षा पाउने अधिकार प्रवद्र्धन गर्न र समुदायबाट लैङ्गिक हिंसाको असर घटाउन माथिल्लो र त...
-
प्रधानमन्त्री ओलीले बोलाए संसदीय दलको बैठक
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । मुख्य सचेतक विशाल भट्टराईले शुक्रबार दिउँसो ३ बजे बालुवाटारमा बैठक बोलाइएको जानकारी दिए । बैठकमा छलफलका लागि खासगरी तीन एजेण्डा तय भएको भट्टराईले बताए । ‘विकास निर्माणका योजना कसरी समेट्ने भन्ने विषयमा सांसदहरुब...
-
मोना यूएईद्धारा पत्रकारद्धय कमल खत्री र धिरन खत्री सम्मानित
म्याग्दी । म्याग्दी प्रवासी संघ (मोना) युएईले म्याग्दीका दुई क्रियाशिल पत्रकार कमल खत्री र धिरन खत्रीलाई सम्मान गरेको छ। बेनीस्थित मोनाको मुख्य कार्यालयमा उपस्थित मोना युएईका अध्यक्ष सुवास राम्जाली मगरले पत्रकारद्धय खत्रीलाई जनही नगद पाँच हजार ५५५ रुपैयाँ सहित सम्मानपत्रले सम्मान गर्नुभएको हो । सञ्चार माध्यममा र...
-
गोरु काटेको अभियोगमा ५ जना पक्राउ
बलेवा । गोरु काटेको अभियोगमा ढोरपाटन नगरपालिका–८ का पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ढोरपाटन –८ भित्ता टोलका ४९ वर्षीय मनबहादुर विक, ४४ वर्षीय नन्दराम विक, ३८ वर्षीया पुनी विक, २६ वर्षीया मीना विक र ढोरपाटन –२ घर भई हाल वडा नं ८ भित्ताटोल बस्ने ३६ वर्षीय हरि परियार रहेका छन् । सुराकीका आधारमा घटनास्थलमा पु...
-
हत्या आरोपमा संलग्न दुईजना युवक पक्राउ
सिरहा । सिरहा प्रहरीले हत्या आरोपमा दुई युवकलाई सार्वजनिक गरेको छ । सिरहाकै मिर्चैया नगरपालिका ७ लिकटोलका २४ वर्षीय शिवकुमार यादवको हत्या अभियोगमा पक्राउ गरेका उनकै ठूलो वुवाको छोरा २७ वर्षिय विष्णु यादव र जेठान मिर्चैया ९ सुन्दरपुरका २४ वर्षीय इन्द्रदेव सिंह यादवलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । विष्णुले...