काठमाडौं । कोरोना भाइरस संक्रमितको उपचारमा प्रयोग गरिँदै आएको औषधि रेम्डेसिभिरको ३२ हजार भाइल इन्जेक्सन बंगलादेशबाट आज नेपाल ल्याइँदै छ। नेपालबाट जाने चार्टर विमानले आज बेलुकासम्म सो परिमाणको रेम्डेसिभिर ल्याउने औषधि व्यवस्था विभागले जनाएको हो । बंगलादेश सरकारले अनुदानमा उपलब्ध गराएको १० हजार र आयान हेल्थ केयर प्राल...
समाचार
-
-
जेठ २ गतेबाट भेरोसेल खोप अभियान सञ्चालन हुने
काठमाडौं । कोरोनाविरुद्धको चिनियाँ भेरोसेल खोपको दोस्रो डोज जेठ दुई गतेबाट सुरु हुने भएको छ । काठमाडौँ जिल्लामा कोरोनाविरुद्धको दोस्रो चरणको चिनियाँ भेरोसेल खोप सञ्चालन गर्न तयारी थाल्नका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौँले अनुरोध गरेको छ । सबैभन्दा अघिल्लो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप केन्द्र अत्याधिक भ...
-
पोखरामा थप ११ संक्रमितको मृत्यु
पोखरा । पोखरामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि विभिन्न अस्पतालहरुमा उपचारका क्रममा ११ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदविन्दु शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो २४ घण्टामा पोखराको विभिन्न अस्पतालहरुमा उपचाररत १० जना र होम आइसोलेसनमा १ जनासहित ११ ज...
-
काठमाडौं उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप
काठमाडौं । कोरोना भाइरस रोगथाम तथा नियन्त्रणको लागि गरिएको निषेधाज्ञा १५ दिन थप्ने निर्णय भएको छ । आज उपत्यकाको तीन जिल्ला भक्तपुर, ललितपुर र काठमाडौंका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उक्त निर्णय गरेको भक्तपुरको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराइले जानकारी दिनुभयो । उहाँका अनुसार जेठ १३ गते राति १२ बजेसम्...
-
अक्सिमिटर कालोबजारी गरेको आरोपमा ७ जना पक्राउ
काठमाडौं । शरीरको पल्स र अक्सिजनको मात्रा ताप्न प्रयोग हुने अक्सिमिटरको कालोबजारीमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले महामारीको मौकामा कालोबजारी गर्नेहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बल्खु स्थित बायोप्लस फर्माका संचालक शिखर श्रेष्ठ र थापाथली स्थित नानोटेक फर्माका स...
-
हेलिकोप्टर कम्पनीलाई बढी शुल्क नलिन निर्देशन
काठमाडौं । आकस्मिक उद्धारका नाममा हेलिकोप्टर कम्पनीले तोकेभन्दा बढी शुल्क लिएको भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्राधिकरणले विज्ञप्ति जारी गर्दै कोरोना सङ्क्रमित यात्रुलाई ओसारपसार गर्दा हेलिकोप्टर कम्पनीले लिने गरेक...
-
लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत थप १२ संक्रमितको मृत्यु
बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचाररत थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ७ जना रुपन्देहीमा, ३ जना कपिलवस्तुका तथा नवलपरासी पश्चिम र प्युठानका एक-एक जना छन् । १२ जना मध्ये ११ जना पुरुष र एकजना महिला हुन् । उनीहरु मध्ये ५ जनाको गएराति १२ बजे यता बिहानसम्म,४ जनाको सोमबबार दिउस...
-
ढिस्कोले पुरिएर एक बालकको मृत्यु
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका–७ बहानन्दे नजिकै माथिबाट अचानक झरेको ढिस्कोमा पुरिएर एक बालकको ज्यान गएको छ । बहानन्दे दोभान सडकखण्डमा सोमबार माथिबाट झरेको ढिस्कोमा पुरिएर मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका अन्दाजी १३ वर्षीय फुर्वा शेर्पाको ज्यान गएको हो । फुर्वा सोही स्थानमा सडक निर्माणका लागि ढुङ्गा ओसार्...
-
कोरोनाबाट एमाले कास्कीका नेता भण्डारीको मृत्यु
कास्की । नेकपा एमाले जिल्ला कमिटी कास्कीका उपाध्यक्ष (नेपाल समूह) शोभखर भण्डारीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । ६३ वर्षीय भण्डारीको उपचारको क्रममा निधन भएको हो । एक हप्ताअघि कोरोना संक्रमण पुष्टि भएको उहाँको मणिपाल अस्पतालमा उपचारकै क्रममा सोमबार राति मृत्यु भएको जिल्ला अध्यक्ष (नेपाल समूह) धनराज आचार्यल...
-
उदयपुरमा कोरोना संक्रमणबाट कार्यालय प्रमुखसहित तीन कर्मचारीको मृत्यु
उदयपुर । उदयपुरमा कोरोना संक्रमणबाट कार्यालय प्रमुखसहित तीन जनाको मृत्यु भएको छ। हिजो बेलुका र आज बिहान ३४, ५४ वर्षीय पुरुष र ५० वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको हो । योसँगै मृतकको संख्या उदयपुरमा सात पुगेको छ। प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाइका अनुसार कोरोना भाइरसको संक्रमणपछि काठमाडौंको शिक्षण अस्पतालमा उ...




















