• खैरो हेरोइनसहित मोरङमा दुई जना पक्राउ

    मोरङ । ब्राउनसगुरसहित २ जनालाई प्रहरीले मोरङको सुन्दरहरैँचाबाट पक्राउ गरेको छ। सोमाबार राति सुन्दरहरैँचाको बलियाबाट सुनसरीको इटहरी–५ का ४१ वर्षीय पदमबहादुर तामाङ र बराहक्षेत्र–५ का ३३ वर्षीय रामकुमार चौधरीलाई लागुऔषधसहित पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ। बलिया हुँदै पूर्वतर्फ को २७ प ६६९२ नम्बर...

  • आठबीस घटना : ९ दिनपछि भेटियो रजनीको शव

    सुर्खेत । आमासहित कर्णाली नदीमा हामफालेकी ५ वर्षीया बालिका रजनी बडुवालको शव भेटिएको छ । गएको फागुन २३ गते आइतबार नदीमा हाम फालेकी उनको शव मंगलबार भेटिएको दैलेख प्रहरीले बताएको छ। नौ दिन पछि रजनीको शव अछाम जिल्लाको अछामको तुर्माखाँद गाउँपालिका–३ स्थित कर्णाली नदी किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका नायब उप...

  • ४१ वर्षपछि कर्तव्‍य ज्‍यान मुद्दाका फरार प्रतिवादी पक्राउ

    काठमाडौ‌ । कर्तव्‍य ज्‍यान मुद्दाका फरार प्रतिवादी ४१ वर्षपछि पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको विशेष टोलीले ७६ वर्षीय मलाङ तामाङ (लामा)लाई पक्राउ गरेको हो। लामा आफ्‍नै घर लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरी कैद गरिसकेको प्रहरीले जनाएको छ। उनीमाथि वारदाताका समयमा उधारोमा १५ स...

  • माओवादी केन्द्रको पार्टी संसदीय दलको नेतामा प्रचण्ड चयन

    काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ । मंगलबार बसेको संसदीय दलको बैठकले नेतामा प्रचण्ड र प्रमुख सचेतकमा देव गुरुङ चयन गरेको नेता वर्षमान पुनले जानकारी दिए । त्यस्तै राष्ट्रिय सभा संसदीय दलको दलको नेतामा दिनानाथ शर्मालाई चयन गरेको छ । यसअघि नेकपा ए...

  • माधव पक्षको भेलामा २ हजार बढी नेता–कार्यकर्ता सहभागी हुने

    काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीको एकलौटी निर्णयका विरुद्धमा नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षले चैत ४ र ५ गते बोलाएको राष्ट्रिय कार्यकर्ता भेलामा २ हजार बढी नेता–कार्यकर्ता सहभागी हुने भएका छन् । भेलाबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख योगेश भट्टराईले सम्पूर्ण तयारी पुरा भए...

  • शोक प्रस्ताव पारित गरेर सकियो प्रतिनिधिसभा बैठक,अर्को बैठक शुक्रबार

    काठमाडौँ । प्रतिनिधिसभाको बैठक चैत ६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । मंगलबार संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित र सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गरेको जानकारी गराइएको थियो । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकले संविधानसभा सदस्य यादवको निधनमा द...

  • शान्ति पत्रकारिता पुरस्कार पत्रकार लौडारीलाई

    पोखरा । शान्ति पत्रकारिता पुरस्कारबाट पत्रकार हिमनिधी लौडारी पुरस्कृत हुनुभएको छ ।नेपाल प्रेस युनियन कास्कीद्धारा सञ्चालित, कांग्रेस नेता भोला बरालको परिवारजनद्धारा स्थापित पूर्णचन्द्र बराल, मायादेवी बराल शान्ति पत्रकारिता पुरस्कारबाट लौडारी पुरस्कृत हुनुभएको हो । नेपाल प्रेस यूनियन कास्कीको आयोजनामा मंगलबार एक कार्...

  • बलात्कारको झुटो आरोप लगाउने महिलालाई तीन वर्ष छ महिना कैद

    खोटाङ । बलात्कारको झुटो आरोप लगाउने वीरेन्द्रनगरकी ३७ वर्षीया महिलालाई जिल्ला अदालत सुर्खेतले कैद सजायको फैसला गरेको छ । सोमबार जिल्ला न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजालसले ती महिलालाई तीन वर्ष छ महिनाको कैद सजाय गर्ने फैसला गरेको हो । वीरेन्द्रनगर नगरपालिकाको लेखा शाखामा कार्यरत खेमराज शर्माले आफूलाई होट...

  • भेटवाल एक लाख ९० हजार धरौटीमा रिहा

    काठमाडौं । काठमाडौं भ्युटावर निर्माण गरिरहेका मनोज कुमार भेटवाललाई एक लाख ९० हजार धरौटीमा छाड्न आदेश दिएको छ । विषेश अदालतले भेटवाललाई धरौटीमा छाड्न आदेश दिएका हुन । १३ करोठभन्दा बढी सार्वजनिक सम्पति हिनामिना र यही फाइनान्स लिमिटेडको रकम हिनामिना प्रत्रकरणमा प्रहरीले भेटवाललाई केही दिन अगाडि पक्राउ गरेको थियो । उनला...

  • यात्रु तानातान गर्ने ६ जना बिचौलिया पक्राउ

    चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले यात्रु तानातान गर्ने छ जना बिचौलियालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ बेँसीशहर–८ का २२ वर्षीय अमृत परियार, चितवन भरतपुर महानगरपालिका–१० का ४० वर्षीय वसन्त रानामगर, भरतपुर–१२ का ४२ वर्षीय सुजन थापामगर, भरतपुर–११ का ३२ वर्षीय दिलीप अधिकारी, भरतपुर–४ का २५ वर्षीय रोशन खत्री...